हेटौँडामा गठबन्धनकी मिना लामाको अग्रता, पछ्याउँदै राप्रपाका सिंह

अखबार हब
२०७९ जेष्ठ २, सोमबार १०:२९

मकवानपुर ।  हेटौँडा उपमहानगरपालिकाको मतगणनाबाट प्राप्त मत परिणाम अनुसार मेयरमा सत्ता गठबन्धनकी उम्मेदवार मीना कुमारी लामाले ३८२१ मत हासिल गर्दै अग्रता बनाएकी छन् ।

राप्रपाका उम्मेदवार दीपक बहादुर सिंहले ३७६७ मत पाएका छन् भने एमालेका उम्मेदवार अनन्त पौडेलले ३२७६ मत प्राप्त गरेका छन् ।

यसमा तपाइको मत

Your email address will not be published.


*