समाचार

भेरी अस्पतालको क्वाटरमा निसास्सिएर एकै परिवारका चार जनाको मृत्यु

काठमाडौं । बाँकेको भेरी अस्पतालको क्वाटरमा निसास्सिएर एकै परिवारका चार जनाको मृत्यु भएको छ । अन्य तीन जनाको उपचार भइरहेको छ । अस्पतालको क्वाटरमा बसेका कार्यालय सहयोगी धनप्रसाद भट्टराई र उनका परिवारका सदस्यहरुको मृत्यु भएको हो । मृत्यु हुनेमा कालीकोटको खाडाचक्र घर भएका धनप्रसाद भट्टराई, धनप्रसादकी आमा कोकिला भट्टराई,...

खोलामा हेलिएर विद्यालय जान बाध्य राक्सिराङको चेपाङ समुदायका बालबालिका

मकवानपुर । साना बालबालिकालाई दाइदिदीले पिठ्युँमा बोकेका छन् । केहीलाई हातमा समातेका छन् । जसोतसो खोला पारे गरे पनि उनीहरूको लुगा भिजिहाल्छ । भिजेका लुगा ढुंगामा सुकाएर विद्यालय पोसाक लगाई स्कुल जान्छन् । बेलुका फर्कंदा त्यही सुकाएको लुगा लगाएर घर आउँछन् । खोला तर्दा लुगा भिज्छ भनेर स्कुलको पोसाक झोलामा हाल्छन् । घरमा लगाउने कपडा...

अनियन्त्रित कारले ट्याक्सी र बसलाई दियो ठक्कर, एकको मृत्यु

भक्तपुर । भक्तपुरको मध्यपुर थिमी नगरपालिका ४ चारदोबाटोमा नयाँठिमीबाट गठ्ठाघरतर्फ जाँदै गरेको अनियन्त्रित कारले ट्याक्सी र बसलाई ठक्कर दिँदा एकजनाको मृत्यु भएको छ। बुधबार राति २०ः४२ बजे आफै अनियन्त्रित भई सडक बीच भागमा रहेको डिभाइडरमा ठक्कर खाएको उक्त कारले एउटै दिशामा ट्याक्सी र बसलाई ठक्कर दिएको हो। उक्त दुर्घटनामा...

महिला बिकास केन्द्र निजगढको अध्यक्षमा लामा

बारा । महिला बिकास केन्द्र निजगढको अध्यक्षमा चन्दा लामा चयन हुनुभएको छ । मंगलबार सम्पन्न केन्द्रको २२ औँ साधारणसभाले लामाको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको हो ।  गठित कार्यसमितिको उपाध्यक्षमा उर्मिला ढुंगाना,सचिवमा मनमाया तामाङनि र कोषाध्यक्षमा बबिता सापकोटा चयन हुनुभएको महिला बिकास केन्द्रकी निवर्तमान अध्यक्ष कल्पना खरेलले बताउनुभयो ।...

१ सय ३० आन्तरिक उडान स्थगन

काठमाडौँ । पश्चिमी वायुको प्रभावले उडानयोग्य मौसम नहुँदा बुधबार काठमाडौंबाट हुनुपर्ने १ सय ३० वटा दुईतर्फी उडान स्थगन भएका छन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित आन्तरिक टर्मिनलका अनुसार आन्तरिक उडान गर्दै आएका ९ वटा वायुसेवाले बुधबारका लागि २ सय ७२ वटा उडान गर्ने तालिका बुझाएका थिए । यी वायुसेवाले साँझ...

प्रदेश सरकारको औचित्य छैन, खारेज गरौँ : मेयर महत

मकवानपुर । हेटौँडा उपमहानगरपालिकाका मेयर हरिबहादुर महतले प्रदेश सरकार खारेज गर्नु पर्ने बताएका छन् । मकवानपुरमा कार्यरत पत्रकारका लागि आयोजित सात दिने आधारभुत तालिमको समापन कार्यक्रमलाई सम्बोधन गर्दै मेयर महतले प्रदेश सरकारको औचित्य नभएकोले खारेज गर्नु पर्ने बताएका हुन् । उनले भने ‘ प्रदेश खारेज गरौँ र त्यो बजेट स्थानीय...

चितवनको रोयल पेन्ट्सको चर्चा हेटौँडामा

मकवानपुर। नेपाली बजारमा सन् २०१० देखी विक्रि वितरण थालिएको रोयल पेन्ट्सको बागमती प्रदेश राजधानी हेटौँडामा चर्चा भएको छ । सोमवार एक कार्यक्रमको आयोजना गरी पेन्ट्सले आफ्नो बारमा जानकारी गराएको हो । ६ सय भन्दा बढि डिलर नेटवर्क मार्फत देशभरका बजारमा सोयल पेन्ट्स विक्रि वितरण भईरहेको रोयल पेन्ट्सका आर एण्डी...

सुत्केरी पत्रकारलाई पोषण, न्यानो कपडा र भत्ता

मकवानपुर । सुत्केरी पत्रकारलाई पोषण, न्यानो कपडा र भत्ता दिइएको छ । नेपाल पत्रकार महासंघ मकवानपुर, प्रेस सेन्टर मकवानपुर, सञ्चारिका समूह मकवानपुरले एकसाथ मकवानपुरकी एक महिला पत्रकारलाई सुत्केरी भएको बेला भेटेर पोषिलो खानेकुरा, न्यानो कपडा र नगद सहयोग गरेको हो । सुत्केरी भएर आराम गरिरहेकी मकवानपुरकी पत्रकार सुनिता विष्टलाई...

हिउँले ढाकियो चन्द्रागिरी (तस्विरहरु)

काठमाडौं । न्यूनचापीय वायुका कारण राजधानी उपत्यकालगायत देशैभर गएरातिदेखि वर्षा भइरहेको छ । वर्षाका कारण उच्चपहाडी र हिमाली क्षेत्रमा हिमपात सुरु भएको छ । उपत्यकाको प्रमुख पर्यटकीय क्षेत्र तथा सबैभन्दा अग्लो स्थान चन्द्रागिरी डाँडामा पनि विहानैदेखि हिमपात भइरहेको छ । चन्द्रागिरीमा अवस्थित भालेश्वर महादेव मन्दिर तथा उद्यान क्षेत्रमा हिउँले...

नयाँ बसपार्कमा महिलामाथि सामूहिक बलात्कार, ७ पक्राउ

काठमाडौँ । काठमाडौंको नयाँ बसपार्कमा एक महिलामाथि सामूहिक बलात्कार भएको छ । पटक–पटक गरी विभिन्न समयमा ती महिलामाथि बलात्कार गरेको आरोपमा प्रहरीले ७ जनालाई पक्राउ गरेको जनाएको छ । मंगलबार पीडित महिलाका आफन्तले महानगरीय प्रहरी परिसर काठमाडौंमा उजुरी दिएपछि प्रहरीले उनीहरुलाई बसपार्कका विभिन्न स्थानबाट पक्राउ गरेको हो । परिसरका...