भिडियो
‘अलिअलि बिगे्रेकोले पार्टी जस्तो भएन अब सपारिन्छ ’ : प्रचण्ड (भिडियोसहित)
काठमाडौं । प्रधानमन्त्रीसमेत रहेका माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अलिअलि बिग्रेको पार्टी अब सुधार्ने बताएका छन् । बिहीवार पार्टीको केन्द्रीय समिति बैठकको दोस्रो दिनको समापनपछि संचारकर्मीहरुलाई छाटो प्रतिक्रिया दिँदै उनले भने ‘उनले भने, ‘अलिअलि विग्रेको कारण पार्टी पार्टीजस्तो भएन ,अब सपारीन्छ अहिलेदेखि ।’ हिजो केन्द्रीय समिति बैठकको पहिलो दिन...
Live : आर्थिक बर्ष २०८०/०८१ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री
आर्थिक वर्ष २०८०/८१ को बजेट भाषण सुरु भएको छ । अर्थमन्त्री डा. प्रकाशशरण महतले संघीय संसदको दुवै सदनको संयुक्त बैठकमा बजेट प्रस्तुत गरिरहेका छन् । हेर्नुहोस् लाइभ ।
रामचन्द्र बोगटीको मन परेको मान्छे बजारमा (भिडीयो सहित)
ओखलढुंगा । ओखलढुंगेली सर्जक तथा गायक रामचन्द्र बोगटीको नयाँ गित सार्वजनीक भएको छ । बोगटीको आफ्नै शब्द संगितमारामचन्द्र बोगटीको मन परेको मान्छे बजारमा (भिडीयो सहित) मनपरेको मान्छे बोलको लोक गित सार्वजनिक भएको हो । गितमा चर्चित लोक गायक बद्री पंगेनी र सुनीता बुढा क्षेत्रीले आवाज दिएका छन् । चर्चित...
आँधि तुफान २ को सञ्जय र अनामिकाको रोमान्टिक गित सार्बजनिक(भिडियो सहित)
हेटौंडा । आगामी साउन २० गतेबाट प्रदर्शनमा आउन लागेको नेपाली कथानक चलचित्र ‘आँधि तुफान २’को नयाँ गीत रिलिज गरीएको छ । ‘कसम तिमीलाई म छोड्दिन’ बोलको गीत रिलिज गरिएको हो । गितमा चलचित्रका मुख्य अभिनेता सञ्जय खतिवडा र अभिनेत्री अनामिका कार्की फिचरिङ छन् । रोमान्टिक अवतारमा प्रस्तुत गरिएको गीतमा...
मकवानपुरका चेपाङ समुदायको कथाः न एकसरो कपडा,न ओत लाग्ने छाप्रो (भिडियोसहित)
मकवानपुर । बागमती प्रदेशको राजधानी समेत रहेको मकवानपुर जिल्लाको सदरमुकामबाट अलि पर रहेको मनहरी गाउँपालिका वडा नम्बर १ तिर अखबारहवको टिम लाग्ने निधो ग¥यौँ । मनहरी गाँउपालिका तिर हिडेका हाम्रा पाईला काठबाट बनेर साना झुप्रा देखेपछि रोकिए । चारै तिरबाट हावा छिर्ने साना झुप्रा,अनि जाडोको मौसममा समेत एकसरो कपडा...
आज सरस्वती पूजा, विद्याकी देवीको पूजा गरिँदै
काठमाडौं । प्रत्येक वर्ष माघ शुक्ल पञ्चमीका दिन श्रीपञ्चमी पर्व विद्याकी देवी सरस्वतीको पूजा आराधना गरी मनाइन्छ । ऋतुहरूको राजा वसन्तको सुरुवात हुने दिन भएकाले आजको दिनलाई वसन्त पञ्चमी पनि भनिन्छ । वसन्त ऋतु आगमनको उपलक्ष्यमा राष्ट्राध्यक्षले वसन्तपुर गई वसन्त श्रवण गर्ने परम्परा छ। एकपटक ऋतुराज वसन्तलाई अन्य पाँच...
न सर्वसाधारणको ज्ञान, न सरोकारवालाको ध्यानः हेटौंडामा लथालिङ्ग ट्राफिक व्यवस्थापन (भिडियो सहित)
मकवानपुर । हेटौँडा बजार क्षेत्रभित्रका साँघुरा सडक र अस्तव्यस्थ सवारी व्यवस्थापनले हेटौँडा नगरको मुहार कुरुप बन्दँै गएको छ । बागमती प्रदेशको राजधानीसमेत रहेको हेटौँडा बजार क्षेत्रमा दिनानु दिन बढ्दै गएको अटो,मयुरी र अन्य सवारी साधनको चापका कारण दुर्घटनाको जोखिमसमेत बढ्दै गएको छ । अस्तव्यस्थ ट्राफिक व्यवस्थापन, सवारी चालकहरुको मनोमानीले...