हेटौंडा–३ मा कांग्रेसको प्यानल नै विजयी

अखबार हब
२०७९ जेष्ठ ३, मंगलवार १९:१७

मकवानपुर । हेटौंडा उपमहानगरपालिका–३ मा नेपाली कांग्रेसको प्यानल नै विजयी भएको छ ।

यस वडामा ५१९ मत गणना बाँकी रहँदा ५२३ मतअन्तरले कांग्रेस अगाडि भएको हो । कांग्रेसतर्फबाट अघिल्लो स्थानीय तह निर्वाचनमा पराजित भएको ढलकबहादुर थापा यस पटक निर्वाचित हुने पक्का भएको हो । निर्वाचन अधिकृतको कार्यालयले औपचारिक घोषणा गर्न भने अझै केही समय लाग्ने देखिन्छ । थापा अघिल्लो स्थानीय तह निर्वाचनमा एमालेका रामकुमार पुडासैनीलाई पराजित गरेका थिए ।

यसमा तपाइको मत

Your email address will not be published.


*