खेलकुद
क्रिकेटरलाई ‘प्लाट फर्म’ दिने उत्तम माध्यम एनपिएल हो– पारस खड्का
काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) का सचिव पारस खड्काले नेपाली क्रिकेटप्रतिको क्रेजलाई समेट्दै नेपाली क्रिकेटरलाई राम्रो प्लाट फर्म प्रदान गर्र्न नेपाल प्रिमियर लिग (एनपिएल) आयोजना गरिएको बताएका छन् । शनिवार काठमाडौंमा आयोजना भएको मार्की छनोट कार्यक्रममा क्यानका सचिव पारसले एनपिएल आयोजना गर्नुको पछाडि नेपाली क्रिकेटरलाई राम्रो प्लाट दिने...
हेटौंडामा जलन प्राथमिक केन्द्र स्थापनार्थ भेट्रान्स फुटबल
हेटौंडा । जलन प्राथमिक केन्द्र स्थापनाको उदेश्यले हेटौंडामा तेस्रो रोटरी मकवानपुर पिप्ले–क्याम्पा राष्ट्रिय भेट्रान्स फुटबल प्रतियोगिता सञ्चालन हुने भएको छ । २४ भदौ सोमबारबाट सुरु हुने प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको आयोजक रोटरी क्लव अफ मकवानपुरले जानकारी दिएको छ। प्रतियोगितामा १५ टिमको सहभागिता रहने भएको छ । प्रतियोगिाको सोमबार...
जेसीज कप ब्याडमिन्टन प्रतियोगिताको उपाधि देब र नरेन्द्रको टिमलाई
थाहा । मकवानपुरको थाहा नगरस्तरीय पालुङ जेसीज कप डबल ब्याडमिन्टन प्रतियोगिताको उपाधि देब अर्याल र नरेन्द्र मोक्तानको टिमले जितेको छ । शनिबार भएको फाईनल खेलमा संग्राम खत्री र मधुसुदन चौधरी टिमलाई पराजित गर्दै देब र नरेन्द्रको टिमले उपाधि जितेको हो । आजै भएको सेमिफाइनल खेलमा देब अर्याल र नरेन्द्र...
वडा स्तरीय टि–२० क्रिकेट प्रतियोगिता हुँदै
हेटौंडा । नेपाल खेलकुद महासंघ हेटौंडा उपमहानगरपालिका–८ नम्बर वडा कमिटीको आयोजनामा नगरस्तरीय टि–२० क्रिकेट प्रतियोगिता हुने भएको छ । भदौ २९ गते देखि असोज ५ गतेसम्म नगरस्तरीय टि–२० क्रिकेट प्रतियोगिता सञ्चालन गर्न लागिएको हो । शनिबार (आज) पत्रकार सम्मेलनको आयोजना गर्दै नेकपा एमाले हेटौंडा उपमहानगरपालिका–८ नम्बर कमिटीको व्यवस्थापनमा क्रिकेट...
पेरिस ओलम्पिक सम्पन्न, कुन देशले कति पदक जिते ?
काठमाडौं । खेलकुदको महाकुम्भ पेरिस ओलम्पिक गएराति सम्पन्न भएको छ । पेरिस ओलम्पिकमा ९१ देशले पदक जितेका छन् । गएराति सम्पन्न पेरिस ओलम्पिकमा शरणार्थी टिमसहित २०५ देशले भाग लिएकोमा ६३ देशले स्वर्ण पदक जितेका छन् भने कुल ९१ देशले पदक जितेका छन् । पदक तालिकामा अमेरिका ४० स्वर्ण, ४४...
मनहरी गाउँपालिका स्तरिय क्रिकेट प्रतियोगिताको उपाधि मनहरी ६ लाई
मकवानपुर । मोर्डन युथ क्लवले आयोजना गरेको मनहरी गाउँपालिका स्तरिय क्रिकेट प्रतियोगिताको उपाधि मनहरी ६ ले जितेको छ । सोमवार मनहरी ३ स्थित सिद्दकारी चौरमा भएको फाइनल खेलमा माेर्डन युथ क्लब मनहरी १ ले जीत हात पारेको हो । ट्रस जितेर पहिलो ब्याटिंग रोजेको मोर्डन युथ क्लबले मनहरी ६...
मोर्डन युथ र मनहरी ६ पालिका स्तरिय क्रिकेट प्रतियोगिताको फाइनलमा
हेटौंडा । मोर्डन युथ क्लब मनहरी १ र मनहरी ६ मोर्डन युथ क्लवले आयोजना गरेको मनहरी गाउँपालिका स्तरिय क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । आज भएको दुई सेमिफाइनल खेलमा मोर्डन युथ क्लव मनहरी १ ले मनहरी ४ लाई र मनहरी ६ ले मनहरी ९ रजैयालेलाई पराजीत गर्दै फाइनल...
मनहरी पालिका स्तरिय क्रिकेट प्रतियोगिता : मनहरी ६ र मोर्डन युथ क्लवको जीत
मकवानपुर । मोर्डन युथ क्लवले आयोजना गरेको मनहरी गाउँपालिका स्तरिय क्रिकेट प्रतियोगिता अन्तर्गत आज भएको पहिलो खेलमा मनहरी ६ र दोस्रो खेलमा मोर्डन युथ क्लवले जीत हात पारेको छ । जनसिद्द युवा क्लवको होम ग्राउण्डमा भएको पहिलो खेलमा मनहरी ६ ले ७ विकेट क्षेतीमा ११८ रन को लक्ष दिएको...
मनहरी गाउँपालिका स्तरिय क्रिकेट प्रतियोगिताको खेल तालिका सार्वजनिक
मकवानपुर । प्रथम मनहरी गाउँपालिका स्तरिय क्रिकेट प्रतियोगिरताको खेत तालिका सार्वजनिक गरिएको छ । पश्चिम मकवानपुरको मनहरी गाउँपालिकामा भोलि बाट सुरु हुने प्रतियोगिताको तालिका सार्वजनिक गरिएको हो । मोर्डन युथ क्लबले आयोजना गर्न लागेको प्रथम मनहरी गाउँपालिका स्तरीय क्रिकेट प्रतियोगितामा ८ टिमको सहभागिता रहने आयोजकले जनाएको छ । उद्घाटन...
नेपाल र आयरल्यान्ड ‘ए’बीचको अन्तिम खेल आज
काठमाडौं। नेपाले आज टी–२० अभ्यास खेलअन्तर्गत आयरल्यान्ड ‘ए’सँग दोस्रो अर्थात अन्तिम खेल खेल्ने भएको छ । कीर्तिपुरस्थित टीयू क्रिकेट मैदानमा हुने खेल दिउँसो १ बजे सुरु हुनेछ । दुई खेलको सिरिजमा नेपाल १–० ले अगाडि छ । आज दोस्रो अर्थात् अन्तिम अन्तिम खेल हुन लागेको हो । सोमबार भएको...