कैलाश–१० मा एमाले उम्मेदवार विजयी

अखबार हब
२०७९ जेष्ठ १, आईतवार ०५:११

मकवानपुर । मकवानपुरको कैलाश गाउँपालिकाको वडा नम्बर १० मा नेकपा एमालेले वडाध्यक्षसहित प्यानलमा नै जीत दर्ता गरेको छ ।

एमालेको तर्फबाट वडाध्यक्षका उम्मेदवार सुर्यबहादुर ब्लोनले ४३३ मत प्राप्त गर्दा उनका निकट्तम प्रतिस्पर्धी नेकपा माओवादी केन्द्रका जनक लोप्चन ले ४०१ मत प्राप्त गरे ।

कांग्रेसका उम्मेद्वार सूर्यबहादुर गोलेले भने ३५५ मत प्राप्त गरे ।

यसमा तपाइको मत

Your email address will not be published.


*