काठमाडौँमा अग्रता बढाउँदै बालेन

अखबार हब
२०७९ बैशाख ३१, शनिबार १४:३५

काठमाडौं । काठमाडौँ महानगरमा बालेन साहले अग्रता बढाउँदै लगेका छन् ।

साहले २९७ मत पाउँदा दोस्रोमा नेकपा एमालेका उम्मेदवार केशव स्थापितले १९२ मत प्राप्त गरेका छन् ।

त्यसै गरी तेस्रोमा नेपाली काँग्रेसकी उम्मेदवार सिर्जना सिंहले १४७ मत ल्याएकी छन् ।बालेन र स्थापितको मतान्तर १०५ रहेको छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*