हेटौंडामा मिनालाई १८९ मतको अग्रता
मकवानपुर । हेटौंडा उपमहानगरपालिकाको मतगणना जारी छ । हेटौंडा २ सिद्धार्थ माविमा जारी मतगणनाको पछिल्लो २५ हजार ८ सय ३१ मत गणना गर्दा गठबन्धनका उम्मेदवार मिना लामा १ सय ८९ मतले अगाडी देखिएकी छिन् ।
यस्तो छ हेटौंडाको पछिल्लो मतपरिणाम अपडेटः
जम्मा मतगणना –२५,८३१
मेयर
नेकपा एमाले – ६,७३४
गठबन्धन – ८,०१०
राप्रपा – ७,८२१
उपमेयर
नेकपा एमाले – ८,०६६
गठबन्धन – ११,९९६
राप्रपा – १,९१७







