मेरो पालिका

हेटौँडा उपमहानगरपालिकाको बजेट खर्च सुस्त, पुँजीगत खर्च झन् न्यून

हेटौंडा। हेटौंडा उपमहानगरपालिकाको बजेट खर्च दर सुस्त देखिएको छ । उपमहानगरपालिकाले चालू आर्थिक वर्ष ०८१/८२ को आठ महिनामा ३३.६५ मात्र प्रतिशत बजेट खर्च गरेको हो । संशोधनसहितको कुल २ अर्ब ७२ करोड रुपैयाँको बजेट पारित गरेको उपमहानगरले हालसम्म ८५ करोड २ लाख ६७ हजार ७७७ रुपैयाँमात्र खर्च भएको छ...

सोनाम ल्होछारमा राक्सिराङमा तीन दिन बिदा

हेटौंडा । मकवानपुरको राक्सिराङ गाउँपालिकाले तामाङ समुदायको पर्व सोनाम ल्होछारको अवसरमा तीन दिन सार्वजनिक बिदा दिने भएको छ । तामाङ समुदायको नयाँ वर्षको रूपमा हरेक माघ शुक्ल प्रतिपदाको दिन हर्षोल्लासका साथ मनाइने सांस्कृतिक पर्वको अवसरमा यही माघ १६, १७ र १८ गते तीन दिन सार्वजनिक बिदा दिने पालिकाले निर्णय गरेको...

ख्रिस्टमसको अवसरमा राक्सिराङमा दुई दिन बिदा

हेटौंडा । इसाई धर्मावलम्बीहरूको महान् पर्व ख्रिस्टमसको अवसरमा मकवानपुरको राक्सिराङ गाउँपालिकाले दुई दिन सार्वजनिक बिदा दिने भएको छ । गाउँपालिकाले एक सूचना जारी गर्दै ख्रिस्टमसको अवसरमा सार्वजनिक बिदा दिने निर्णय गरेको हो । इसाई धर्मावलबीहरूको उल्लेख्य बसोबास रहेकाले गाउँपालिकामा पुस ९ र १० गते दुई दिन सार्वजनिक बिदा दिने...

हेटौंडाको ११ नंम्बर वडा शनिबार बालमैत्री वडा घोषणा हुने

हेटौंडा । हेटौंडा उपमहानगरपालिका वडा नं. ११ निकृष्ट बालश्रम मुक्त, बालविवाह मुक्त तथा बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा हुने भएको छ । बिहिबार पत्रकार सम्मेलन गरी यही असोज १९ गते शनिबार बालमैत्री वडा घोषणा हुन लागिएको जानकारी गराइएको हो । वडा अध्यक्ष एवम् बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा मुल...

मकवानपुरको चुच्चेखोलामा मात्र पाईने  खुवा  भिमफेदीको रानीखोलामा 

हेटौंडा । मकवानपुरको चुच्चेखोलामा मात्र पाईने दुधको परिकार खुवा अब मकवानपुरको भिमफेदी गाँउपालिकाको रानीखोलामा पनि पाईने भएको छ । भिमफेदी गाँउपालीकाको आर्थिक सहयोगमा स्थानिय विशाल घिमिरेले भिमफेदीमै एस के डेरी उधोगको नामा खुवा,पेडा र चक्लेट उल्पादन र बिक्रि वितरण सुरुगर्नु भएको हो । दैनिक हजारौ साना सवारी गुड्ने छोटो...

न्वागीको अवसरमा मकवानपुरको राक्सिराङमा दुई दिन सार्वजनिक बिदा

हेटौंडा । चेपाङ समुदायको मुख्य पर्व न्वागीको अवसर पारेर मकवानपुरको राक्सिराङ गाउँपालिकाले दुई दिन सार्वजनिक बिदा दिएको छ । सीमान्तकृत समुदाय चेपाङको बाहुल्यता रहेको राक्सिराङमा छोनाम अर्थात् न्वागीको अवसरमा दुई दिन सार्वजनिक बिदा दिइएको हो । पालिकाले न्वागीको अवसरमा भदौ २१ गते र २२ गते सार्वाजनिक बिदा दिएको छ...

१७ नम्बर वडालाई बालमैत्री वडा घोषणा गरिँदै

हेटौंडा । हेटौंडा उपमहानगरपालिकाको १७ नम्बरलाई  बालमैत्री वडा घोषणा गरिने भएको छ । यही भदौ ७ गते वडालाई बालमैत्री वडा घोषणा गरिने भएको हो । वडा कार्यालयले शुक्रबार पत्रकार सम्मेलन गरी बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणाको तयारीलाई तीव्र पारिएको जानकारी दिएको हो । हेटौंडा उपमहानगरपालिकालाई बालमैत्री घोषणा गर्ने तयारीको...

थाहानगरको अर्को पहिचान रमणीय पदमार्ग

मकवानपुर । बेमौसमी तरकारी खेती र सुन्दर पर्यटकीय क्षेत्रको कारण छुट्टै परिचय बनाएको मकवानपुर जिल्लाको उत्तरी क्षेत्रमा रहेको थाहा नगरपालिका रमणीय, प्राकृतिक र सहासिक पदयात्रा गन्तब्यको रुपमा पनि परिचित हुन थालेको छ । संघीय राजधानी काठमाण्डौं र बागमती प्रदेशको राजधानी हेटौंडाको समदुरीमा रहेको थाहानगरमा खुलेका विभिन्न पदमार्ग र ती...

बकैयामा सर्वजनिक बिदा

मकवानपुर । लदी पर्वको अवसरमा मकवानपुरको बकैया गाउँपालिकाले आज सार्वजनिक बिदा दिएको छ । पालिकाको कार्यालय, वडा कार्यालयहरु, विद्यालयहरु, विभिन्न संघ संस्थाहरुलाई बिदा दिएको हो । सोमबार गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत महेश श्रेष्ठले एक सुचना जारी गर्दै लदी पर्वको अवसरमा आज सार्वजनकि बिदा दिएको जानकारी दिए । माझी समुदायको...

उपाध्यक्षलाई अनियमितताको दोष लगाउदै पाडी काण्डबाट पन्छिदै अध्यक्ष कालाखेती (भिडियोसहित)

मकवानपुर । मनहरी गाउँपालिकाको अध्यक्ष रञ्जन कालाखेतीले पाडी वितरणमा भएको अनियमितताको दोष उपाध्यक्षलाई लगाएका छन् । गत आवको अन्तिममा अध्यक्ष कालाखेतीले पालिकामा रहेका विपन्न,अल्पसंख्य तथा सहिद परिवारको आर्थिक उपार्जनका लागि भन्दै गरेको पाडी वितरणमा भएको अनियमितताको दोष उपाध्यक्ष सिता पुलामी मगरलाई लगाउँदै आफु पन्छिन खोजेका हुन् । सोमबार मनहरी...