मनोरञ्जन
प्रधानमन्त्री ओली अभिनित चलचित्र ‘नमेटिने घाउ’ को निर्माण टोली हेटौंडामा
हेटौंडा । एसिड आक्रमणका पीडितहरुको सत्य कथामा आधारित चलचित्र ‘नमेटिने घाउ’ को निर्माण टोली हेटौंडा आइपुगेका छन् । रमित ढुंगाना फिल्म प्रडक्सद्वारा निर्मित ‘नमेटिने घाउ’ चलचित्रको प्रवर्धन पोस्टरमा प्रधानमन्त्री केपी शर्मा ओलीसहित एसिड पीडितहरुको तस्बिर राखिएको छ । शनिबार हेटौंडा पत्रकार सम्मेलन गर्दै निर्माण टोलीले भदौ ७ गतेदेखि देशव्यापी...
सुन्दर हमालको लोक गीत ‘तातो पानी ’ सार्वजनिक
काठमाडौं । सुन्दर हमालको प्रस्तुतिमा लोक तथा दोहोरी गीत ‘तातो पानी ’सार्वजनिक भएको छ । गायिका सिम्रन परियार र कुशल वेल्वासेको स्वर रहेको गीत निश्चल दवाडीको शब्द तथा सुन्दर हमालको संगीत छ । डान्सिङ्ग विटमा तयार पारिएको गीतको भिडियोमा मोडल तथा याङजी दोङ तामाङ्ग र सुनील क्षेत्री, बेगम नेपालीको...
`रंगेली´ फिल्ममा खलनायकको भुमिकामा सुन्दरको डेब्यु
हेटौंडा । मकवानपुरका कलाकार सुन्दर धिताल नेपाली फिल्म ‘रंगेली’ मा मुख्य भुमिकामा देखिने भएका छन । एक दशकभन्दा बढी समयदेखि मनोरञ्जन क्षेत्रमा अभिनय र निर्देशनमा लागेका धितालले यहि फागुन २५ मा रिलिज हुदै गरेको `रंगेली´ मा पहिलो पटक डेब्यु गरेका हुन । उनले यसअघि विभिन्न नाटकहरूमा अभिनयका साथसाथै निर्देशन...
‘दंगल’की कान्छी अभिनेत्री सुहानीको निधन, अमिर खान थिए उनीसँग निकै प्रभावित
मुम्वइ। दंगलमा आमिर खानकी छोरीको भूमिका निभाएकी सुहानी भटनागरको १९ वर्षको उमेरमा निधन भएको छ । सुहानी भटनागरसँगै जायरा वसीम पनि आमिर खानकी छोरीहरूको बाल्यकालको भूमिकामा देखिएकी थिइन् । र, आमिरले दुवैको तारिफ गरेका थिए । इन्डियन एक्सप्रेसका अनुसार जब दंगल २०१६ मा रिलिज हुन लागेको थियो, तब आमिर...
पुस २७ गते हेटौंडामा ´काँडेतार`
मकवानपुर । हेटौंडामा नेपाली चलचित्र काँडेतारको विशेष शो प्रदर्शन हुने भएको छ । सामाना फिल्मस् प्रा.लिको आयोजनामा आगामी पुस २७ गते चलचित्र काँडेतार प्रदर्शन हुने भएको हो । मंगलबार हेटौंडामा पत्रकार सम्मेलन गर्दै चलचित्रका निर्देशक नवल खड्काले खुला सीमाका कारण झडपमा परि मृत्यु भएका परिवार तथा घाइतेहरुको लागि सहयोगार्थ...
हेटौंडामा ‘दी एक्स’ ब्याण्डको कन्सर्ट हुँदै
मकवानपुर । हेटौंडामा चर्चित सांगीतिक ब्याण्ड ‘दि एक्स’को कन्सर्ट हुने भएको छ । यहि भदौ ३० गते शनिबार हेटौंडा–५ स्थित रिगल हेटौंडा रिसोर्टमा कन्सर्ट हुन लागेको हो । मंगलबार हेटौंडामा पत्रकार सम्मेलन गर्दै आयोजक नेपाल डाइरिज हेटौंडा प्रालिले कन्सर्टको तयारी तीब्र रुपमा भइरहेको जानकारी दिएको हो । नेपाल डाइरिजका...
चलचित्र ‘ऐँचो पैँचो’ र ‘गणपति’ प्रदर्शनमा
काठमाडौं । नयाँ चलचित्र ‘ऐँचो पैँचो’ र ‘गणपति’ प्रदर्शनमा आएका छन् । चाडपर्वका कारण एक दिन अगाडि नै यी चलचित्र प्रदर्शन गरिएका हुन् । राजनीतिलाई पृष्ठभूमि बनाएर तयार गरिएको चलचित्र ‘ऐँचो पैँचो’ लाई कृषा चौलागाईँले निर्देशन गरेकी छन् । यस चलचित्रमा अभिनेत्री स्वस्तिमा खड्काले राजनीतिज्ञको भूमिका निर्वाह गरेकी छिन्...
जस्टिस फर शारुक’ लेख्दै नम्रताले भनिन् : प्रहरी प्रशासनलाई मेरो पूर्ण सपोर्ट छ
काठमाडौं । अभिनेत्री नम्रता श्रेष्ठले अभिनेता शारुक ताम्राकारको मृत्य प्रकरणमा प्रहरी प्रशासनलाई सहयोग गर्न तयार रहेको बताएकी छिन् । सोमबार फेसबुकमा लामो स्टाटस लेख्दै उनले आफू महिला भएकै कारण आफुमाथि सामाजिक आक्रमण भएको उल्लेख गरेकी छन् । उनले लेखेकी छिन् ‘ अनुसन्धानलाई प्रभाव पार्ने काम कोही कसैबाट नगरौं, जस्टिस...
३५ कलाकार पुरस्कृत,पौड्याल र श्रेष्ठलाई दीर्घ साधना
काठमाडौं । चलचित्र विकास बोर्डले लक्ष्मी कुमारी पौड्याल (लक्ष्मी गिरी) र शिव सन्दुर श्रेष्ठलाई चलचित्र र्दीघ साधना सम्मानबाट सम्मानित गर्ने भएको छ । राष्ट्रिय चलचित्र पुरस्कार तथा सम्मान २०८० को सूची सार्वजनिक गर्दै पौड्याल र श्रेष्ठलाई र्दीघ साधना सम्मान प्रदान गर्ने निर्णय गरेको हो । राष्ट्रपति कार्यालय शीतल निवासमा...
‘उपहार’मा अनुबन्धित भए हेटौंडाका तेज
मकवानपुर । पछिल्लो फिल्म ‘प्रेमगन्ज’ बाट अत्याधिक चर्चा कमाएका हेटौंडा–११ निवासी तेज गिरी कलाकारको बलियो लाईनप भएको फिल्म ‘उपहार’मा नायकको रुपमा काम गर्ने पक्का भएको छ । उनीसंगै फिल्ममा रेखा थापा, पुजा शर्मा, बेनिशा हमाल, मुकुन भुसाल, समर्पण कार्की मुख्य भुमिकामा देखिदैछन् । रेखा थापाको निर्माण र ज्ञानेन्द्र देउजाको...