विविध
भूकम्प आएपछि अपनाउनुपर्ने सुरक्षाका उपायहरु
भूकम्प आएपछि पनि पटक पटक ससाना धक्काहरु आउनेभएकाले सुरक्षित रहन निम्न कुराहरुमा ध्यान दिनुपर्दछ: १. भूकम्पको समयमा लिएर हिडने झोला तयार राख्नुहोस्। उक्त झोलामा यी वस्तु हुनुपर्खछ टर्च र व्याट्री, सानो रेडियो, एक दिनकालागि पुग्ने चिउरा तथा तयारी चाउचाउजस्ता पर्याप्त मात्रामा सुक्खा खाना, खानेपानी भएको प्लास्टिकको एक बोतल, जरुरी...
हेटौंडामा सडक खाना महोत्सव हुने
हेटौंडा । हेटौंडामा सडक खाना महोत्सव हुने भएको छ । “सडकमा जाऔं,सडकमा खाऔं, सडकमै रमाऔं” भन्ने मूल नाराका साथ मकवानपुर होटल एशोसिएसनले चारदिने सडक खाना महोत्सवको आयोजना गर्ने लागेको हो । हेटौंडा–४ स्थित हुप्रचौरको पूर्व तर्फको सडकमा आगामी पुष १३ गते देखि चार दिन सम्म सडक खाना महोत्सव हुने...
प्रदेशलाई संघको अंग मात्र बनाइरहने हो भने संघीयताको संस्थागत विकास हुँदैनः कुन्दनराज काफ्ले
नेपालको संविधान, २०७२ जारी भएसँगै नेपाल संघीय गणतन्त्रात्मक व्यवस्था भएको देश बनेको झन्डै दशक पुग्न लागेको छ। सङ्घ, सात प्रदेश र ७५३ स्थानीय तहको राज्य संरचना भएको देशमा पछिल्लो समय सरकारहरुको संख्या बढी भएको र खर्चिलो भएको भन्ने विषयमा बहस पनि सुरु भएको छ। संघ र प्रदेशहरूमा नेपाली कांग्रेस...
आज ऋषिपञ्चमी पर्व, सप्तऋषिको पूजा गरी मनाइँदै
काठमाडौं । ऋषिपञ्चमी पर्व आज नेपाली नारीहरूले अरुन्धतीसहित सप्त ऋषिको पूजा आराधना गरी मनाउँदैछन् । सप्तऋषिको पूजा गर्ने पञ्चमी भएकाले आजको पञ्चमीलाई ऋषिपञ्चमी भन्ने गरिएको हो । प्रत्येक वर्ष भाद्र शुक्ल पञ्चमीका दिनमा मनाइने यो पर्वमा महिलाले आज बिहानै उठेर नित्यकर्म गरी नजिकको नदी, खोला, ताल, तलैया र पोखरीमा...
संसारको एक्लो हनुमान मन्दिर, जहाँ उनलाइ स्त्रीको रूपमा पुजा गरिन्छ
नयाँदिल्ली । भारतमा धेरै मन्दिरहरू छन्, जुन आ–आफ्नो आस्थाका लागि प्रसिद्ध छन्। र, ती मन्दिरहरू भक्तजनहरुको आस्थाको फरक फरक केन्द्र बनेका छन, जसमा यी मन्दिरहरूमा विभिन्न प्रकारका चमत्कारहरू देख्न सकिन्छ। तर, आज हामी यस्तो समाचारमा तपाईलाई बताउन गइरहेका छौँ, जहाँ हनुमान जीको नारी रूपमा पूजा गरिदैँ आइएको छ ।...
संविधान दिवस विशेष : जनआन्दोलनका घाइतेको रोदन, उपचारमै समस्या
काठमाडौं । ढाल बहादुर बस्नेत २०६२—६३ को आन्दोलनमा गोंगबुमा गोली लागि गम्भीर घाइते भए । आज शरीरमा गोली बोकेर बाँचेको १७ वर्ष पुग्यो । सरकारले दिएको स्वास्थ्य उपचारको सुविधा लिन पनि अनेकौं हन्डर खानु परेको उनको गुनासो छ । त्यतिमात्रै होईन्, एउटा भएको ह्वीलचियर पनि जिर्ण छ । अस्पताल...
संविधान दिवस विशेष : सम हराएको संविधान र स्वराजमा रमाएको राजनीति
काठमाडौं । २०६२/६३ को आन्दोलन नै नेपालको संविधानको जग हो । १२ वर्षे शसस्त्र द्वन्द्व त्यसको व्यवस्थापनका लागि गरिएको १२ बुदँे सहमति र त्यही पृष्ठिभूमिमा भएको ६२/६३ को जनआन्दोलन नेपालको संविधानको आधार हो । त्यही आन्दोलनको जगमा निर्माण भएको संविधान सभा र संविधान सभाले दिएको संविधान नेपाली जनताको संघर्ष...
वाइल्डलाइफ फोटोग्राफर अफ द इयर : भूतको अनुहार कि माछा ?
काठमाडौं । यो तस्बीर हेर्दा के देख्नुहुन्छ ? तस्बीरमा महासागरबाट अचानक निस्केको ठूलो र दरलाग्दो अनुहार देखिएको छ । तर तपाईँले साँच्चै के हेर्दै हुनुहुन्छ, त्यो एउटा ‘स्टारगेजर माछा’ हो, जुन भूमध्यसागरको बलौटे भुइँमा देखिएको छ । यो तस्बीर इटालीका पियट्रो फोर्मिसले खिचेका हुन् र यो वर्षको ‘वाइल्डलाइफ फोटोग्रगाफर...
आज खीर दिवस
काठमाडौँ । आज नेपाली समाजमा खीर खाएर साउन १५ मनाइँदै छ । वर्षा ऋतुका बेला असार १५ गते दहीच्यूरा र साउन १५ मा खीर खाने प्राचीनकालदेखिको नेपाली परम्परा छ । साउने झरी पर्ने बेलामा तातो खीरले स्वास्थ्यलाई राम्रो गर्ने भएकाले खीर खाने गरिएको हो । दूधमा मरमसलालगायत चीजबीज हालेर...
कांग्रेस बैठकमा गगन थापाको बर्थ डे सेलिब्रेसन
काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले केन्द्रीय सदस्य समितिको बैठकमै जन्मदिन मनाएका छन् । केन्द्रीय सदस्यको तेस्रो दिनको बैठक सकिए लगत्तै केक काटेर महामन्त्री थापाको जन्मदिन मनाइएको हो । पदाधिकारी सहित केन्द्रीय सदस्यहरुले थापालाई खादा लगाएर शुभकामना प्रदान गरेका हुन् । आजको बैठक सकिए लगत्तै अर्का महामन्त्री विश्वप्रकाश...