रोजगारी

नागरिक उड्डयन प्राधिकरणले माग्यो ९८ कर्मचारी (सूचनासहित)

काठमाडौ। नेपाल नागरिक उड्डयन प्राधिकरणले विभिन्न पदका लागि कर्मचारी मागेको छ। प्राधिकरणले आज एक सूचना प्रकाशन गर्दै ९८ जना माग गरेको हो । प्राधिकरणले आर्थिक वर्ष २०८०/०८१ को असार मसान्तसम्म रिक्त हुने उपनिर्देशकदेखि सहायकसम्मक विभिन्न पदका लागि पदपूर्ति गर्न दरखास्त आह्वान गरेको हो। प्राधिकरणले प्राविधिकतर्फ दसौं तहको उपनिर्देशक, प्रबन्धक,...

लोक सेवा आयोगले माग्यो २ सय ५७ कर्मचारी

काठमाडौं । लोक सेवा आयोगले प्राविधिक र स्वास्थ्यतर्फ कर्मचारी मागेको छ। शुक्रबार सूचना प्रकाशित गर्दै आयोगले राजपत्रांकित तृतीय श्रेणीको प्राविधिक, स्वास्थ्य सेवातर्फ सातौं र आठौं तहमा गरी २५७ कर्मचारी मागेको हो। आयोगले प्राविधिकतर्फ २१६ कर्मचारी, मानवअधिकार सेवातर्फ अधिकृत तृतीय श्रेणीमा १ जना, स्वास्थ्य सेवातर्फ आठौं तहमा ३६ जना र...

नेपाल प्रहरीमा ठूलो संख्यामा भर्ना खुल्यो

काठमाडौँ । नेपाल प्रहरीले प्रहरी निरीक्षक (इन्स्पेक्टर) र सहायक प्रहरी निरीक्षक (असई)मा दरखास्त आह्वान गरेको छ । नेपाल प्रहरीले शुक्रवार सार्वजनिक सूचना जारी गर्दै ९६ जना इन्स्पेक्टर र २६० जना असई मागेको हो। जारी सूचनामा जनपद प्रहरी समूहतर्फ इन्स्पेक्टर र असई पदहरूमा खुल्ला प्रतियोगिताद्वारा समावेशी प्रावधान बमोजिम पदपूर्तिका लागि...

काठमाडौं महानगरले गर्यो विषय विज्ञ पदका लागि आवदेन आह्वान

काठमाडौं । काठमाडौं महानगरपालिकाले विभिन्न १९ विषय विज्ञ पदका लागि आवदेन आह्वान गरेको छ । महानगरले शुक्रबार सार्वजनिक सूचनामार्फत विभिन्न विषय विज्ञका लागि पर्याप्त आवेदन नपरेपछि उसले पुनः सूचना निकालेको हो । महानगरले वातावरण विज्ञ, फोहोरमैला व्यवस्थापन विज्ञ, केमिकल इन्जिनियर, मेकानिकल इन्जिनियर, जैविक विविधता विज्ञरवन्यजन्तु विज्ञ, वातावरण कानुनविद् माग...

हेटौँडा अस्पतालमा अनलाईन टिकट यससरी काट्न सकिन्छ

हेटौंडा । लामो समयदेखि घन्टौ लाइनमा बसेर हेटौंडा अस्पतालमा ओपिडी सेवाको टिकट लिन पर्ने समस्या अन्त्य भएको छ । अवदेखि घरमै बसि मोबाइलबाटै टिकट काट्न सकिने भएको छ । मोबाइल एपमार्फत ओपिडी सेवाको टिकट र अन्य धेरै सेवाहरु अनलाइनबाटै लिन सकिने अस्पताल प्रशासनले जानकारी दिएको छ । हाल उक्त...

बागमतीको कृषि मन्त्रालयः चार वर्षमा पनि बनेनन् शीतभण्डार

मकवानपुर / वाग्मती प्रदेश सरकारले निर्माण सुरु गरेको सम्पूर्ण शीतभण्डार अलपत्र परेका छन् । तत्कालीन भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले निर्माण सुरु गरेको १० वटै शीतभण्डार अलपत्र परेका हुन् । प्रदेशले १३ वटै जिल्लामा कृषि उत्पादनलाई बेमौसममा बिक्रीवितरण गर्न भण्डारणका लागि शीतभण्डार निर्माण सुरु गरेको थियो । निर्माण कार्य प्रारम्भ भएको...

नेपाल प्रहरीमा भर्ती खुल्यो

काठमाडौँ । नेपाल प्रहरीले नयाँ भर्ना खुलाएको छ । जनपदतर्फ प्रहरी सहायक निरीक्षक (असइ) र जवान पदमा भर्ना खुलेको हो । प्रहरी प्रधान कार्यालय मानव स्रोत विकास विभाग भर्ना तथा छनौट शाखाका अनुसार सहायक निरीक्षक र जवान गरी २ हजार नौ सय १७ जनाको निम्ति विज्ञापन खुलाइएको हो ।...

स्वरोजगारकोषद्वारा एकैदिन ५० करोडको ऋण स्वीकृत

मकवानपुर । युवा स्वरोजगारकोषले सोमबार एकैदिन करिब ५० करोडको ऋण स्वीकृत गरेको छ । सोमबार कोषका कार्यकारीउपाध्यक्ष डा. देवराज रोका (कल्याण)ले १२० वटा सहकारीसंस्थाका फाईलहरूलाई स्वीकृत गरेसँगै करिब ५० करोड सहकारीसंस्थाका खातामा निकासा हुनलागेको हो । कोषले सहकारीसंस्थाहरूलाई थोककर्जा उपलब्ध गराउँदै आएको भएपनि पछिल्लोसमय ऋण स्वीकृतिमा सुस्तता आएको थियो...

म्यादी प्रहरीका लागि भर्ना खुल्यो, एक लाख जनाको माग (सूचनासहित)

काठमाडौं । स्थानीय तहको निर्वाचनका लागि नेपाल प्रहरीले एक लाख म्यादी प्रहरीको भर्ना खुलाएको छ । चैत ६ देखि ११ गतेसम्म दर्खास्त दिन भन्दै प्रहरी प्रधान कार्यालय, नक्सालले सूचना जारी गरेको छ । दर्खास्त फारम सम्पूर्ण जिल्ला प्रहरी कार्यालयमा पाइने भनिएको छ । म्यादी प्रहरीमा १८ वर्ष पूरा भइ...

प्रदेश लोकसेवाले माग्यो चिकित्सक र नर्ससहित ४० भन्दा बढी पदमा आवेदन

काठमाडौं । लोकसेवा आयोगले वागमती प्रदेशमा स्वास्थ्य सेवाका लागि ३५ जनाको पदका लागि आवेदन खुल्ला गरेको छ । आयोगले सूचना जारी गर्दै प्रदेशको मन्त्रालय तथा स्थानी तहमा १७ जना मेडिकल अधिकृत माग गरेको हो । नर्सिङ अधिकृत, प्रयोगशाला प्राविधिक, फार्मेसी अधिकृत, बायोमेडिकल एन्जिनियर, जनस्वास्थ्य अधिकृत लगायत पदमा आवेदन खुल्ला...