समाज/राजनीति

बागमती गाउँपालिकाको नेतृत्वमा सर्केश

मकवानपुर । मकवानपुरको बागमती गाउँपालिकाको अध्यक्षमा गठबन्धनका तर्फका उम्मेदवार नेकपा माओवादी केन्द्रका सर्केश घलान विजयी भएका हुन् । घलानले ७ हजार ३ सय ८४ मत प्राप्त गरेका हुन् । उनी दोस्रो कार्यकालको लागि अध्यक्ष पदमा निर्वाचित भएका हुन् । घलानले नेकपा एमालेका खेम जर्गा मगरलाई १ हजार २ सय...

हेटौंडाको नेतृत्वमा पहिलो पटक महिला मेयर

मकवानपुर । हेटौंडा उपमहानगरपालिकाको मेयरमा मिना लामा विजयी भएकी छिन् । नेकपा एमालेका मेयर पदका उम्मेदवार अनन्त प्रसाद पौडेललाई पराजित गर्दै लामा हेटौंडा उपमहानगरपालिकाको नेतृत्व गर्ने पहिलो महिला मेयर बनेकी छिन् । यसअघि उपमेयर रहेकी लामा गठबन्धनको तर्फबाट मेयर पदमा निर्वाचित भएकी हुन् । यससँगै राप्रपका केन्द्रीय नेता दीपकबहादुर...

ओलीले चुनौती दिए, दलहरुले हराएर देखाइदिए

काठमाडौं । ‘दमकमा एमालेविरुद्ध गठबन्धन स्यालले हात्तीको खुट्टा चिथोर्नु जस्तो मात्रै हो,’ स्थानीय तह निर्वाचनको मतदान हुनुभन्दा तीन दिनअघि झापाको दमकमा नेकपा एमालेले आयोजना गरेको चुनावी सभामा अध्यक्ष केपी ओलीले भनेका थिए । सबै दल मिलेर घेराबन्दीमा पार्न खोजे पनि एमालेलाई कुनै आपत्ति नहुने उनको भनाइ थियो । तर...

हेटौंडामा मिना लामा १७ सय ७२ मतले अगाडी

मकवानपुर। हेटौंडा उपमहानगरपालिकाको मत गणना जारी छ । हालसम्म ६३ हजार १ सय २४ मत गणना भएका छ । मतगणनामा १ हजार ७ सय ७२ मतले गठबन्धनका तर्फबाट नेकपा एसका मेयर पदका उम्मेदवार मिना कुमारी लामा अगाडि रहेकी छिन् । उनले १९ हजार ९ सय ६४ मत प्राप्त गरेकी...

देउवाले टिकट खोसे, जनताले मेयर बनाए

महोत्तरी । महोत्तरीको बर्दिबास नगरपालिकाको मेयरमा प्रहलादकुमार क्षेत्री विजयी भएका छन् । प्रहलाद त्यही व्यक्ति हुन जसको टिकट कांग्रेस सभापति शेरबहादुर देउवाले खोसेका थिए । त्यो पनि मनोनयन दर्ता गर्ने दिन । मनोनयन दर्ता गर्ने दिन १२ वैशाखमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको हस्ताक्षरसहितको पत्र लिएर दुई जना मेयरको...

जनभावना अनुसार कार्य गर्छु– मेयर बिष्ट

मकवानपुर ।  थाहा नगरपालिकाका नव निर्वाचित प्रमुख बिष्णु बहादुर बिष्ट ‘आदर्श’ले जन भावना अनुसारको कार्य गर्ने बताएको छ । बिष्टले नगरको सबै वडाको बस्तुस्थितिको ज्ञान भएको र सबै वडाहरुको भौगोलिक अवस्था बुझेकोले समानता भन्दा पनि न्यायोचित विकासमा केन्द्रित हुने बताए । बुधबार सम्पन्न मतदातालाई धन्यवाद ज्ञापन सहितको बिजय र्यालीका...

हेटौंडा– ४ मा नवीन सिग्देलको जीत

मकवानपुर । हेटौंडा उपमहानगपालिकाको वडा नंबर ४ को वडा अध्यक्षमा नेकपा एमालेका उम्मेदवार नवीन सिग्देल विजयी भएका छन् । उनी दोस्रो कार्यकालका लागि निर्वाचित भएका हुन् । यसअघि २०७४ मा भएको स्थानीय निर्वाचनमा पनि सिग्देल वडा अध्यक्षमा निर्वाचित भएका थिए । गठबन्धनबाट नेपाली काँग्रेसका उम्मेदवार हरि प्रसाद पौडेललाइ ८९...

हेटौंडा–८ मा एमालेको अग्रता

मकवानपुर । हेटौंडा उपमहानगरपालिकाको मत गणना जारी छ । हेटौंडा–२ स्थित सिद्धार्थ माविमा जारी हेटौंडा–८को २ हजार ३०० मत गणना गर्दा नेकपा (एमाले)को मेयरका उम्मेदवार अनन्त पौडेलको अग्रता रहेको छ । यस्ता ताजा मत परिणामः मेयरतर्फ सुर्य– ९३३ कलम–६२६ हलो–५६२ उप मेयरतर्फ सुर्य–१०३८ रुख–११०६ हलो–७७ वडाध्यक्षतर्फ सुर्य–१०७७ कलम–११५५

हेटौंडा–९ को ३५० मत गणना गर्दा हलोको अग्रता

मकवानपुर । हेटौंडा उपमहागरपालिका वडा नम्बर ९ को मतगणना जारी छ । हालसम्म ३५० मत गणना गर्दा हेटौंडाको मेयर पदमा राप्रप्राका उम्मेदवर दीपक बहादुर सिंहको अग्रता कायम रहेको छ । हेटौंडा ९ को ३५० भोट गणना गर्दा, मेयरतर्फ सुर्य –८८ कलम–१०७ हलो–११६ उप मेयर सुर्य–१०२ रुख–१५३ हलो–३३ वडाध्यक्ष सुर्य–९९...

थाहा नगरमा गठबन्धनका उम्मेदवार विजयी दलका प्रमुखले मतदातालाई दिए धन्यवाद

मकवापुर । स्थानीय तह सदस्य निर्वाचन २०७९ अन्तरगत बैशाख ३० गते भएको थाहा नगरपालिकाको मतगणना सम्पन्न भएको छ ।थाहा नगरमा माओवादी केन्द्रको तर्फबाट नगर प्रमुख र नेपाली काङ्ग्रेसको तर्फबाट उपप्रमुख पदमा उम्मेद्वारी सहितको गठवन्धन गरी निर्वाचनमा होमिएकोमा गठवन्धनकै उम्मेद्वार बिजयी भएका छन् । थाहा नगर प्रमुख र उपप्रमुख पदमा...