समाज/राजनीति

जितपुरसिमरा १६ मा एमालेको प्यानल नै विजयी

बारा । बाराको जितपुरसिमरा उपमहानगरपालिका वडा नम्बर १६ मा नेकपा एमालेले जितेको छ । नेकपा माओवादी केन्द्रका वडा अध्यक्षका उम्मेदवार केदार बजागाईंलाई पराजित गर्दै नेकपा एमालेबाट हरिदेव खरेलको प्यानल नै जीतेको भएको हो । आज सम्पन्न भएको मतणनाको परिणाम अनुसार १ हजार ४ सय ५३ मतका साथ खरेल विजयी...

मकवानपुरको बकैयामा गठबन्धन विजयी

मकवानपुर । मकवानपुरको पूर्वी क्षेत्र बकैया गाउँपालिकामा गठबन्धनले जितेको छ । नेकपा एमालेका प्रमुख, उपप्रमुख उम्मेदवारलाई पराजित गर्दै गठबन्धनबाट नेपाली काँग्रेस र माओवादी केन्द्रले जितेको हो । प्रमुखम कांग्रेसका उम्मेदवार धर्म लामिछाने र उपप्रमुखमा माओवादी केन्द्रका भक्तबहादुर खत्री निर्वाचित भएका हुन् । २०७४ मा पनि प्रमुखमा काँग्रेस विजयी भएको...

थाहा नगरपालिकामा गठबन्धन विजयी

मकवानपुर। मकवानपुरको थाहा नगरपालिकामा गठबन्धनका उम्मेदवार विजयी भएका छन् । आज बिहान सम्पन्न मतगणना अनुसार गठबन्धनबाट मेयरमा नेकपा माओवादी केन्द्रका विष्‍णु वहादुर विष्‍ट ९७१९ मतसहित विजयी भएका हुन् । उनका प्रतिस्पर्धी नेकपा एमालेका अचुतम प्रसाद ढकालले ७७७१ मत ल्याए । यसैगरि,उपमेयरमा गठबन्धनबाट नेपाली कांगेसका भरत गोपाली ८६०७ मत सहित...

हेटौंडा–३ मा कांग्रेसको प्यानल नै विजयी

मकवानपुर । हेटौंडा उपमहानगरपालिका–३ मा नेपाली कांग्रेसको प्यानल नै विजयी भएको छ । यस वडामा ५१९ मत गणना बाँकी रहँदा ५२३ मतअन्तरले कांग्रेस अगाडि भएको हो । कांग्रेसतर्फबाट अघिल्लो स्थानीय तह निर्वाचनमा पराजित भएको ढलकबहादुर थापा यस पटक निर्वाचित हुने पक्का भएको हो । निर्वाचन अधिकृतको कार्यालयले औपचारिक घोषणा...

हेटौंडा ४ को एमालेका उम्मेदवार सिग्देल १ मतले अगाडी

मकवानपुर । हेटौंडा उपमहानगरपालिकाको मत गणना जारी छ । हालसम्म गणना भएको १७ सय ४ मतको प्रारम्भीक मतपरिणाम अनुसार नेकपा एमालेका वडा अध्यक्षको उम्मेदवार १ मतले अगाडी रहेका छन् । उनले ६ सय ९७ मत प्राप्त गर्दा काँग्रेसका हरीप्रसाद पौडेलले ६ सय ९६ मत प्राप्त गरेका छन् । हेटौंडा–४...

हेटौंडामा मिनालाई १८९ मतको अग्रता

मकवानपुर । हेटौंडा उपमहानगरपालिकाको मतगणना जारी छ । हेटौंडा २ सिद्धार्थ माविमा जारी मतगणनाको पछिल्लो २५ हजार ८ सय ३१ मत गणना गर्दा गठबन्धनका उम्मेदवार मिना लामा १ सय ८९ मतले अगाडी देखिएकी छिन् । यस्तो छ हेटौंडाको पछिल्लो मतपरिणाम अपडेटः जम्मा मतगणना –२५,८३१ मेयर नेकपा एमाले – ६,७३४...

निजगढ अपडेट : ७ वटा वडाको मत गन्दा मेयर,उपमेयर दुवैमा एमालेको अग्रता

बारा । बाराको निजगढ नगरपालिकामा मतगणना जारी रहेको छ । मतगणना सम्पन्न भएको सात वटा वडाको मतपरिणाम अनुसार नेकपा एमालेले मेयर र उपमेयर दुवैमा अग्रता कायम गरेको छ । नगरको वडा नं. ७, ८,९, १०, ११, १२ र १३ को मतगणना सकिदा एमालेले अग्रता लिएका हो । मेयर पदमा...

एमालेको विरासद ढाल्ने चरणमा रञ्जन कालाखेती

मकवानपुर । मकवानपुरको मनहरी गाउँपालिकाको मतगणना जारी रहेको छ । हाल सम्मको मत परिणाम अनुसर गठबन्धन तर्फका काँग्रेसका अध्यक्ष पदका उम्मेदवार भारी मतका साथ अग्र स्थानमा रहेका छन् । हाल सम्म गणना भएको वडा नम्बर १ देखी ६ सम्मको मतपरिणाम अनुसार कालाखेती ५ हजार ८सय ६१ मत प्राप्त गरि...

निजगढ ७ मा एमालेको प्यानलनै विजयी

बारा । बाराको निजगढ नगरपालिकाको मतगणना जारी छ । आज सम्पन्न निजगढ ७ को अन्तिम मतपरिणाम अनुसार नेकपा एमालेका वडा अध्यक्षका उम्मेदवार टेकबहादुर लामा प्यानलसहित विजय भएको हो । एमालेका लामाले ९ सय १७ मत प्राप्त गरी निर्वाचित भएका हुन् । उनका निकटतम प्रतिस्पर्धी काँग्रेसका सुमन लामा ७ सय...

मनहरी ६ मा काँग्रेसको उम्मेदवार थपलिया निर्वाचित

मकवानपुर । मकवानपुरको मनहरी गाउँपालिका वडा नम्बर ६ मा नेपाली काँग्रेसका यादव थपलिया निर्वाचित भएका छन् । आज सम्पन्न भएको मतणनाको परिणाम अनुसार थपलियाले ९ सय ६८ मतका साथ विजयी भएको हो । उनका निकटतम प्रतिद्धोन्दी माओवादीका यदु श्रेष्ठले ७ सय ३४ मत पाएका थिए । अर्का प्रतिस्पर्धी नेकपा...