काठमाडौंमा १३८५ मतगणना : स्वतन्त्र उमेदवार बालेनको ४५२ सहित अग्रता

अखबार हब
२०७९ बैशाख ३१, शनिबार २०:२४

काठमाडौं । काठमाडौं महानगरपालिकामा १३८५ मतगणना भएको छ । यो मतगणना हुँदासम्म स्वतन्त्र उमेदवार बालेन शाहले ४५२ मत ल्याएर अग्रता कायम गरेका छन् ।

उनलाई पच्छ्याइरहेका एमालेका केशव स्थापितले ३८८ मत ल्याएका छन् । कांग्रेसकी सिर्जना सिंहको पक्षमा २४० मत खसेको छ ।

राप्रपाका मदनदाश श्रेष्ठले ६५ मत ल्याउँदा विवेकशील साझाकी समीक्षा बास्कोटाले १३ मत पाएकी छन् ।

यसमा तपाइको मत

Your email address will not be published.


*