मिना लामा १ हजार १५ मतले अगाडी, तेस्रो स्थानमा झरे दीपक
मकवानपुर । हेटौंडा उपमहानगरपालिकाको मतगणना जारी छ । पछिल्लो ४४ हजार ९ सय ७५ को मतपरिणाम अनुसार गठबन्धनका उम्मेदवार मिना कुमारी लामाको अग्रता कायम नै रहेको छ । त्यसै गरि नेकपा एमालेका उम्मेदवार अनन्त पौडेल दोस्रो र राप्रपाका दीपक बहादुर सिंह तेस्रो स्थानमा झरेका छन् ।
यस्तो छ हेटौंडा उपमहानगरपालिका ४४,९७५ मत गणनाको अपडेट
मेयर
नेकपा एमाले –१२८९६
गठबन्धन –१३९११
राप्रपा –१२८६७
उपमेयर
नेकपा एमाले –१४४१८
गठबन्धन –२०१२५
हलो –३१९६







