समाज/राजनीति
एमाले माहाधिवेशन : मकवानपुरबाट को–को बन्दै छन् केन्द्रीय सदस्यको उम्मेदवार ?
मकवानपुर । नेपाल कम्युनिष्ट पार्टी एमालेको १० औँ राष्ट्रिय माहाधिवेशन चितवनमा मंसिर १० गतेबाट १२ गतेसम्म हुदैँछ । भोलि चितवनको नारायणी नदीको किनारमा महाधिवेशनको उद्घाटन हुने र १२ गते पर्यटकीय क्षेत्र सौराहामा बन्दसत्र हुनेछ । एमालेको केन्दीय पदाधिकारी सहितको पदमा नेताहरुले आ–आफ्नो उम्मेदवारी घोषणा गरेका छन् । एमालेको १०...
पालिका कमिटी विस्तारमा एकीकृत समाजवादी
खोटाङ । खोटाङको केपिलासगढी गाउँपालिकामा नेकपा एकीकृत समाजवादी पार्टीको पालिका कमिटी गठन गरिएको छ । मिलनचन्द्र राईको अध्यक्षतामा एकीकृत समाजवादीको ८५ सदस्यीय पालिका कमिटी गठन गरिएको हो । पालिका कमिटीको उपाध्यक्षमा डम्बरबहादुर अधिकारी, लीलाबहादुर राई र टिकामाया राई, सचिवमा सविन राई, सहसचिवमा मिलनकुमार राई, रेवाधन लिम्बू र डम्बर राई...
कांग्रेस अधिवेशनः सिरहाका १० स्थानीय तहमा सर्वसम्मत
सिरहा । नेपाली कांग्रेसको १४औं अधिवेशनअन्तर्गत सिरहाका १० स्थानीय तहको नेतृत्व सर्वसम्मत चयन भएको छ । सिरहाका १७ स्थानीय तहमध्ये तीन गाउँपालिका र सात नगरपालिकाका पदाधिकारी सर्वसम्मत चयन भएका हुन् । लहान र धनगढीमाई नगरपालिको निर्वाचन भईरहेको छ भने बाँकी पालिकाहरूमा सर्वसममतको प्रयास भइरहेको जिल्ला सचिव पन्चलाल महतोले जनाएको...
कांग्रेस अधिवेशनः अछाम १ मा खसेकोभन्दा १८ मत बढी भेटियो
अछाम । नेपाली कांग्रेस अछामको दुवै निर्वाचन क्षेत्रमा मंगलबार भएको अधिवेशनअन्तर्गतको चुनावको मतगणना भइरहेको छ । प्रतिनिधि सभा निर्वाचन क्षेत्र नं. २ मा भने अन्तिम मत परिणाम सार्वजनिक हुने तयारीमा छ । निर्वाचन क्षेत्र नं. १ मा भने खसेको मतभन्दा बढी १८ मत पेटिकामा भेटिएका छन् । ७६४ मतदाता...
महाधिवेशनको मुखमै अमर गिरीले छाडे एमाले
काठमाडौं । पार्टीको १०औँ महाधिवेशनको मुखमै अमर गिरीले एमाले परित्याग गरेका छन् । १०–१२ मंसिरमा पार्टीको १०औँ महाधिवेशन हुन लागेका बेला एमालेको अनुशासन आयोगका सदस्य तथा महाधिवेशनका प्रतिनिधि गिरीले एमाले छाडेका हुन् । उनले बुधबार विज्ञप्तिमार्फत एमाले परित्याग गरेर नेकपा (एकीकृत समाजवादी)का प्रवेश गरेको जानकारी दिएका हुन् ।
गुट–उपगुटविरुद्धका अभियन्ता मैनाली महाधिवेशन प्रतिनिधिमा विजयी
मकवानपुर । नेपाली कांग्रेसको १४ औं महाधिवेशनअन्तर्गत् मकवानपुर जिल्लामा पार्टीभित्र मौलाउ“दै गरेको गुट–उपगुटविरुद्धको अभियान सञ्चालन गरेका युवा विजयी भएका छन् । कांग्रेसको वडा तहबाटै संस्थापन र संस्थापन इतरवीच चुनावी प्रतिस्पर्धा भइरहेको समयमा गुट र उपगुट विरुद्ध अभियान सञ्चालन गरेको हेटौंडा–१, चौकीटोलका राज मैनाली महाधिवेशन प्रतिनिधिको रुपमा विजयी हुन सफल...
चितवन कांग्रेस : क्षेत्रीय सभापतिमा संस्थापनइतर बलियो
चितवन । नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत चितवनमा प्रतिनिधिसभा क्षेत्रीय कार्यसमिति र महाधिवेशन प्रतिनिधिको निर्वाचन सम्पन्न भएको छ । चितवनमा तीन वटा प्रतिनिधिसभा निर्वाचन क्षेत्र छ । कांग्रेस क्षेत्रीय सभापतिको चुनावमा संस्थापनइतर बलियो देखिएको छ । क्षेत्र नं १ को सभापतिमा कांग्रेस सभापति शेरबहादुर देउवा निकटका किरण भुषण ओली निर्वाचित...
माओबादी केन्द्रका प्रदेश इन्चार्ज पोखरेल थाहा नगर आउने
मकवानपुर । नेकपा माओबादी केन्द्र थाहा नगर कमिटिको प्रथम नगर सम्मेलनको उद्घाटनका लागि माओबादी केन्द्रका स्थायी कमिटि सदस्य तथा बिशेष प्रदेश इन्चार्ज लिलामणी पोखरेल थाहा नगर आउने भएकाछन् । माओबादी केन्द्रको केन्द्रिय कार्यक्रम अन्तरगत येहि मंसिर ११ गते हुने देशभरका ७ सय ५३ स्थानीय तहको सम्मेलन अन्तरगत थाहा नगर...
सिंगारिँदै एमाले १०औं राष्ट्रिय महाधिवेशन उद्घाटन स्थल (फोटो फिचर)
चितवन । चितवनमा हुन लागेको नेकपा (एमाले)को १०औं राष्ट्रिय महाधिवेशनको तयारी तीव्र बनाइएको छ । महाधिवेशन सुरु हुन दुई दिन मात्र बाँकी छ । १० मंसिरमा नारायणी नदी किनारमा हुने उद्घाटन सत्रमा देशभरबाट पाँच लाख कार्यकर्ता उतार्ने एमालेको तयारी छ । उद्घाटन स्थलमा विशाल मञ्च निर्माण हुँदै छ ।...
एमाले महाधिवेशनः माओवादीबाट आएका नेताले पनि मत ल्याएर निर्वाचित हुनुपर्छ – केपी ओली
काठमाडौं । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले नेताहरूको व्यवस्थापन महाधिवेशनले गर्ने बताएका छन् । महाधिवेशनको पूर्वसन्ध्यामा मंगलबार पत्रकारहरूसँग कुरा गर्दै ओलीले महाधिवेशनमा चुनाव लडेर ल्याउने मतले नै नेताहरूको व्यवस्थापन गर्ने बताए । माओवादी त्यागेर एमाले प्रवेश गरेका नेताहरूको व्यवस्थापनबारे गरिएको प्रश्नको जवाफ दिँदै ओलीले भने, ‘यो पक्ष र...










