एमालेले टुंग्यायो मकवानपुरका १० वटै पालिकाको उम्मेदवार (नामावलीसहित)

अखबार हब
२०७९ बैशाख ११, आईतवार ११:१७

मकवानपुर । बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा नेकपा एमाले मकवानपुरले उम्मेदवार टुंगो लगाएको छ ।

शनिबार भएको नेकपा एमाले बागमती प्रदेश कमिटीको बैठकले जिल्लाका १० वटै पालिकामा सबै पदका उम्मेदवार टुंगो लगाएको हो ।

उम्मेदवारको नामावलीः

१) बागमती गाउँपालिका
अध्यक्ष- खेमराज जर्गा मगर
उपाध्यक्ष- धनमाया स्याङ्तान

२) बकैया गाउँपालिका
अध्यक्ष- सरला बोलखे
उपाध्यक्ष- लालबहादु स्याङ्तान

३) मकवानपुरगढी गाउँपालिका
अध्यक्ष- बिदुर हुँमागाईं
उपाध्यक्ष- सन्तु थिङ

४) भीमफेदी गाउँपालिका
अध्यक्ष- हिदम लामा
उपाध्यक्ष- पार्वती राना

५) इन्द्रसरोबर गाउँपालिका
अध्यक्ष- देबकृष्ण पुडासैनी
उपाध्यक्ष- उमा लामा

६) थाहा नगरपालिका
मेयर- अच्युतम ढकाल
उपमेयर- कल्पना बलामी

७) कैलाश गाउँपालिका
अध्यक्ष- नरेन्द्रलाल रिजाल
उपाध्यक्ष- सुकुमाया थिङ

८) राक्सिराङ गाउँपालिका
अध्यक्ष- बाबुलाल स्याङतान
उपाध्यक्ष- सुन्तलीमाया प्रजा

९) मनहरी गाउँपालिका
अध्यक्ष- एकराज उप्रेती
उपाध्यक्ष- सुजिता थिङ

१०) हेटौँडा उपमहानगरपालिका
मेयर- अनन्तप्रसाद पौडेल
उपमेयर- सुमित्रा काफ्ले

यसमा तपाइको मत

Your email address will not be published.


*