समाज/राजनीति

महाधिवेशनमा माधव नेपाललाई पार्टीको रूपमा निम्ता गर्न मिलनः केपी ओली

काठमाडौं । एमाले अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टीको १० महाधिवेशनको उद्घाटन सत्रमा शुभकामना दिन माधवकुमार नेपाललाई पार्टीको रूपमा निम्ता गर्न नसकिने बताएका छन् । एमालेले पार्टी अनुशासनको कारबाही गरेका नेता नेपालसहित पार्टी प्रतिनिधिको रूपमा महाधिवेशनमा बोलाउन नसकिने ओलीको भनाइ छ । गत २५ साउनमा आफ्नो सरकार ढाल्ने र...

कांग्रेस मकवानपुर प्रतिनिधिसभा क्षेत्र नं.२ मा लोक मुक्तान विजयी

मकवानपुर । नेपाली कांग्रेस मकवानपुर प्रतिनिधिसभा क्षेत्र नम्वर २ को सभापतिमा लोकबहादु मोक्तान निर्वाचित भएका छन् । सोमबार सम्पन्न निर्वाचनको मत परिणाम अनुसार उनी ६२० मतसहित निर्वाचित भएका हुन् । त्यस्तै अर्का उम्मेदवार इश्वरराज पौडेलले ३५३ मत पाए । त्यस्तै सचिव पदमा थल बहादुर थापा सन्तोष र बलराम घिमिरे...

एमाले महाधिवेशन : खान र बस्न एक करोड ६० लाख खर्च हुने, होटल व्यवसायीले अग्रिम लिए ८० लाख रुपैयाँ

चितवन । सौराहामा अझै पनि विदेशी पर्यटकहरू नआउँदा निराश बनेका यहाँ होटल व्यवसायी यतिबेला पनि उत्साहित छन् । कोरोना संक्रमणको जोखिम कम भएर अवस्था सामान्य भइसक्दा सौराहामा आशा गरे जति अझै विदेशी पर्यटक आइपुगेका छैनन् । सौराहा सुरक्षित छ भन्ने सन्देश दिनका लागि व्यवसायीहरू ‘घुमौँ सौराहा’ अभियान लिएर देश...

विनोद चौधरी कांग्रेस महाधिवेशन प्रतिनिधिमा सर्वसम्मत

काठमाडौं । उद्योगी विनोद चौधरी नेपाली कांग्रेसको १४ औं महाधिवेशनका लागि महाधिवेशन प्रतिनिधि चयन भएका छन् । सोमबार नवलपरासी पश्चिमको क्षेत्र नम्बर १ बाट उनी महाधिवेशनमा सर्वसम्मत चयन भएका हुन् । चौधरी मधेसी कोटामा महाधिवेशन प्रतिनिधि चयन भएका निर्वाचन समितिले जानकारी दिएको छ । उनी नेपाली कांग्रेसबाट प्रतिनिधिसभा सदस्य...

एमाले महाधिवेशनः ओलीसहित अन्तिम लडाईंमा छन् एमालेका ६ नेता

काठमाडौं । नेकपा एमालेको नवौं महाधिवेशनबाट पारित विधानले व्यवस्था गरेको ७० वर्षे उमेरहदका कारण पूर्वअध्यक्ष भरतमोहन अधिकारी र नेता सिद्धिलाल सिंह सो महाधिवेशनबाटै बिदा भए । एमालेको ७० वर्षे उमेर हदसम्बन्धी व्यवस्था नेकपा माओवादी केन्द्रसँग एकतासँगै निष्क्रिय बनाइयो । गोदावरीमा सम्पन्न एमालेको पहिलो विधान महाधिवेशनले फेरि यो व्यवस्था ब्युँताएको...

नेपाली कांग्रेस मकवानपुर क्षेत्र नम्वर १ को सभापतिमा खनाल निर्विरोध

मकवानपुर । नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तरगत मकवानपुरको प्रतिनिधिसभा क्षेत्र नम्वर १ को सभापतिमा दामोदर खनाल सर्वसम्मत चयन भएका छन् । सभापति पदका अर्का उम्मेदवार धर्म लामिछानेले उम्मेदवारी फिर्ता लिएपछि उनी निर्विरोध भएको मतदान अधिकृत कृष्ण दाहालले जानकारी दिए । त्यस्तै कार्यसमितिको सचिव बाहेकको पदमा सहमतिबाटै नेतृत्व चयन...

एमाले महाधिवेशन: उमेर हदले बाहिरिँदैछन् यी नेता

काठमाडौं । एमालेको आसन्न महाधिवेशनको नेतृत्व र पदाधिकारीमा कसले बाजी मार्ला भन्ने बहस चुलिएको छ । तर, यो महाधिवेशनले केही नेताहरुलाई भने बिदाई गर्दैछ । गोदावरीमा सम्पन्न एमालेको विधान महाधिवेशनले ७० वर्षे उमेरहद लागु गरेका कारण एमालेको शक्तिशाली भूमिकामा रहदै आएका कम्तीमा चार जना नेता चितवन महाधिवेशनबाट बिदाई हुँदैछन्...

कांग्रेस अधिवेशनः तनहुँमा मन्त्रीदेखि वडाध्यक्षसम्म चुनावी मैदानमा

तनहुँ । नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन तनहुँमा आज हुँदैछ । तनहुँमा दुई प्रतिनिधिसभा निर्वाचन क्षेत्र छ । क्षेत्र नम्बर १ को सदरमुकाम दमौलीमा नयाँ नेतृत्व चयन गर्न मतदान सुरू भइसकेको छ । यहाँ नौ सय ५४ मतदाताले पार्टीको नयाँ नेतृत्व चयनमा मतदान गर्ने छन् । क्षेत्र...

एमाले महाधिवेशनः सर्वसम्मत बन्न ओलीका तीन चुनौती

काठमाडौं । नेकपा एमालेको १० मंसिरबाट सुरू हुने महाधिवेशनको तयारी र प्रचार जुन रफ्तारमा अघि बढेको छ, नेतृत्वमा दाबी गर्ने नेताहरू भने अहिलेसम्म ‘पर्ख र हेर’ मै देखिन्छन् । अध्यक्ष केपी ओलीको वरिपरि घुमेको पार्टी र महाधिवेशन रौनकलाई चुनौती दिँदै उपाध्यक्ष भीम रावलले अध्यक्षको दाबी गरेपछि भने नेताहरूबीच उम्मेदवारीको...

कांग्रेस अधिशवेनः बैतडीमा देउवा र पौडेल पक्ष विजयी

बैतडी । नेपाली कांग्रेसको १४औँ महाधिवेशन अन्तर्गत बैतडीमा जिल्ला सभापति पदका लागि शिवराज भट्ट र चतुरबहादुर चन्द प्यानलसहित लडेका छन् । भट्ट वर्तमान सभापति शेरबहादुर देउवानिकट व्यक्ति हुन भने चन्द विगतदेखि कोइराला पक्ष अर्थात रामचन्द्र पौडेल निकट मानिएका छन् । बैतडीमा जिल्ला अधिवेशन सोमबार भइरहेको छ भने क्षेत्रीय अधिवेशन...