हेटौंडा ८ को ४ सय मत गन्दा को अगाडी ?

अखबार हब
२०७९ जेष्ठ ४, बुधबार २२:०३

मकवानपुर । हेटौंडा उपमहानगरपालिका वडा नम्बर ८ को मतगणना जारी छ । प्रारम्भीक ४ सय मत गनणा हुदा सो वडाबाट मेयर पदमा एमालेका अनन्त पौडेललाई १४०, गठबन्धनकी मीना लामालाई ११२ र राप्रपाका दीपकबहादुर सिंहलाई ११४ मत प्राप्त भएको छ ।

त्यस्तै उपमेयर पदमा गठबन्धनका राजेश बानियाँलाई १९९, एमालेकी सुमित्रा काफ्लेलाई १५४ मत प्राप्त भएको छ । त्यस्तै वडा अध्यक्ष पदमा गठबन्धनका उम्मेदवारलाई २२१, एमालेका उम्मेदवारको १६७ प्राप्त गरेका छन् ।

यसमा तपाइको मत

Your email address will not be published.


*