निजगढ १२ मा गठबन्धनका उम्मेदवार विजयी

अखबार हब
२०७९ जेष्ठ १, आईतवार १४:५५

बारा । बाराको निजगढ नगरपालिका वडा नम्बर १२ मा गठबन्धनका उम्मेदवार ज्ञानबहादुर गोले विजयी भएका छन् । गठबन्धन तर्फ काँग्रेसबाट वडा अध्यक्षको उम्मेदवार बनेका गोलेले नेकपा एमालेका युवक मोत्तानलाई पराजित गरेका हुन् ।

गठबन्धनका गोलेले ८७१ मत प्राप्प गरेर निर्वाचित भएका छन् भने उनका प्रतिस्पर्धी मोक्तानले ६२२ मत प्राप्त गरेका थिए ।

यसमा तपाइको मत

Your email address will not be published.


*