निजगढ १० मा एमालेका आशाकाजी विजयी

अखबार हब
२०७९ जेष्ठ २, सोमबार १९:४७

बारा । निजगढ नगरपालिका वडा नम्बर १० मा नेकपा एमाले विजय भएको छ ।

आज सम्पन्न मतगणना अनुसार निजगढ १० नम्बर वडामा नेकपा एमालेका आशाकाजी श्रेष्ठ विजयी भएका हुन् । एमालेका श्रेष्ठले ७ सय ८१ मत प्राप्त गरे भने गठबन्धकबाट नेपाली कांग्रेसका उम्मेदवार पदम बहादुर मोक्तनले ७ सय ४१ मत प्राप्त गरे ।

यसमा तपाइको मत

Your email address will not be published.


*