काठमाडौं–३ मा एमालेका थापाको प्यानलै विजयी

अखबार हब
२०७९ जेष्ठ ४, बुधबार १२:४७

काठमाडौं । काठमाडौं महानगरपालिका३ को अध्यक्षमा नेकपा एमालेका प्रेम थापा निर्वाचित भएका छन् । २ हजार १३८ मतसहित थापाको प्यानलै विजयी भएको हो । उनका निकटतम् प्रतिद्वन्दी नेपाली कांग्रेसका राजेश अधिकारीले १ हजार ४९१ मत ल्याए ।

थापाको प्यानलबाट महिला सदस्य सीता थापा, दलित महिला सदस्यमा शर्मिला परियार, खुला सदस्यमा केशवप्रसाद श्रेष्ठ र कृष्ण चालिसे निर्वाचित भएका छन् ।

यसमा तपाइको मत

Your email address will not be published.


*