बागमती गाउँपालिका: निर्वतमान अध्यक्ष सर्केस घलान पछि, एमाले अघि
मकवानपुर। पूर्वि मकवानपुरको बागमती गाउँपालिकामा नेकपा एमालेले आफ्नो अग्रता कायम राखेको छ ।
वडा नंबर १ मा ३०० मत गन्दा नेकपा एमालेको तर्फबाट अध्यक्षका उम्मेद्वार खेमराज जर्गामगरले १२९ मत प्राप्त गर्दा गठवन्धनबाट नेकपा माओवादी केन्द्रका उम्मेद्वार सर्केश घलानले १२० मत प्राप्त गरे ।
उपाध्यक्षमा गठवन्धनको उम्मेद्वार फणिन्द्रकुमार तिमल्सीनाले १८३ मत प्राप्त गर्दा एमालेकी धनमायाँ स्याङतानले ६२ मत प्राप्त गरेकि छिन् ।







