समाज/राजनीति

निजगढ अपडेट : एमालेलाई उछिन्दै गठबन्धनको अग्रता

बारा । बाराको निजगढ नगरपालिकामा मतगणना जारी रहेको छ । आज शनिवार बिहान १०ः३० बजेबाट निजगढ वडा नंं १३ को मतगणना सुरु भएको मतगणनाको प्रारम्भिक मतपरिमाण सार्वजनिक गरिएको छ । ४ सय मत गणना गर्ने क्रममा गठबन्धनको तर्फको मेयर पदमा उम्मेदवार सुरेश कुमार खनाल र उपमेयर उम्मेदवार रविराज दंगालकोे...

देउवाको वडामा काँग्रेसलाई ‘करुवा’को झट्का

काठमाडौं । डडेल्धुराको गन्यापधुरा गाउँपालिका १ मा नेपाली काँग्रेस (बीपी)ले नेपाली काँग्रेसलाई पराजित गरेको छ । प्रधानमन्त्री तथा काँग्रेस सभापति शेरबहादुर देउवाको वडा समेत रहेको १ मा काँग्रेस बीपीले १२९ मतले काँग्रेसका उम्मेदवारलाई पराजित गरेको हो। ‘करुवा’ चुनाव चिन्ह काँग्रेस बीपीका नरेश भण्डारीले ६७३ मत प्राप्त गर्दा काँग्रेसका चन्द्र...

काठमाडौंमा बालेन शाह अघिअघि, अरु पछिपछि

काठमाडौँ । सर्वाधिक चासोका रुपमा हेरिएको काठमाडौं महानगरपालिकाको मतगणना जारी छ। प्रारम्भिक चरणको मत परिणाम हेर्दा प्रतिस्पर्धा निक्कै रोचक देखिएको छ। अहिले काठमाडौं महानगरमा ३,३२ र १ नम्बर वडाको मतगणना भइरहेको छ। काठमाडौं महानगरको मेयरमा स्वतन्त्रबाट उम्मेदवारी दिएका बालेन शाह अगाडि देखिएका छन्। र्‍यापर बालेनलाई अन्य दलका प्रतिस्पर्धीले पछ्याइरहेका...

निजगढ नगरमा १०० मतगणना गर्दा एमालेको अग्रता

बारा । बाराको निजगढ नगरपालिकामा मतगणना जारी रहेको छ । आज शनिवार बिहान १०ः३० बजेबाट निजगढ वडा नंं १३ को मतगणना सुरु भएको मतगणनाको प्रारम्भिक मतपरिमाण सार्वजनिक गरिएको छ । १ सय मत गणना गर्ने क्रममा नेकपा एमालेका मेयर पदमा उम्मेदवार सुरथ पुरीले ६७ मत प्राप्त गरि अग्रता कायम...

थाहामा माओवादी केन्द्रको विजयी सुरुवात

मकवानपुर । स्थानीय तह निर्वाचन अन्तरगत थाहा नगरपालिकामा भएको निर्वाचनमा माओबादी केन्द्रले बिजयी सुरुवात गरेको छ । शनिबार दिउँसो सम्पन्न मतगणनामा थाहा नगरपालिका वडा नम्बर १ को अध्यक्ष पदमा माओबादी केन्द्रका हेरमान गोपाली १ सय ५ मतान्तर सहित बिजयी भएका हुन् । गोपाली २०७४ को स्थानिय निर्वाचनमा पनि अध्यक्ष...

काठमाडौँमा अग्रता बढाउँदै बालेन

काठमाडौं । काठमाडौँ महानगरमा बालेन साहले अग्रता बढाउँदै लगेका छन् । साहले २९७ मत पाउँदा दोस्रोमा नेकपा एमालेका उम्मेदवार केशव स्थापितले १९२ मत प्राप्त गरेका छन् । त्यसै गरी तेस्रोमा नेपाली काँग्रेसकी उम्मेदवार सिर्जना सिंहले १४७ मत ल्याएकी छन् ।बालेन र स्थापितको मतान्तर १०५ रहेको छ ।

मुस्ताङको वारागुङ मुक्तिक्षेत्रमा एमाले विजयी

म्याग्दी । मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा नेकपा एमालेका उम्मेदवार विजयी भएका छन् । कागबेनीस्थित निर्वाचन अधिकृतको कार्यालयमा शनिबार दिउँसो सम्पन्न मतगणनाको अन्तिम नतिजाअनुसार गाउँपालिकाको अध्यक्षमा नेकपा एमालेका रिनजिङ नामगेल गुरुङले ८६७ मत ल्याएर विजयी हुनुभएको हो । निर्वाचन अधिकृतको कार्यालयका अनुसार उपाध्यक्षमा एमालेकी ढिकी गुरुङले ७४९...

बागमती गाउँपालिका: निर्वतमान अध्यक्ष सर्केस घलान पछि, एमाले अघि

 मकवानपुर। पूर्वि मकवानपुरको बागमती गाउँपालिकामा नेकपा एमालेले आफ्नो अग्रता कायम राखेको छ । वडा नंबर १ मा ३०० मत गन्दा नेकपा एमालेको तर्फबाट अध्यक्षका उम्मेद्वार खेमराज जर्गामगरले १२९ मत प्राप्त गर्दा गठवन्धनबाट नेकपा माओवादी केन्द्रका उम्मेद्वार सर्केश घलानले १२० मत प्राप्त गरे । उपाध्यक्षमा गठवन्धनको उम्मेद्वार फणिन्द्रकुमार तिमल्सीनाले १८३...

मनहरी १ मा काँग्रेसका खनाल विजयी

मकवानपुर । मनहरी गाउँपालिका वडा नम्बर १ मा काँग्रेसका उम्मेदवार विजयी भएको छ । काँग्रेस तर्फको वडा अध्यक्षका उम्मेदवार शिवप्रसाद खनाल १०९३ मत प्राप्त गरी विजय भएका छन् । एमालेका उम्मेदवारले ३९३ मत प्राप्त गरेका छन् भने नेकपा (एकीकृत समाजवादी)का उम्मेदवारले जम्मा २३१ मत प्राप्त गरेको छ ।

भीमफेदी १ मा गठबन्धनका उम्मेदवार स्याङतान विजयी

मकवानपुर। भीमफेदी गाउँपालिका वडा नंबर १ मा पाँच दलीय गठवन्धनको तर्फबट नेपाली कांग्रेसका वडाध्यक्षका उम्मेदवर विजयी भएका छन् । भर्खरै सम्पन्न भएको मतगणनाको परिणाम अनुसार वडाध्यक्ष उम्मेदवार सोमबहादुर स्याङतानले ९१० मत प्राप्त गर्दै विजयी बने । उनका प्रतिस्पर्धी एमालेकी पञ्चमाया स्याङतानले ६५५ ल्याएकी छिन् । वडा नंबर १ मा...