अन्तरराष्ट्रिय
भारतले पठाएको चन्द्रयान–३ चन्द्रमाको सतहमा अवतरण गर्दै
काठमाडौं । भारतले चन्द्रमामा पठाएको चन्द्रयान–३ चन्द्रमाको सतहमा अवतरण गर्दैछ । चन्द्रमाको सतहको ज्यादै नजिक पुगेको भनिएको यानमा अहिलेसम्म कुनै समस्या नरहको र भारतीय समय अनुसार आज बुधबार साँझ ६ बजेर ४ मिनेट जाँदा यान चन्द्रमााको सतहमा अवतरण गराइने भारतीय अन्तरीक्ष संस्था इसरोलाई उद्धतगर्दै भारतीय संचारमाध्यमहरुले जनाएका छन् ।...
भारतको उत्तराखण्डमा पहिरोः १३ नेपालीसहित १९ बेपत्ता, ३ जनाको शव भेटियो
भारतको उत्तराखण्डस्थित केदारनाथ प्रवेश गर्ने मुख्य बिन्दुमा पर्ने गौरीकुण्डमा गएको पहिरोमा परी १३ नेपालीसहित १९ जना बेपत्ता भएका छन् । बिहीवार रातिबाट भएको भीषण वर्षासँगै खसेको पहिरोमा नेपालका १३ र भारतका ६ जना बेपत्ता भएका हुन् । उक्त स्थानमा नेपालीले सञ्चालन गर्दै आएका तीन होटल पहिरोले बगाएको छ ।...
पाकिस्तानमा सिपेकको नयाँ चरण
पाकिस्तानी प्रधानमन्त्री शाहबाज शरीफले चीन–पाकिस्तान आर्थिक करिडोर ९सीपीईसी० को नयाँ चरणले थप अवसर र सम्बन्धहरु बलियो बनाउने बताएका छन् । पाकिस्तानको विकासमा चीन–पाकिस्तान आर्थिक करिडोरको महत्वपूर्ण भूमिका रहेको बताउनु भयो । यस क्षेत्रमा संचालन हुने नयाँ चरणको कामले धेरै आशावादी बनाएको बताए। नयाँ परियोजनाले उच्च गुणस्तरीय विकास, विशेष आर्थिक...
जम्मु–कश्मीरमा भारतीय सेनामाथि आक्रमण, पाँच जनाको मृत्यु
काठमाडौं । जम्मु–कश्मीरमा भारतीय सेनामाथि आक्रमण हुँदा पाँच जनाको मृत्यु भएको छ । जम्मु कश्मीर को पुँछ भन्ने स्थानमा भारतीय सेना चढेको गाडीमा ग्रिनेड आक्रमण भएको थियो । यो आक्रमणमा चरमपन्थी समूहको हात रहेको भारतीय सेनाले जनाएको छ । भारतीय सेनाको नर्दन कमाण्ड हेडक्वाटरबाट जारी विज्ञप्ति अनुसार बिहीबार दिउँसो...
सिरियामा आवासीय भवन भत्किँदा १६ जनाको मृत्यु
एजेन्सी । सिरियाको दक्षिणी प्रान्तमा अलेपोमा रहेको एक आवासीय भवन भत्किँदा कम्तीमा १६ जनाको मृत्यु भएको छ। साततले भवन भत्कँदा पाँच बालबालिकासहित १६ जनाको मृत्यु भएको हो। प्रहरीका अनुसार भवनमा बसेका सात परिवारका १६ सदस्यको ज्यान गएको हो। भवनमा ३५ जना बसेको स्थानीयवासीले बताएका छन्। प्रहरीले मृतकको संख्या अझै...
ताइवानमा शक्तिशाली भुकम्पः भवनहरू भत्किए, सडक अवरूद्ध
ताइवानमा आइतबार साँझ गएको शक्तिशाली भुकम्पमा परेर कम्तिमा १ सय ४६ जना घाइते भएका छन्। ताइवानको दक्षिणपूर्वी क्षेत्रलाई केन्द्रविन्दु बनाएर ६ दशमलव ८ रेक्टर स्केलको भुकम्प गएको रोयटर्सले जनाएको छ। शनिबार साँझ पनि त्यस क्षेत्रलाई केन्द्रविन्दु बनाएर ६ दशमवल ४ रेक्टर स्केलको भुकम्प गएको थियो। ताइवानको दमकल विभागका अनुसार...
भियतनाममा बारमा आगलागी हुँदा ३२ जनाको मृत्यु
भियतनाममा एउटा बारमा आगलागी हुँदा ३२ जनाको मृत्यु भएको छ । दक्षिणी सहर थुआन एनमा रहेको केराओके बारमा भएको आगलागीमा कम्तीमा ३२ जनाको मृत्यु भएको हो । आगलागीमा धेरै मानिस घाइते भएका अधिकारीहरूले बताएका छन् । त्यहाँको सार्वजनिक सुरक्षा मन्त्रालयको आधिकारिक मुखपत्र कोङ एन हान दानका अनुसार मृत्यु हुने...
राहुल गान्धी दिल्ली प्रहरीको नियन्त्रणमा
नयाँ दिल्ली । कंग्रेस आईका नेता राहुल गान्धीलाई दिल्ली प्रहरीले नियन्त्रणमा लिएको छ। मंगलबार संसद भवनदेखि विजय चोकसम्म प्रदर्शनमा सहभागी हुन पुगेका गान्धीलाई प्रहरीले नियन्त्रणमा राखेको भारतीय सञ्चारमाध्यहरूले जनाएका छन्। उनी विजय चोकमा धर्ना बसेका बेला प्रहरीले नियन्त्रणमा लिएको हो। प्रहरीले नियन्त्रणमा लिनुअघि गान्धीले बढ्दो महँगी र बेरोजगारीबारे सरकारलाई...
गोली प्रहारबाट घाइते जापानका पूर्वप्रधानमन्त्री आबेको निधन
काठमाडौँ । गोली प्रहारपछि गम्भीर घाइते भएका जापानका पूर्व प्रधानमन्त्री सिन्जो आबेको निधन भएको छ । जापानी सञ्चार माध्यम एनएचकेका अनुसार आबेको निधन भएको हो । एनएचकेले सिन्जोको राजनीतिक दल लिवरल डेमोक्रयाटिक पार्टीको स्रोतलाई उद्धृत गर्दै उनको निधन भएको जनाएको छ । नारा सहरमा भाषण गर्दै गर्दा उनीमाथि शुक्रबार...
जापानका पूर्वप्रधानमन्त्री सिन्जो आबेमाथि गोली प्रहार
जापानका पूर्वप्रधानमन्त्री शिन्जो आबेमाथि गोली प्रहार भएको छ। गोली लागेका आबेको अवस्था निकै गम्भीर रहेको बताइएको छ। नारा सहरमा आयोजित चुनावी भाषण गर्दै गर्दा उनीमाथि गोली प्रहार भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले उल्लेख गरेका छन् । जापानको समाचारसंस्था एनएचकेका अनुसार भाषण गरिरहेका शिन्जो आबेलाई पछाडिबाट गोली हानिएको थियो। गोली लागेपछि...