हेटौंडा–८ मा एमालेको अग्रता
मकवानपुर । हेटौंडा उपमहानगरपालिकाको मत गणना जारी छ ।
हेटौंडा–२ स्थित सिद्धार्थ माविमा जारी हेटौंडा–८को २ हजार ३०० मत गणना गर्दा नेकपा (एमाले)को मेयरका उम्मेदवार अनन्त पौडेलको अग्रता रहेको छ ।
यस्ता ताजा मत परिणामः
मेयरतर्फ
सुर्य– ९३३
कलम–६२६
हलो–५६२
उप मेयरतर्फ
सुर्य–१०३८
रुख–११०६
हलो–७७
वडाध्यक्षतर्फ
सुर्य–१०७७
कलम–११५५







