समाज/राजनीति
निजगढ १० मा एमालेका आशाकाजी विजयी
बारा । निजगढ नगरपालिका वडा नम्बर १० मा नेकपा एमाले विजय भएको छ । आज सम्पन्न मतगणना अनुसार निजगढ १० नम्बर वडामा नेकपा एमालेका आशाकाजी श्रेष्ठ विजयी भएका हुन् । एमालेका श्रेष्ठले ७ सय ८१ मत प्राप्त गरे भने गठबन्धकबाट नेपाली कांग्रेसका उम्मेदवार पदम बहादुर मोक्तनले ७ सय ४१...
मनहरी ५ मा माओवादीको उम्मेदवार अधिकारी निर्वाचित
मकवानपुर । मकवानपुरको मनहरी गाउँपालिका वडा नम्बर ५ मा माओवादी केन्द्रका दीपेन्द्र अधिकारी निर्वाचित भएका छन् । आज सम्पन्न भएको भएको मतणनाको परिणाम अनुसार अधिकारी ७ सय २० मतका साथ विजयी भएको हो । उनका निकटतम प्रतिद्धोन्दी नेपाली काँग्रेसका योगेन्द्रबाहादुर अर्याले ५ सय ७३ मत पाएका थिए । अर्का...
निजगढ अपडेट : एमाले अघि अघि, गठबन्धन पछिपछि
बारा । निजगढ नगरपालिकाको मतगणना जारी रहेको छ । हालसम्म ८५५४ मत गणना गर्दा नेकपा एमालेका मेयरको उम्मेदवार सुरथ पुरी ३९४७ मत पाएर अगाडी रहेका छन् । भने गठबन्धन तर्फबाट काँग्रेसका उम्मेदवार सुरेश कुमार खनाल ३७७२ मतसहित दोस्रो स्थानमा छन् । त्यस्तै उपमेयरमा एमालेका सोममाया थिङले ३८५४ मत प्राप्त...
हेटौँडामा गठबन्धनकी मिना लामाको अग्रता, पछ्याउँदै राप्रपाका सिंह
मकवानपुर । हेटौँडा उपमहानगरपालिकाको मतगणनाबाट प्राप्त मत परिणाम अनुसार मेयरमा सत्ता गठबन्धनकी उम्मेदवार मीना कुमारी लामाले ३८२१ मत हासिल गर्दै अग्रता बनाएकी छन् । राप्रपाका उम्मेदवार दीपक बहादुर सिंहले ३७६७ मत पाएका छन् भने एमालेका उम्मेदवार अनन्त पौडेलले ३२७६ मत प्राप्त गरेका छन् ।
एमाले अध्यक्ष ओलीको वडामा कांग्रेस विजयी
काठमाडौं । एमालेका अध्यक्ष केपी शर्मा ओलीले मतदान गरेको वडामा कांग्रेसको प्यानलै विजयी भएको छ । भक्तपुरको सूर्यविनायक नगरपालिका-२ बालकोटमा कांग्रेसले एमालेका उम्मेदवारलाई पराजित गरेको हो । कांग्रेसका प्रदीप कार्की १ हजार ५११ मत प्राप्त गर्दै विजयी भए । उनको निकटतम प्रतिस्पर्धी एमालेका विश्वराज विष्टले १ हजार ३०५ मत...
भीमफेदी गाउँपालिका अध्यक्षमा एमालेका हिदम लामा विजयी
मकवानपुर । मकवानपुरको भीमफेदी गाउँपालिकाको अध्यक्षमा नेकपा एमालेका हिदम लामा विजयी भएका छन् । उनले पाँच दलीय गठवन्नधको तर्फबाटमाओवादीका अध्यक्ष उम्मेद्वार बद्रीबहादुर स्याङ्तानलाई पराजित गरेका हुन् । लामाले मत ५ हजार ५ सय ९१ प्राप्त गरे । उनका निकटत्म प्रतिस्पर्धी स्याङ्तानले ५२०९ मत प्राप्त गरे । उपाध्यक्षमा भने गठवन्धनको...
पुडासैनीको जीतसँगै जोगियो इन्द्रसरोवरमा एमालेको विरासद
मकवानपुर । इन्द्रसरोवर गाउँपालिकमा नेकपा एमाले विजयी भएको छ । भखरै सम्पन्न मतगणना अनुुसार मकवानपुरको इन्द्रसरोवर गाउँपालिकामा नेकपा एमालेको उम्मेदवार देवकृष्ण पुडासैनी विजयी भएका हुन् । पुडासैनी ३ हजार ७२२ मतका साथ आगामी ५ वर्षकालागि इन्द्रसरोवर गाउँपालिकाको अध्यक्षमा निर्वाचित भएका छन् । भने कांग्रेसका विश्वलाल लामाले मत ३ हजार...
भीमफदी ८ मा एमालेको प्यानलनै विजयी
मकवानपुर। मकवानपुरको भीमफेदी गाउँपालिका वडा नंबर ८ मा नेकपा एमालेको प्यानलनै विजयी भएको छ । वडा अध्यक्षमा एमालेका उम्मेद्वार विष्णु बहादुर लामाले ६ सय ८२ मत प्राप्त गर्दै निर्वाचित भएका छन् । लामाका निकटतम् प्रतिस्पर्धी ५ दलीय गठबन्धनबाट नेपाली कांग्रेसका विष्णु बहादुर लामा ५ सय ९६ मत ल्याएका छन्...
निजगढमा गठबन्धनको अग्रता, पछ्याउँदै एमाले
बारा । बाराको निजगढ नगरपालिकाको सभाहलमा मतगणना जारी छ । निजगढ नगरपालिकाको मेयरमा गठबन्धन र नेकपा एमालेको प्रतिस्पर्धा देखिएको छ । हालसम्म ४६७६ मत गणना हुँदा गठबन्धनको तर्फबाट मेयर का उम्मेदवार सुरेश कुमार खनाल २४४६ मतसहित पहिलोे स्थानमा रहन सफल भएका छन् । दोश्रा स्थानमा भने नेकपा एमालेका सुरथ...
हेटौँडामा दिपक सिंहको अग्रता कायमै, पछ्याउँदै मिना
मकवानपुर । हेटौंडा उपमहानगरपालिका–२ सिदार्थ माविमा मतगणना जारी छ । हेटौँडा उपमहानगरपालिकामा मेयरमा त्रिपक्षीय रोचक प्रतिस्पर्धा देखिएको छ । हालसम्म ९०२९ मत गणना हुँदा राप्रपाका दिपकबहादुर सिंह २७१० मतसहित पहिलोे स्थानमा रहिरहन सफल भएका छन् । दोश्रा स्थानमा भने गठवन्धनकी मिना लामा २६६९ मतसहित रहेकी छिन् । नेकपा एमालेका...










