समाज/राजनीति

हेटौंडा–९ को ३५० मत गणना गर्दा हलोको अग्रता

मकवानपुर । हेटौंडा उपमहागरपालिका वडा नम्बर ९ को मतगणना जारी छ । हालसम्म ३५० मत गणना गर्दा हेटौंडाको मेयर पदमा राप्रप्राका उम्मेदवर दीपक बहादुर सिंहको अग्रता कायम रहेको छ । हेटौंडा ९ को ३५० भोट गणना गर्दा, मेयरतर्फ सुर्य –८८ कलम–१०७ हलो–११६ उप मेयर सुर्य–१०२ रुख–१५३ हलो–३३ वडाध्यक्ष सुर्य–९९...

थाहा नगरमा गठबन्धनका उम्मेदवार विजयी दलका प्रमुखले मतदातालाई दिए धन्यवाद

मकवापुर । स्थानीय तह सदस्य निर्वाचन २०७९ अन्तरगत बैशाख ३० गते भएको थाहा नगरपालिकाको मतगणना सम्पन्न भएको छ ।थाहा नगरमा माओवादी केन्द्रको तर्फबाट नगर प्रमुख र नेपाली काङ्ग्रेसको तर्फबाट उपप्रमुख पदमा उम्मेद्वारी सहितको गठवन्धन गरी निर्वाचनमा होमिएकोमा गठवन्धनकै उम्मेद्वार बिजयी भएका छन् । थाहा नगर प्रमुख र उपप्रमुख पदमा...

एमालेका दीपक खड्का भारी मतअन्तरले विजयी

मकवानपुर । हेटौंडा उपमहानगपालिकाको वडा नंबर १४ को वडा अध्यक्षमा नेकपा एमालेका उम्मेदवार दिपक खड्का भारी मतअन्तरका साथ विजयी भएका छन् । उनि दोस्रो कार्यकालका लागि निर्वाचित भएका हुन् । यसअघि २०७४ मा भएको स्थानीय निर्वाचनमा पनि खड्का वडा अध्यक्षमा निर्वाचित भएका थिए । गठबन्धनबाट नेकपा माओवादीका उम्मेदवार ज्ञानेन्द्र...

हेटौंडा ५ को ४ हजार ४ सय ४६ मत गन्दा राप्रपाको अग्रता

मकवानपुर । हेटौंडा उपमहानगरपालिका वडा नम्बर ५ को मतगणना जारी छ । ४ हजार ४ सय ४६ मत गनणा हुदा सो वडाबाट मेयर पदमा एमालेका अनन्त पौडेललाई ११५५, गठबन्धनकी मीना लामालाई १०६३ र राप्रपाका दीपकबहादुर सिंहलाई १६७५ मत प्राप्त भएको छ । त्यस्तै उपमेयर पदमा गठबन्धनका राजेश बानियाँलाई २५९५,...

मिना लामा १ हजार १५ मतले अगाडी, तेस्रो स्थानमा झरे दीपक

मकवानपुर । हेटौंडा उपमहानगरपालिकाको मतगणना जारी छ । पछिल्लो ४४ हजार ९ सय ७५ को मतपरिणाम अनुसार गठबन्धनका उम्मेदवार मिना कुमारी लामाको अग्रता कायम नै रहेको छ । त्यसै गरि नेकपा एमालेका उम्मेदवार अनन्त पौडेल दोस्रो र राप्रपाका दीपक बहादुर सिंह तेस्रो स्थानमा झरेका छन् । यस्तो छ हेटौंडा...

गठबन्धनबाट कांग्रेसलाई बढी लाभ

काठमाडौं । स्थानीय तहको निर्वाचनमा भएको गठबन्धनबाट सर्वाधिक लाभ नेपाली कांग्रेसले उठाउने भएको छ । सत्ताघटकका अन्य दलको साथ लिएर कांग्रेसले प्रमुख प्रतिपक्ष दल एमालेलाई दोस्रोमा धकेलिदिएको छ । माओवादी केन्द्र केही सुधारसहित तेस्रो स्थानमा यथावत् छ । सत्तारुढ दलका सहयात्री माओवादी केन्द्र,जनता समाजवादी,एकीकृत समाजवादी र जनमोर्चाको साथले कांग्रेसले...

हेटौंडा ८ को ४ सय मत गन्दा को अगाडी ?

मकवानपुर । हेटौंडा उपमहानगरपालिका वडा नम्बर ८ को मतगणना जारी छ । प्रारम्भीक ४ सय मत गनणा हुदा सो वडाबाट मेयर पदमा एमालेका अनन्त पौडेललाई १४०, गठबन्धनकी मीना लामालाई ११२ र राप्रपाका दीपकबहादुर सिंहलाई ११४ मत प्राप्त भएको छ । त्यस्तै उपमेयर पदमा गठबन्धनका राजेश बानियाँलाई १९९, एमालेकी सुमित्रा...

गठबन्धनलाई पराजित गर्दै निजगढमा एमाले विजयी

बारा । बाराको निजगढ नगरपालिकामा गठबन्धनका उम्मेदवारलाई हराउँदै नेकपा एमाले विजयी भएको छ । गठबन्धकबाट नेपाली कांग्रेसका मेयर पदका उम्मेदवार सुरेश कुमार खनाल र माओवादी केन्द्रका रवीराज दंगाललाई पराजीत गर्दै नेकपा एमालेका उम्मेदवार विजयी भएको हो । एमालेका मेयर पदका उम्मेदवार सुरथ पुरीले ९ हजार ४ सय ७५ मत...

मिना लामा ७ सय ७२ मतले अगाडी

मकवानपुर । हेटौंडा उपमहानगरपालिकाको मतगणना जारी छ । हालसम्म ३७ हजार २ सय ८ मत गणना हुदा गठबन्धन तर्फका उम्मेदवार मिना लामा अगाडी छिन् । यस्तो छ मतपरिणाम मेयर अनन्त पौडेल (नेकपा एमाले) : १०३७० मिना कुमारी लामा (एकीकृत समाजवादी) : ११७३२ दीपकबहादुर सिंह (राप्रपा) : १०९६०

काठमाडौं–३ मा एमालेका थापाको प्यानलै विजयी

काठमाडौं । काठमाडौं महानगरपालिका३ को अध्यक्षमा नेकपा एमालेका प्रेम थापा निर्वाचित भएका छन् । २ हजार १३८ मतसहित थापाको प्यानलै विजयी भएको हो । उनका निकटतम् प्रतिद्वन्दी नेपाली कांग्रेसका राजेश अधिकारीले १ हजार ४९१ मत ल्याए । थापाको प्यानलबाट महिला सदस्य सीता थापा, दलित महिला सदस्यमा शर्मिला परियार, खुला...