महाधिवेशनको मुखमै अमर गिरीले छाडे एमाले

अखबार हब
२०७८ मंसिर ८, बुधबार १४:१२

काठमाडौं । पार्टीको १०औँ महाधिवेशनको मुखमै अमर गिरीले एमाले परित्याग गरेका छन् ।

१०–१२ मंसिरमा पार्टीको १०औँ महाधिवेशन हुन लागेका बेला एमालेको अनुशासन आयोगका सदस्य तथा महाधिवेशनका प्रतिनिधि गिरीले एमाले छाडेका हुन् ।

उनले बुधबार विज्ञप्तिमार्फत एमाले परित्याग गरेर नेकपा (एकीकृत समाजवादी)का प्रवेश गरेको जानकारी दिएका हुन् ।

यसमा तपाइको मत

Your email address will not be published.


*