काँग्रेस मकवानपुरले टुंगो लगायो गाउँपालिकाको उम्मेदवार (नामावलीसहित)

अखबार हब
२०७९ बैशाख ११, आईतवार २२:१३

मकवानपुर । नेपाली काँग्रेस मकवानपुरले जिल्लामा आफ्नो भागमा परेको गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षको उम्मेदवार टुंगो लगाएको छ ।

आज भएको नेपाली काँग्रेस संसदीय समिति मकवानपुरको बैठकले आफ्नो भागमा परेको जिल्लाको आठ वटा गाउँपालिकामा अध्यक्ष र उपाध्यक्षको उम्मेदवारको नाम टुंगो लगाएको हो ।

हेर्नुहोस् नामावलीः

बकैया गाउँपालिका
अध्यक्षः धर्मराज लामिछाने

मकवानपुर गढी गाउँपालिका
अध्यक्षः दोर्जे लामा स्याङतान

कैलाश गाउँपालिका
अध्यक्षः लोकबहादुर मुक्तान

राक्सीराङ गाउँपालिका
अध्यक्षः राजकुमार मल्ल

मनहरी गाउँपालिका
अध्यक्षः रञ्जन कालाखेती

बागमती गाउँपालिका
उपाध्यक्षः फणिन्द्र तिमल्सिना

भीमफेदी गाउँपालिका
उपाध्यक्षः मोमलाल दोङ

इन्द्रशरोबर गाउँपालिका
उपाध्यक्षः निर्मला रुम्बा

यसमा तपाइको मत

Your email address will not be published.


*