समाज/राजनीति

तुलसीपुरको उपप्रमुखमा पहिलो पटक थारू महिला

दाङ । दाङ तुलसीपुरमा पहिलो पटक थारू महिलाको प्रतिनिधित्व भएको छ । तुलसीपुर नगरपालिका हुँदा होस् या उपमहानगरपालिका हुँदा पनि अहिलेसम्म थारूको प्रतिनिधित्व थिएन । विसं २०४९ मा तुलसीपुरको प्रमुख र उपप्रमुखमा दुवै पुरुष थिए । प्रमुखमा शङ्करप्रसाद आचार्य हुनुहन्थ्यो भने उपप्रमुखमा प्रदीपबहादुर श्रेष्ठ हुनुहुन्थ्यो । त्यतिबेला दुवै पद...

चितवनमा केन्द्रीय नेताकै वडामा हार्‍यो एमाले

चितवन । चितवनमा नेकपा एमालेले अघिल्लो चुनावको तुलनामा राम्रो नजिता ल्याउन सकेन । तर, ३ पालिका प्रमुख, ४ उपप्रमुख, ३६ वडाध्यक्षसहित २४२ जनप्रतिनिधि जितेर एमाले जिल्लामा पहिलो दल बनेको छ । तथापि चुनावी परिणाम अपेक्षा गरेको भन्दा कम आएको एमाले नेताहरु बताउँछन् । एमालेले यसपटक ‘मेरो वडा म जिताउँछु,...

हेटौँडाकी मेयर मिना लामाको पहिलो निर्णयः अतिविपन्नलाई निःशुल्क बिजुली र पानी

मकवानपुर । हेटौँडा उपमहानगरपालिकाकी नवनिर्वाचित मेयर मिनाकुमारी लामाले कार्यभार सम्हालेसँगै विपिन्नलाई निःशुल्क बिजुली र पानी दिने पहिलो निर्णय गरेकी छन् । पद तथा गोपनीयताको शपथ लिएपछि सोमबार पदभार ग्रहण गर्दै लामाले विपन्नलाई स्वास्थ्य बीमा, बिजुली र पानी निःशुल्क दिनेलगायतका पाँच वटा निर्णय गरेकी हुन् । मुख्य निर्वाचन अधिकृत डिल्लीरत्न...

पोखरामा धनराजलाई ३,४१७ मतको अग्रता

पोखरा । कास्कीको पोखरा महानगरपालिकाको मेयरमा नेकपा एकीकृत समाजवादीका धनराज आचार्यले अग्रतालाई कायमै राखेका छन् । १ लाख ७ हजार ९६२ मत गणना हुँदा नेकपा एमालेका कृष्ण थापाभन्दा आचार्य ३,४१७ मतले अगाडि छन् । सत्ता गठबन्धनका उम्मेदवार रहेका आचार्यले ४३ हजार २१५ मत ल्याउँदा थापाले ३९ हजार ७९८ मत...

सुरेश खनाल हराउन अन्तर्घात गरेको भन्दै निजगढका ७ जना काँग्रेस नेतामाथि कारवाहीको माग

बारा । स्थानीय तह निर्वाचनमा आफ्नै पार्टीका उम्मेदवारविरूद्ध अन्तर्घात गरेको भन्दै नेपाली कांग्रेसको नगर समितिले महासमिति सदस्य लगायतका नेता तथा कार्यकर्तालाई कारवाही गर्न सिफरिस गरेको छ । नेपाली कांग्रेस निजगढ नगर समितिले स्थानीय निर्वाचनमा पार्टीको हित विपरित कार्य गरेको भन्दै महासमिति सदस्य शम्भुबहादुर बुढाथोकी, पदमबहादुर भण्डारी, महेशी कुवँरसहित सात...

थापाको विजयमा उत्साहित युवा व्यवसायी

मकवानपुर । हेटौंडा उपमहानगरपालिका वडा नम्बर ८ मा रामकृष्ण थापा विजयी भएसँगै स्थानीय युवा उत्साहित बनेका छन् । हेटौंडा ८ नम्बर वडामा नेकपा एमालेका उम्मेदवार बोलबाहादुर कार्कीलाई पराजित गर्दै थापा अध्यक्षमा निर्वाचित भएका हुन् । कार्कीको जीतपछि वडाका स्थानीय युवा व्यवसायीले थापालाई बधाईसमेत दिएका छन् । स्थानीय युवा व्यवसायी...

इन्द्रसरोवरका नवनिर्वाचित जनप्रतिनिधीले लिए सपथ

मकवानपुर । उत्तरी मकवानपुर इन्द्रसरोवर गाउँपालिकाका नवनिर्वाचित जनप्रतिनिधीहरुले पद तथा गोपनीयताको सपथ लिएका छन् । गाउँपालिकाका नवनिर्वाचित अध्यक्ष देवकृष्ण पुडासैनीले ५ वटै वडाका निर्वाचित वडा अध्यक्ष तथा सदस्यहरुलाई सपथ ग्रहण गराएका हुन् । शनिवारका एक कार्यक्रमकाबीच बैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनबाट निर्वाचित जनप्रतिनिधिहरुलाई पद तथा गोपनीयताको सपथ...

हेटौंडामा गठबन्धनको विजयी जुलुस (फोटो फिचर)

मकवानपुर । हेटौंडा उपमहानगरपालिकाको मेयर र उपमेयरमा आफ्ना उम्मेदवारको विजयी भएसँगै गठबन्धनले शनिवार बिहान विजयी जुलुस निकालको छ । शुक्रबार सम्पन्न हेटौंडा उपमहानगरपालिकाको अन्तिम मत परिणाम अनुसार मेयरमा गठबन्धनबाट नेकपा(एकीकृत समाजवादी)का मिना कुमारी लामा र उपमेयरमा काँग्रेसका राजेश बानियाँ निर्वाचित भएका थिए । जीतसँगै गठबन्धनले आज हेटौंडा नगर परिक्रमा...

बालेनको मत ३३ हजार कट्यो, केशव र सिर्जनाबीच ११३ मतको अन्तर

काठमाडौं । काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार बालेन्द्र साह ९बालेन०ले १५ हजारभन्दा बढी मतले अग्रता लिएका छन् । बालेनभन्दा एमाले उम्मेदवार केशव स्थापित १५ हजार ५६८ मतले पछि परेका छन् । नेपाली कांग्रेसकी उम्मेदवार सिर्जना सिंहभन्दा बालेन १५ हजार ६८१ मतले अगाडि छन् । ९० हजार २९२ मत गनेर...

पोखरामा ८० हजार मतगणना गर्दा कसलाई कति मत ?

काठमाडौं । पोखरा महानगरपालिकाको मेयरमा नेकपा (एकीकृत समाजवादी)का धनराज आचार्यले अग्रता कायमै राखेका छन् । ८० हजार १५४ मतगणा हुँदासम्म आचार्यले आफ्नो अग्रता कायम राखेका छन् । आचार्यले ३२ हजार ४८० मत पाएका छन् । उनलाई एमालेका कृष्णबहादुर थापाले २९ हजार ४१ मतसहित पछ्याइरहेका छन् । त्यसैगरी उपमेयरमा गठबन्धनको...