निजगढ अपडेट: ११ को ९ सय मत गन्दा एमालेको अग्रता
बारा । बाराको निजगढ नगरपालिकाको अहिले मतगणना भइरहेको छ ।
वडा नम्बर ११ को ९ सय प्रारम्भिक मतपरिमाण अनुसार नेकपा एमालेले अग्रता कार्यम गर्न सफल भएको छ ।
मतपरिमाण अनुसार अध्यक्षमा नेकपा एमालेका उम्मेदवार बाबुराम स्याङ्गतानले ४ सय ५५ मत प्राप्त गरी अग्रता कायम गरेका छन् भने गठबन्धकका सैहइया गुरो थारुले ४ सय १२ मत मत ल्याई पछ्याईनै रहेका छन ।







