समाज/राजनीति
मकवानपुर क्षेत्र नम्वर १ प्रदेशसभा (ख) को सभापतिमा बानियाँ
मकवानपुर । नेपाली कांग्रेस मकवानपुरको प्रतिनिधिसभा क्षेत्र नम्वर १ को प्रदेशसभा (ख) को सभापति पदमा राजेश बानियाँ निर्वाचित भएका छन् । उनले १७७ मत प्राप्त गर्दा उनको प्रतिद्धन्दी रमेशध्वज कार्कीले ८३ मत प्राप्त गरेको मतदान अधिकृत रामकुमार अधिकारीले जानकारी दिए । उपसभापतिमा विनोद शर्मा र शुक्रराज जोशी निर्वाचित भएका...
काँग्रेस महामन्त्रीका आठ आकाङ्क्षी : कुन समूहबाट को–को ?
काठमाडौँ। नेपाली काँग्रेसको १४औँ महाधिवेशन नजिकिदैं गर्दा महामन्त्रीका उम्मेदवारहरू पनि बढ्दै गएका छन्। काँग्रेस विधानमा दुई जना महामन्त्रीको व्यवस्था छ। महामन्त्रीमा काँग्रेसको हालको संस्थापन समूहबाट बालकृष्ण खाँण, रमेश लेखक, डा. प्रकाशसरण महत, विश्वप्रकाश शर्मा र एनपी साउद महामन्त्रीको लाइनमा छन्। यसैगरी संस्थापन इतर समूहबाट डा. मिनेन्द्र रिजाल, गगन थापा,...
कांग्रेस प्रदेशसभा अधिवेशनः मकवानपुरको ४ वटै प्रदेश सभा क्षेत्रको निर्वाचन सकियो
मकवानपुर । नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत आज भएको मकवानपुरका ४ वटै प्रदेश सभा क्षेत्रमा कांग्रेसको निर्वाचन सकिएको छ । मतदान सकिएसँगै अबको केहीबेरमा मतगणना सुरु गर्ने तयारी गरिएको छ । ४ वटा प्रदेश सभा क्षेत्रमध्ये प्रदेश सभा क्षेत्र नम्बर १ को (क) सभापतिमा सुशान्त श्रेष्ठसहितको पदाधिकारीहरु निर्विरोध...
मकवानपुर प्रतिनिधिसभा १ ‘ख’ को मतदान सम्पन्न,५ बजेबाट मतगणना
मकवानपुर। नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत मकवानपुरको क्षेत्र नं १ को (ख) प्रदेशसभाको क्षेत्रीय कार्यसमिति र क्षेत्रीय प्रतिनिधीका लागि भएको निवार्चनको मतदान कार्य सम्पन्न भएको छ। हेटौंडा–५ अब्बल डाँडा स्थित जय गणेश पार्टी प्यालेसमा भएको मतदान कार्य सम्पर्ण भएको निर्वाचन अधिकृत रामकुमार अधिकारीले जानकारी दिए। २६७ मा २६६...
मकवानपुर क्षेत्र नम्बर १ को प्रदेश सभा (क)मा सभापतिसहित १७ जना निर्विरोध
मकवानपुर । दुईवटा प्रतिनिधिसभा र चारवटा प्रदेश सभा निर्वाचन क्षेत्र रहेको मकवानपुरमा शुक्रबार नेपाली कांग्रेसको अधिवेशन भइरहेको छ । प्रतिनिधि सभा क्षेत्र नम्बर १ को प्रदेश सभा (क) मा सभापतिसहितका विभिन्न पदमा निर्वाचित भएका छन् । क्षेत्र नम्बर १ को प्रदेश सभा (क) मा सभापतिमा शुसान्तकुमार श्रेष्ठ निर्विरोध निर्वाचित...
कांग्रेस प्रदेशसभा अधिवेशनः मकवानपुरको क्षेत्र नं २ ‘ख’ मा मतदान सुरु
मकवानपुर । नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत मकवानपुरको क्षेत्र नं २ ‘ख’ मा मतदान सुरु भएको छ । क्षेत्रीय प्रतिनिधिका लागि भैइरहेको निवार्चनमा दुई समुह चुनावी मैदानमा होमियका छन् । हेटौंडा ३ बस्तीपुरस्थित सोतिङ्ग छ्योइलिङ्ग गुम्बामा भइरहेको निर्वाचनमा जिल्लाको क्षेत्र नम्बर २ को प्रदेशसभा ‘ख’ को नेतृत्वको लागि...
एमाले महाधिवेसन : ७ करोड ५० लाख खर्चको प्रक्षेपण
काठमाडौं । नेकपा एमालेको १०औं महाधिवेशनमा ७ करोड ५० लाख खर्च हुने प्रक्षेपण गर्दै तयारी सुरु गरिएको छ । महाधिवेशन आर्थिक कमिटीका संयोजक बिष्णु रिमालका अनुसार नवौं महाधिवेशन भन्दा १०औं महाधिवेशनमा तीन करोड बढी खर्च हुने प्रक्षेपण गरिएको हो । महाधिवेशन केन्द्रित नवयुग बुलेटिनमार्फत आर्थिक संयोजक रिमालले सो प्रक्षेपणका...
कांग्रेस प्रदेश सभा अधिवेशन आज : सभापतिका लागि पाँच हजार शुल्क
काठमाडौँ ।आज शुक्रबारदेखि सुरू हुने प्रदेश सभा अधिवेशनको सभापति उम्मेद्वारका लागि पाँच हजार शुल्क बुझाउनु पर्ने भएको छ । केही जिल्लाबाहेक मुलुकभरका ३३० वटा प्रदेश सभापति उम्मेद्वारका लागि ५ हजार शुल्क तोकेको हो । ‘आजबाट प्रदेश सभा अधिवेसन सुरू भएको छ’, प्रवक्ता विश्वप्रकाश शर्माले भने, ‘सर्लाहीलगायत केही जिल्लामा विवाद...
कांग्रेस प्रदेशसभा अधिवेशनः ८ हजार ९ सय नयाँ नेतृत्व आउँदै
काठमाडौँ । नेपाली कांग्रेसले प्रदेशसभा अधिवेशनबाट ८ हजार ९ सय भन्दा बढी एकैपटक नेतृत्व तहको जिम्मेवारीमा ल्याउने भएको छ । पहिलोपटक प्रदेशसभा अधिवेशन गर्न लागेको कांग्रेसले ३३० वटा प्रदेशसभाबाट एकैपटक करिब ९ हजार नेतालाई अधिवेशनमार्फत जिम्मेवारी दिन लागेको हो । ‘पहिलोपटक हुन लागेको प्रदेशसभा अधिवेशनमा प्रत्येक प्रदेश क्षेत्रबाट २७...
मकवानपुरको क्षेत्र नं २ ‘ख’ मा कालाखेतीको प्यानल घोषणा
मकवानपुर । नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत मकवानपुरमा भोली शुक्रबार हुन लागेको क्षेत्रीय निर्वाचनका लागि जिल्लाको क्षेत्र नम्बर २ को प्रदेशसभा ‘ख’ मा रञ्जन कालाखेतीको प्यानल घोषणा भएको छ । बिहीबार हेटौंडामा पत्रकार सम्मेलन गर्दै सभापति पदका दावेदार कालाखेतीले आफ्नो प्यानल घोषणा गरेका हुन् । उनको प्यानलबाट उपसभापतिमा...








