निजगढ अपडेट : एमालेलाई उछिन्दै गठबन्धनको अग्रता

अखबार हब
२०७९ बैशाख ३१, शनिबार १८:१२

बारा । बाराको निजगढ नगरपालिकामा मतगणना जारी रहेको छ । आज शनिवार बिहान १०ः३० बजेबाट निजगढ वडा नंं १३ को मतगणना सुरु भएको मतगणनाको प्रारम्भिक मतपरिमाण सार्वजनिक गरिएको छ ।

४ सय मत गणना गर्ने क्रममा गठबन्धनको तर्फको मेयर पदमा उम्मेदवार सुरेश कुमार खनाल र उपमेयर उम्मेदवार रविराज दंगालकोे अग्रता कायम गरेको मुख्य निर्वाचन अधिकृत शम्भु प्रसाद बरालले बताए ।
यस्तो छ मत परिणाम :

यसमा तपाइको मत

Your email address will not be published.


*