समाज/राजनीति

एमालेबाट हेटौंडाको मयर र उपमेयरको मनोनयन दर्ता

मकवानपुर । नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले स्थानीय तहको निर्वाचनको लागि हेटौँडा उपमहानगरपालिकामा मेयर/उपमेयरसहित १९ वटै वडाध्यक्ष र सदस्यहरुको मनोनयन दर्ता गरेको छ । एमालेको तर्फबाट उपमहानगरपालिकाको मेयरमा अनन्तप्रसाद पौडेल तथा उपमेयरमा सुमित्रा काफ्लेले मनोनयन दर्ता गरेकि हुन् । एमालेको तर्फबाट मेयरमा उम्मेदवारी दिएका पौडेलको प्रस्तावकमा बर्तमान मेयर हरिबहादुर महत...

हेटौंडाको उपमेयरमा गठबन्धनबाट राजेश बाँनिया

मकवानपुर। सत्ता गठबन्धनको तर्फबाट आफ्नो भागमा परेको हेटौंडा उपमहानगरपालिकाको उपमेयरमा नेपाली कांग्रेसले राजेश बाँनियाले उम्मेदवारी दिने भएका छन् । नेपाली कांग्रेस बागमती सचिव राजु नेपालद्वारा जारी विज्ञप्तीमा कांग्रेसबाट हेटौंडाको उपमेयरमा बाँनिया र थाहा नगरपालिकाको उपमेयरमा भरत गोपालीलाई उम्मेदवार बनाउने निर्णय गरिएको जनाईएको छ ।

मनहरीमा एकीकृत समाजवादीले तोड्यो गठबन्धन, अध्यक्षमा श्रेष्ठ र उपाध्यक्षमा विष्टले उम्मेदवारी दिने

मकवानपुर । नेकपा एकीकृत समाजवादीले मकवानपुरको मनहरी गाउँपालिकामा एकल रुपमा उम्मेदवारी दिने भएको छ । पाँच दलीय गठवन्धनको घटक समेत रहेको समाजवादीले मनहरीमा भागवण्डामा कुनैपनि सिट नपाएपछि एकल रुपमा उम्मेदवारी दिन लागेको हो । समाजवादीले अध्यक्षमा नारायण श्रेष्ठ तथा उपाध्यक्षमा मनिला विष्टलाई अघि सारेको छ । विष्ट यस अघिको...

तामझामका साथ आज मकवानपुरका ठूला दलले उम्मेदवारी दर्ता गर्दै

मकवानपुर । आसन्न स्थानीत तहको निर्वाचनका लागि मकवानपुरका प्रमुख दलहरुले आफ्नो उम्मेदवारी दर्ता गर्दैछन् । आज मकवानपुरका दश वटै स्थानीय तहमा तामझामका साथ नेकपा एमालेलगायतका ठूला दहरुले प्रमुख, उपप्रमुख, वडा अध्यक्ष र वडा सदस्य पदमा उम्मेदवारी दर्ता गर्न लागेका हुन् । सबै स्थानीय तहमा रयाली सहित निर्वाचन अधिकृतको कार्यालयमा...

स्वास्थ्यमन्त्री खतिवडाको गृह जिल्लामा नेकपा (एस)को कन्तबिजोग

मकवानपुर । नेपका एमालेबाट टुक्रिएर बनेको नेकपा एकीकृत(समाजवादी) मकवानपुरमा खुम्चिन पुगेको छ । नेपाल सरकारका स्वथ्यमन्त्री विरोध खतिवडाको गृह जिल्लासमेत रहेको मकवानपुरमा समाजवादीलाई गठबन्धनका काँग्रेस र माओवादी केन्द्रले जम्मा दुई वटा मात्र स्थानमा सिट दिएर न्यून हैसियतमा झारेको हो । जिल्लाको १० पालिकाको २० पदमध्ये समाजवादीको भागमा हेटौंडा उपमहानगरपालिकाको...

काँग्रेस मकवानपुरले टुंगो लगायो गाउँपालिकाको उम्मेदवार (नामावलीसहित)

मकवानपुर । नेपाली काँग्रेस मकवानपुरले जिल्लामा आफ्नो भागमा परेको गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षको उम्मेदवार टुंगो लगाएको छ । आज भएको नेपाली काँग्रेस संसदीय समिति मकवानपुरको बैठकले आफ्नो भागमा परेको जिल्लाको आठ वटा गाउँपालिकामा अध्यक्ष र उपाध्यक्षको उम्मेदवारको नाम टुंगो लगाएको हो । हेर्नुहोस् नामावलीः बकैया गाउँपालिका अध्यक्षः धर्मराज लामिछाने...

कैलाशका २ वडाबाट एमालेको उम्मेदवारी दर्ता

मकवानपुर । बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनको लागि मकवानपुरको कैलाश गाउँपालिकाका २ वडाबाट नेकपा एमालेका उम्मेदवारले उम्मेदवारी दर्ता गराएका छन् । एमालेका तर्फबाट गाउँपालिकाको वडा नम्बर ५ र १० का वडाअध्यक्ष तथा सदस्यका उम्मेदवारहरुले उम्मेदवारी दर्ता गराएका हुन् । कैलाश ५ को वडा अध्यक्षमा छेकु लामाले दोस्रो...

बस र कार एक–आपसमा ठोक्किँदा ५ जनाको मृत्यु

धादिङ । धादिङको थाक्रे गाउँपालिका ७ जुंगेखोलामा बस र कार ठोक्किँदा ५ जनाको मृत्यु भएको छ । काठमाडौंबाट धादिङतर्फ आउँदै गरेको बा ५ ख ८४४३  नम्बरको बसले काठमाडौंतर्फ जाँदै गरेको वाग्मती प्रदेश ०१–०२६–च २९६८ नम्बरको कारलाई ठक्कर दिएको हो । दुर्घटनामा कारमा सवार ५ जनाको नै मृत्यु भएको जिल्ला...

भीमफेदीमा एमालेका उम्मेदवारले गरे उम्मेदवारी दर्ता

मकवानपुर । बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनको लागि मकवानपुरको भीमफेदी गाउँपालिकामा नेकपा (एमाले)ले आज उम्मेदवारी दर्ता गराएको छ । आइतबार निर्वाचन अधिकृतको कार्यालयमा पुगेर एमालेका उम्मेदवारहरुले उम्मेदवारी दर्ता गराएका हुन् । नेकपा एमाले बागमती प्रदेशको उपसचिव महेश बर्तौलाको प्रमुख आतिथ्यमा भएको बृहत र्याली सहितको कार्यक्रममा एमालेका नेता,...

बाजागाजासहित मनहरीमा एमालेको उम्मेदवारी दर्ता

मकवानपुर । मकवानपुरको मनहरी गाउँपालिकामा नेकपा एमालेले स्थानीय तहको निर्वाचनका लागि उम्मेदवारी दर्ता गराएको छन् । आइतबार निर्वाचन अधिकृतको कार्यालयमा पुगेर एमालेका उम्मेदवारहरुले उम्मेदवारी दर्ता गराएका हुन् । बाजागाजासहित एमालेका नेता, कार्यकर्ताको उल्लेख्य उपस्थितिमा गाउँपालिकाको अध्यक्षमा एकराज उप्रेती र उपाध्यक्षमा सुजिता थिङले उम्मेदवारी दर्ता गराएका छन् । यस्तै नेकपा...