समाज/राजनीति

राक्सिराङ १ मा एमालेको प्यानल नै विजयी

मकवानपुर । मकवानपुरको राक्सिराङ गाउँपालिका वडा नंबर १ मा नेकपा एमालेका वडा अध्यक्षका उम्मेदवार बाबीराम मुक्तानको प्यानल नै विजयी भएको छ । उनले ४६३ मत प्राप्त गर्दै विजयी भएक हुन् । उनका प्रतिस्पर्धी नेपाली कांग्रेसका सिंग राम बुलुनले ३७७ मत प्राप्त गरे । यसैगरि,सदस्यहरुमा एमालेका पुर्ण बहादुर मोक्तान,भीम बहादुर...

काठमाडौंमा बालेनले बढाए मतान्तर

काठमाडौं । महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार बालेन शाहले मतान्तर बढाएका छन् । तीन हजार ७२७ मतगणना गर्दा बालेनले १२ सय ५४ मत ल्याएका छन् । दोस्रो स्थानमा रहेका एमालेका केशव स्थापितले ८७८ मत ल्याएका छन् । पाँचदलीय गठबन्धनबाट कांग्रेसकी सिर्जना सिंहले ७१९ मत ल्याएकी छिन् । वडा नम्बर १,...

मकवानपुरगढी –८ मा कांग्रेसका कुमार घिसिङ विजयी

मकवानपुर । मकवानपुरगढी गाउँपालिका वडा नम्बर ८ को वडाअध्यक्षमा नेपाली कांग्रेसका कुमार घिसिङ विजयी भएका छन् । वडा अध्यक्षमा घिसिङले ४ सय ४८ मत प्राप्त गर्दै विजयी भएका छन् । वडा अध्यक्षका प्रत्यासीहरु एमालेका विनोद पुडासैनीले ३ सय ५० र माओवादीका गुन्जरत्न लुम्बाले २ सय ४४ मत ल्याएका छन्...

कैलाश–१० मा एमाले उम्मेदवार विजयी

मकवानपुर । मकवानपुरको कैलाश गाउँपालिकाको वडा नम्बर १० मा नेकपा एमालेले वडाध्यक्षसहित प्यानलमा नै जीत दर्ता गरेको छ । एमालेको तर्फबाट वडाध्यक्षका उम्मेदवार सुर्यबहादुर ब्लोनले ४३३ मत प्राप्त गर्दा उनका निकट्तम प्रतिस्पर्धी नेकपा माओवादी केन्द्रका जनक लोप्चन ले ४०१ मत प्राप्त गरे । कांग्रेसका उम्मेद्वार सूर्यबहादुर गोलेले भने ३५५...

हेटौँडा उपमहानगरः ४ हजार ९८ मत गन्दा एमालेका अनन्त पौडेल अगाडि

मकवानपुर । हेटौँडा उपमहानगरपालिकामा मत गणना जारी छ । ४ हजार ९८ मत गन्दा एमालेको तर्फबाट मेयरका उम्मेद्वार रहेका अनन्तप्रसाद पौडेलले १२९४ मत प्राप्त गर्दे अग्रता कायम गरेका छन् । गठवन्धनको तर्फबाट मेयरका उम्मेदवार मीना लामाले १२७५ मत प्राप्त गरेकी छिन् । राप्रपाको तर्फबाट मेयरका उम्मेदवार दिपकबहादुर सिंहले ११०३...

काठमाडौंमा १३८५ मतगणना : स्वतन्त्र उमेदवार बालेनको ४५२ सहित अग्रता

काठमाडौं । काठमाडौं महानगरपालिकामा १३८५ मतगणना भएको छ । यो मतगणना हुँदासम्म स्वतन्त्र उमेदवार बालेन शाहले ४५२ मत ल्याएर अग्रता कायम गरेका छन् । उनलाई पच्छ्याइरहेका एमालेका केशव स्थापितले ३८८ मत ल्याएका छन् । कांग्रेसकी सिर्जना सिंहको पक्षमा २४० मत खसेको छ । राप्रपाका मदनदाश श्रेष्ठले ६५ मत ल्याउँदा...

हेटौंडा उपमहानगरः २ हजार ५ सय गन्दा एक मतले गठबन्धन अगाडि

मकवानपुर । हेटौंडा उपमहानगरपालिकामा गठबन्धन र नेकपा एमालेबीच एक मतान्तर भएको छ । हेटांैडा १, २, १८, १९ नम्बरको २ हजार ५ सय मत गन्दा एक मतान्तर भएको हो । गठबन्धनबाट नेकपा एकीकृत समाजवादीकी मेयर उम्मेदवार मिनाकुमारी लामा ७ सय ५४ र एमालेबाट उम्मेदवार बनेका अनन्त पौडेलले ७ सय...

स्थानीय तह निर्वाचन : काठमाडौंको उपमेयरमा एमालेको अग्रता कायमै

काठमाडौं । काठमाडौं महानगरको उपमेयर पदमा जारी मतगणनामा एमालेका उम्मेदवार सुनिता डंगोलले सुरुवाती अग्रता लिएकी छन् । वडानम्बर १ को मतगणनामा गठबन्धनका उम्मेदवार नेकपा एकीकृत समाजवादीका रामेश्वर श्रेष्ठले ३० मत ल्याउँदा डंगोलले सय बढी १३० मत ल्याएकी छन् । त्यसैगरी राप्रपाले ३९ मत ल्याएका छन् । वडानम्बर २ मा...

लिखु १ मा एमालेको उम्मेदवार विजयी

ओखलढुंगा । ओखलढुंगाको लिखु गाउँपालिका १ को वडा अध्यक्षमा एमालेका उम्मेद्धार हिरा बहादुर कार्की विजयी भएका छन् । जिल्लाको लिखु १ मा कार्कीसहित उनको प्यानल नै विजयी भएको हो । जिल्लाको लिखु १ मा कार्की सहित उनको प्यानल नै विजयी भएको हो ।

हेटौंडा उपमहानगर: गठबन्धनकी लामा १९ मतान्तरले अगाडि

मकवानपुर । हेटौंडा उपमहानगरपालिकामा गठबन्धनबाट नेकपा (एकीकृत समाजवादी)की मेयर उम्मेदवार मिनाकुमारी लामाले १९ मतले अग्रता लिएकी छिन् । दुई हजार ५० मत गणना गर्दा लामाले निकटतम प्रतिस्पर्धी एमालेका अनन्त पौडेललाई १९ मतले पछि पारेकी हुन् । लामाले ६ सय १९ र पौडेलले ६ सय मत ल्याएका छन् । मेयरमै...