समाज/राजनीति

भीमफेदीमा एमालेका उम्मेदवारले गरे उम्मेदवारी दर्ता

मकवानपुर । बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनको लागि मकवानपुरको भीमफेदी गाउँपालिकामा नेकपा (एमाले)ले आज उम्मेदवारी दर्ता गराएको छ । आइतबार निर्वाचन अधिकृतको कार्यालयमा पुगेर एमालेका उम्मेदवारहरुले उम्मेदवारी दर्ता गराएका हुन् । नेकपा एमाले बागमती प्रदेशको उपसचिव महेश बर्तौलाको प्रमुख आतिथ्यमा भएको बृहत र्याली सहितको कार्यक्रममा एमालेका नेता,...

बाजागाजासहित मनहरीमा एमालेको उम्मेदवारी दर्ता

मकवानपुर । मकवानपुरको मनहरी गाउँपालिकामा नेकपा एमालेले स्थानीय तहको निर्वाचनका लागि उम्मेदवारी दर्ता गराएको छन् । आइतबार निर्वाचन अधिकृतको कार्यालयमा पुगेर एमालेका उम्मेदवारहरुले उम्मेदवारी दर्ता गराएका हुन् । बाजागाजासहित एमालेका नेता, कार्यकर्ताको उल्लेख्य उपस्थितिमा गाउँपालिकाको अध्यक्षमा एकराज उप्रेती र उपाध्यक्षमा सुजिता थिङले उम्मेदवारी दर्ता गराएका छन् । यस्तै नेकपा...

बालेन शाहले गरे काठमाडौं महानगरको मेयरमा उम्मेदवारी दर्ता (घोषणापत्रसहित)

काठमाडौं । काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार बालेन्द्र (बालेन) शाहले आफ्नो दर्ता गराएका छन्  । आज आइतवार बिहान घोषणापत्र सार्वजनिक गरेपछि शाहले दिउँसो काठमाडौंका मेयरमा आफ्नो नाम दर्ता गरेका हुन्। उनले राष्ट्रिय सभागृहमा स्थापना गरिएको काठमाडौं महानगपालिकाको मुख्य निर्वाचन अधिकृतको कार्यालयमा गएर उम्मेदवारी दर्ता गरेका हुन्। ३१ वर्षीय शाह...

गठबन्धनले अस्थिरता निम्तनेः पौडेल

मकवानपुर । नेकपा एमालेका तर्फबाट हेटौंडा उपमहानगरपालिकाका मेयरका उम्मेदवार अनन्त पौडेलले गठबन्धन संस्कृतिले स्थानीय तहमा अस्थिरता निम्त्याउने बताएका छन् । प्रेस चौतारी निकट पत्रकारहरुसँगको अन्तरक्रिया कार्यक्रममा बोल्दै मेयरका उम्मेदवार पौडेलले नेकपा एमालले विगतमा गरेका कामहरु नै अहिले मतदातासँग मत माग्ने मुख्य आधार रहेको बताए। कार्यक्रममा उपमेयर पदकी उम्मेदवार सुमीत्रा...

गठबन्धनले टुंग्यायो मकवानपुरको स्थानीय तहको भागबण्डा, कहाँ कस्ले पायो ? (सूचीसहित)

मकवानपुर । पाँच दलीय सत्ता गठबन्धनले मकवानपुरको स्थानीय तहको भागबण्डा टुंगो लगाएको छ । गठबन्धनको बागमती प्रदेशस्तरीय बैठकले केहीबेर अघि पालिका प्रमुख र उपप्रमुखको टुंगो लगाएको हो । जसअनुसार मकवानपुरका १० स्थानीय तहमध्ये नेपाली काँग्रेसले ५, माओवादी केन्द्रले ३ र नेकपा (एकीकृत समाजवादी)ले २ स्थानीय तहमा उम्मेदवार पाउने छ...

हेटौंडा अस्पतालमा सुत्केरीको मृत्यु, चिकित्सकको लापारवाही कारण घटना भएको पीडित पक्षको आरोप

मकवानपुर । हेटौंडा अस्पतालमा सुत्केरी गराएकी एक महिलाको मृत्यु भएको छ । चिकित्सकहरुको लापारवाहीका कारण मृत्यु भएको पीडितका आफन्तहरुले आरोप लगाएका छन् । बाराको जीतपुर सिमरा उपमहानगरपालिका वडा नम्बर २२ स्थायी घर भइ हेटौंडा उपमहानगरपालिका वडा नम्बर ९ मा डेरा गरी बस्ने ३१ बर्षीया सीतामायाँ मोक्तानको गएराति मृत्यु भएको...

बकैयामा तोडियो गठबन्धन, कांग्रेस एक्लै निर्वाचन लड्ने

मकवानपुर । पुर्वी मकवानपुरको बकैया गाउँपालिकामा सत्ता गठबन्धन बीचको सहमति तोडिएको छ । मनोनयन गर्ने दिनमा समेत गठबन्धनले उम्मेदवार टुंगो लगाउन नसकेको भन्दै जिल्लाको बकैया गाउँपालिकामा कांग्रेस एक्लै निर्वाचन लड्ने निर्णय भएसँगै गठबन्धन तोडिएको हो । ३० वैशाखमा हुने स्थानीय तह निर्वाचनका लागि आइतबार र सोमबार उम्मेदवारी दर्ताको समय...

एमालेले टुंग्यायो मकवानपुरका १० वटै पालिकाको उम्मेदवार (नामावलीसहित)

मकवानपुर । बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा नेकपा एमाले मकवानपुरले उम्मेदवार टुंगो लगाएको छ । शनिबार भएको नेकपा एमाले बागमती प्रदेश कमिटीको बैठकले जिल्लाका १० वटै पालिकामा सबै पदका उम्मेदवार टुंगो लगाएको हो । उम्मेदवारको नामावलीः १) बागमती गाउँपालिका अध्यक्ष- खेमराज जर्गा मगर उपाध्यक्ष- धनमाया स्याङ्तान २)...

मकवानपुरको कान्छी उम्मेदवार बनिन् सुजिता

मकवानपुर । बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा एमालेले मनहरी गाउँपालिकाको उपाध्यक्षमा युवा उम्मेदवारको रुपमा सुजिता थिङलाई उम्मेदवार बनाउने निर्णय गरेको छ । शनिवार बसेको एमाले प्रदेश कमिटीको बैठकले अध्यक्षमा एकराज उप्रेती र उपाध्यक्षमा थिङलाई उम्मेदवार बनाउने निर्णय गरेको थियो । स्थानीय तहको निर्वाचनमा मकवानपुरको कान्छी उम्मेदवारको रुपमा...

एमालेले टुंग्यायो हेटौंडाको मेयर र उप-मेयरको उम्मेदवार

मकवानपुर । नेकपा एमालेले आसन्न स्थानीय तह निर्वाचनको लागि हेटौंडा उपमहानगरपालिकाको मेयर र उपमेयरको उम्मेदवारको टुंगो लगाएको छ । एमाले केन्द्रीय सचिवालय बैठकले केहीबेर अघि उम्मेदवारको टुंगो लगाएको हो । हेटौंडाको मेयरमा अनन्तप्रसाद पौडेल र उपमेयरमा सुमित्रा काफ्लेलाई उम्मेदवार बनाउने निर्णय गरेको हो । पौडेल संविधान सभा सदस्य र...