समाज/राजनीति
निजगढमा गठबन्धनको अग्रता, पछ्याउँदै एमाले
बारा । बाराको निजगढ नगरपालिकाको सभाहलमा मतगणना जारी छ । निजगढ नगरपालिकाको मेयरमा गठबन्धन र नेकपा एमालेको प्रतिस्पर्धा देखिएको छ । हालसम्म ४६७६ मत गणना हुँदा गठबन्धनको तर्फबाट मेयर का उम्मेदवार सुरेश कुमार खनाल २४४६ मतसहित पहिलोे स्थानमा रहन सफल भएका छन् । दोश्रा स्थानमा भने नेकपा एमालेका सुरथ...
हेटौँडामा दिपक सिंहको अग्रता कायमै, पछ्याउँदै मिना
मकवानपुर । हेटौंडा उपमहानगरपालिका–२ सिदार्थ माविमा मतगणना जारी छ । हेटौँडा उपमहानगरपालिकामा मेयरमा त्रिपक्षीय रोचक प्रतिस्पर्धा देखिएको छ । हालसम्म ९०२९ मत गणना हुँदा राप्रपाका दिपकबहादुर सिंह २७१० मतसहित पहिलोे स्थानमा रहिरहन सफल भएका छन् । दोश्रा स्थानमा भने गठवन्धनकी मिना लामा २६६९ मतसहित रहेकी छिन् । नेकपा एमालेका...
मनहरी ३ मा काँग्रेस विजयी
मकवानपुर । मकवानपुरको मनहरी गाउँपालिका वडा नम्बर ३ मा नेपाली काँग्रेसका उम्मेदवार विजयी भएका छन् । वडामा खसेको २७५४ मत मध्य काँग्रेसका उम्मेदवार अनन्त अर्यालले १ हजार ४२ मत प्राप्त गरि वडा अध्यक्षमा निर्वाचित भएका हुन् । उनका निकटतम प्रतिष्पर्धी नेकपा माओवादी केन्द्रका उम्मेदवार सन्जीव पाठकले ७२० मत प्राप्त...
निजगढ अपडेट: ११ को ९ सय मत गन्दा एमालेको अग्रता
बारा । बाराको निजगढ नगरपालिकाको अहिले मतगणना भइरहेको छ । वडा नम्बर ११ को ९ सय प्रारम्भिक मतपरिमाण अनुसार नेकपा एमालेले अग्रता कार्यम गर्न सफल भएको छ । मतपरिमाण अनुसार अध्यक्षमा नेकपा एमालेका उम्मेदवार बाबुराम स्याङ्गतानले ४ सय ५५ मत प्राप्त गरी अग्रता कायम गरेका छन् भने गठबन्धकका सैहइया...
हेटौँडामा हलोको अग्रता, पछ्याउँदै कलम
मकवानपुर । हेटौंडा उपमहानगरपालिका–२ सिदार्थ माविमा मतगणना जारी छ । हेटौँडा उपमहानगरपालिकामा मेयरमा त्रिपक्षीय रोचक प्रतिस्पर्धा देखिएको छ । हालसम्म ८८३६ मत गणना हुँदा पहिलो पटक राप्रपाका दिपकबहादुर सिंह २६६६ मतसहित पहिलोे स्थानमा उक्लन सफल भएका छन् । दोश्रा स्थानमा भने गठवन्धनकी मिना लामा २६३५ मतसहित रहेकी छिन् ।...
इन्द्रसरोवर ४ मा एमालेको सानदार जीत
मकवानपुर । मकवानपुरको इन्द्रसरोवर गाउँपालिका वडा नं ४ मा नेकपा एमाले भारी मतअन्तरले विजयी भएको छ । आईतवार दिउँसो सम्पन्न मत गणना अनुसार एमाले प्यानलसहित विजय भएको हो । वडा अध्यक्षमा नेकपा एमालेका चन्द्रकुमार बलले ८०५ मत ल्याई ठूलो मत अन्तरले विजय हासिल गर्दा उनका निकटतम प्रतिद्वन्द्वी गठवन्धनका उम्मेदवार...
हेटौंडा–१ मा काँग्रेसका सविन न्यौपानेको अग्रता कायम
मकवानपुर । मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नंबर १ मा नेपाली कांग्रेस र नेकपा माओवादीको गठबन्धनबाट कांग्रेसका उम्मेदवार सविन न्यौपानेले अग्रता कायम राखेकाछन् । उनले वडा नम्बर १ को जारी मतगणनामा १ हजार ३०४ मत ल्याउँदै अग्रता बढाएका छन् । उनका प्रतिस्पर्धी नेकपा एमालेका उत्तम प्रसाद पौडेलले १ हजार १९५...
हेटौँडामा गठवन्धनकी मिना लामाको अग्रता, पछ्याउँदै राप्रपाका सिंह
मकवानपुर । हेटौंडा उपमहानगरपालिका–२ सिदार्थ माविमा मतगणना जारी छ । हेटौँडा उपमहानगरपालिकामा मेयरमा त्रिपक्षीय रोचक प्रतिस्पर्धा देखिएको छ । हालसम्म ७४४३ मत गणना हुँदा पहिलो पटक राप्रपाका दिपकबहादुर सिंह २१७७ मतसहित दोश्रो स्थानमा उक्लन सफल भएका छन् । पहिलो स्थानमा भने गठवन्धनकी मिना लामा २२५९ मतसहित रहेकी छिन् ।...
निजगढ १२ मा गठबन्धनका उम्मेदवार विजयी
बारा । बाराको निजगढ नगरपालिका वडा नम्बर १२ मा गठबन्धनका उम्मेदवार ज्ञानबहादुर गोले विजयी भएका छन् । गठबन्धन तर्फ काँग्रेसबाट वडा अध्यक्षको उम्मेदवार बनेका गोलेले नेकपा एमालेका युवक मोत्तानलाई पराजित गरेका हुन् । गठबन्धनका गोलेले ८७१ मत प्राप्प गरेर निर्वाचित भएका छन् भने उनका प्रतिस्पर्धी मोक्तानले ६२२ मत प्राप्त...
मनहरी गाउँपालिका–३ मा कांग्रेसको अग्रता कायम
मकवानपुर । मनहरी गाउँपालिका वडा नं. ३ को मतगणना गर्दा वडाअध्यक्षमा नेपाली कांग्रेसका उम्मेदवार अनन्त अर्यालले अग्रता कायम गरेका छन् । मनहरी ३ को मतदान केन्द्र को १३९५ मतगणना सम्पन्न हुँदा अर्यालसँगै गाउँपालिका गठबन्धन अग्रता कायम गरेका छन् । अर्यालले ५०१ मत प्राप्त गरेका थिए । यता उनका निकटतम...









