हेटौंडा–९ को ३५० मत गणना गर्दा हलोको अग्रता
मकवानपुर । हेटौंडा उपमहागरपालिका वडा नम्बर ९ को मतगणना जारी छ । हालसम्म ३५० मत गणना गर्दा हेटौंडाको मेयर पदमा राप्रप्राका उम्मेदवर दीपक बहादुर सिंहको अग्रता कायम रहेको छ ।
हेटौंडा ९ को ३५० भोट गणना गर्दा,
मेयरतर्फ
सुर्य –८८
कलम–१०७
हलो–११६
उप मेयर
सुर्य–१०२
रुख–१५३
हलो–३३
वडाध्यक्ष
सुर्य–९९
कलम–२००
हलो–२९







