हेटौंडाको उपमेयरमा गठबन्धनबाट राजेश बाँनिया

अखबार हब
२०७९ बैशाख १२, सोमबार १३:२६

मकवानपुर। सत्ता गठबन्धनको तर्फबाट आफ्नो भागमा परेको हेटौंडा उपमहानगरपालिकाको उपमेयरमा नेपाली कांग्रेसले राजेश बाँनियाले उम्मेदवारी दिने भएका छन् ।

नेपाली कांग्रेस बागमती सचिव राजु नेपालद्वारा जारी विज्ञप्तीमा कांग्रेसबाट हेटौंडाको उपमेयरमा बाँनिया र थाहा नगरपालिकाको उपमेयरमा भरत गोपालीलाई उम्मेदवार बनाउने निर्णय गरिएको जनाईएको छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*