कला / साहित्य
कवि यश लामाको कृति ‘बहिष्कृत आवाज’ सार्वजनिक
हेटौंडा । कवि यश लामाको पहिलो कविता कृति ‘बहिष्कृत आवाज’ सार्वजनिक गरिएको छ। शनिबार हेटौंडामा भएको एक साहित्यिक कार्यक्रममा डा. रामजी राम, साहित्यकार निमेष निखिल, मकवानपुरगढी गाउँपालिकाकी उपाध्यक्ष मानकुमारी नेपाली, कवि लामा र उनकी छोरीले कवितासंग्रह सार्वजनिक गरेका हुन्। बाराको निजगढ नगरपालिका– ७ का स्थायीवासी लामाले करिब १० वर्षको...
यस वर्षको महालक्ष्मी साहित्य पुरस्कार महाकाव्यकार अर्याललाई
मकवानपुर । यस वर्षको महालक्ष्मी साहित्य पुरस्कार २०८० बाट महाकाव्यकार मुना अर्याललाई पुरस्कृत गरिने भएको छ। महालक्ष्मी विकास बैंक लिमिटेड र मातृभूमि साहित्य समाज मकवानपुरले संयुक्तरुपमा प्रदान गर्दै आएको यो पुरस्कार यस वर्ष अर्याललाई प्रदान गरिने भएको हो। पुरस्कार नगद राशि रु ५१ हजारसहित सम्मानपत्र रहने छ। हालसम्म यो...
‘मुकाम रणमैदान’लाई मदन पुरस्कार
काठमाडौं । वरिष्ठ पत्रकार तथा लेखक मोहन मैनालीको कृति ‘मुकाम रणमैदान’ले २०८० सालको मदन पुरस्कार प्राप्त गरेको छ। मदन पुरस्कार गुठीको शुक्रबार बसेको बैठकले ०८० सालको मदन पुरस्कार ‘मुकाम रणमैदान’लाई प्रदान गर्ने निर्णय गरेको हो। बैठकले प्राडा योगेन्द्रप्रसाद यादवलाई जगदम्बा श्री पुरस्कार दिने निर्णय पनि गरेको छ। यादव भाषाशास्त्री...
सिस्नुपानीले हेटौंडामा गाईजात्रा गर्ने
हेटौंडा । सिस्नुपानी नेपाल मकवानपुरले हेटौंडामा हास्य व्याङ्ग्यात्मक गाईजात्रा कार्यक्रम गर्ने भएको छ । सिस्नुपानी नेपाल मकवानपुरको आयोजना तथा हेटौंडा उपमहानगरपालिका वडा नम्बर ४ को प्रवर्दनमा भदौ ३ गते हास्य व्यङ्ग्यात्मक गाईजात्रा हुने भएको हो । शनिबार सिस्नुपानी नेपाल मकवानपुरले पत्रकार सम्मेलनको आयोजना गरी कार्यक्रम बारे जानकारी दिएको हो...
रामचन्द्र बोगटीको मन परेको मान्छे बजारमा (भिडीयो सहित)
ओखलढुंगा । ओखलढुंगेली सर्जक तथा गायक रामचन्द्र बोगटीको नयाँ गित सार्वजनीक भएको छ । बोगटीको आफ्नै शब्द संगितमारामचन्द्र बोगटीको मन परेको मान्छे बजारमा (भिडीयो सहित) मनपरेको मान्छे बोलको लोक गित सार्वजनिक भएको हो । गितमा चर्चित लोक गायक बद्री पंगेनी र सुनीता बुढा क्षेत्रीले आवाज दिएका छन् । चर्चित...
मकवानपुरका बिर्खे अञ्जानलाई युवा बर्ष मोती पुरस्कार
मकवानपुर । राष्ट्रिय युवा सेवा कोषद्वारा हरेक बर्ष प्रदान गर्ने युवा बर्ष मोती पुरस्कार यो बर्ष मकवानपुरका युवा साहित्यकार लक्ष्मण बर्तौला (बिर्खे अञ्जान) लाई प्रदान गरिने भएको छ । राष्ट्रिय युवा सेवा कोषद्वारा गठित मूल्याङ्कन समितिले २०७९ सालको युवा बर्ष मोती पुरस्कारको लागि बर्तौलालाई सिफारिश गरेको हो । २०४०...
आँचलले हेटौंडामा दश जना स्रष्टालाई सम्मान गर्ने
मकवानपुर । मकवानपुरका नारी साहित्यकारहरुको एकमात्र साहित्यिक संस्था आँचल साहित्य कला पुञ्जले एकसाथ दश जना स्रष्टालाई सम्मान गर्ने भएको छ । साहित्यका विभिन्न विधा, पत्रकारिता, कला तथा खेलकुद क्षेत्रमा योगदान पुर्याएका स्रष्टाहरुलाई आँचलले सम्मान गर्न लागेको हो । कोभिड–१९ का कारण २०७८ सालमा प्रदान गर्नुपर्ने सम्मान तथा पुरस्कार यसवर्ष...
साहित्य सङ्गमद्वारा हेटौंडामा चार जना स्रष्टालाई सम्मानित
मकवानपुर। साहित्य सङ्गम मकवानपुरले हेटौंडामा चार जना स्रष्टालाई आइतबार सम्मान गरेको छ । गोपालप्रसाद रिमालको स्मृतिमा रिमालेको प्रतिमा स्थल वनस्खण्डीमा आयोजित विशेष साहित्यिक कार्यक्रममा सङ्गमले हरेक वर्ष प्रदान गर्दै आइरहेको सम्मान तथा पुरस्कारबाट स्रष्टालाई सम्मानित गरेको हो । सङ्गमले यसवर्ष गद्य कविता लेखनका थालनीकर्ता ‘गोपालप्रसाद रिमाल स्मृति सम्मान’–२०७८ बाट...
मनहरीको मसिनेस्थित पशुपतिनाथ माविमा कथा लेखन
मकवानपुर । मनहरीको पशुपतिनाथ माविका बालबालिकालाई सृजनशील बनाउनका लागि कथालेखन कार्यशालाको आयोजना गरिएको छ मकवानपुरको मनहरी गाउँपालिका–४ मसिनेस्थित विद्यालयकाका बालबालिकाले आफ्नो जीवनमा भोगेका कतिपय घटना वा अविष्मरणीय क्षणलाई कथाको रुपमा उतार्न सकेको खण्डमा उनीहरुको सृजनशीलता बृद्धि हुने भएकोले कथालेखन कार्यशाला गरिएको हो । पशुपतिनाथ माविका शिक्षक विद्यार्थी र सृजना...
जात्रा सिरिज छाडेर ‘महापुरुष’ निर्देशन गर्दै प्रदीप भट्टराई
काठमाडौं । जात्रा सिरिजमार्फत आफ्नो निर्देशकीय क्षमतालाई प्रस्ट्याइसकेका निर्देशक प्रदीप भट्टराई नयाँ फिल्म ‘महापुरुष’ को तयारीमा जुटेका छन् । वैशाखबाट फिल्मको छायांकन गर्ने तयारीमा रहेका भट्टराईले स्क्रिप्टको काम लगभग सकिएको बताए । जात्रामार्फत निर्देशनमा डेब्यु गरेका भट्टराईले त्यसपछि निर्देशन गरेका शत्रु गते र जात्रैजात्रालाई पनि दर्शकले रुचाइसकेका छन् ।...