समाज/राजनीति
एमाले निजगढको प्रथम नगर अधिवेशन भोलि
बारा । नेकपा एमाले निजगढ नगर कमिटीको प्रथम नगर अधिवेशनको सबै तयारी पूरा भएको छ । बुधबार पत्रकार सम्मेलनको आयोजना गरेर आगामी मंसिर ३ गते शुक्रबार हुने अधिवेशनको प्रचारप्रसार र व्यवस्थापनको तयारी पूरा भएको नगर अध्यक्ष दिलबहादुर लामाले जानकारी दिए । निजगढ नगरपालिका वडा नम्बर ८ स्थित निजगढ बैन्कुटमा...
राप्रपा महाधिवेशन: भृकुटीमण्डपमा उदघाटन हुने, ४५ सय प्रतिनिधिले भाग लिने
काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीको महाधिवेशनको उद्घाटन काठमाडौंको भृकुटीमण्डपमा हुने भएको छ । ११–१३ मंसिरमा तय भएको महाधिवेशनको उद्घाटन अध्यक्षत्रय कमल थापा, पशुपति शमशेर राणा र प्रकाशचन्द्र लोहनीले गर्नेछन् । महाधिवेशनमा देश तथा विदेशबाट गरी चार हजार पाँच सय भन्दा बढी प्रतिनिधिले भाग लिने राप्रपाले जनाएको छ । ‘भृकुटीमण्डपमा...
मकवानपुरको प्रतिनिधिसभा १ को (ख) मा राजेश बानियाँ नेतृत्वको टिम घोषणा
मकवानपुर । आसन्न मंसिर ३ गते हुने निर्वाचनको लागि नेपाली कांग्रेस मकवानपुर क्षेत्र नम्वर १ प्रदेशसभा (ख) मा युवा नेता एवम् हेटौंडा उपमहानगरपालिका वडा नम्वर ५ का अध्यक्ष राजेश बानियाँको नेतृत्वमा चुनावी टिम घोषणा गरिएको छ । आज हेटौंडामा पत्रकार सम्मेलन गरी बानियाँको नेतृत्वमा चुनावी टिम घोषणा गरिएको हो...
‘चितवन महाधिवेशनपछि एमाले झन् सशक्त बन्छ’: भट्टराई
चितवन । एमाले दशौं राष्ट्रिय महाधिवेशन प्रचार समितिका संयोजक योगेश भट्टराईले चितवन महाधिवेशनपछि एमाले झनै सशक्त पार्टी बन्ने दाबी गरेका छन् । नेकपा एमाले दशौं राष्ट्रिय महाधिवेशन प्रचार समितिले आज भरतपुरमा गरेको पत्रकार सम्मेलनमा नेता भट्टराईले चितवनको दशौं राष्ट्रिय महाधिवेशनपछि एमाले आगामी निर्वाचनमा एकल बहुमत ल्याउने गरी एक ढिक्का...
एमालेसँग एक्लै निर्वाचन लड्ने दुस्साहस नगर्न ओलीको चेतावनी
नेपालगञ्ज । एमाले अध्यक्ष केपी ओलीले आफ्नो पार्टीसँग एक्लै निर्वाचन लड्ने दुस्साहस नगर्न चेतावनी दिएका छन् । बुधबार नेपालगञ्जमा एमाले बाँकेले आयोजना गरेको बृहत् पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै उनले सो चेतावनी दिएका हुन् । उनले नेपाली कांग्रेसलाई प्रचण्डपथमा लागेको आरोप लगाउँदै भने, ‘कांग्रेस प्रधानमन्त्रीका लागि चार–चारवटा वैशाखी टेकेर...
महेश आचार्यले कांग्रेसको उपसभापतिमा उम्मेदवारी दिने
काठमाडौं । नेपाली कांग्रेसका नेता महेश आचार्यले १४औं महाधिवेशनमा उपसभापतिमा उम्मेदवारी दिने भएका छन्। आचार्यले उपसभापतिमा उम्मेदवारी दिने निधोमा पुगेको जानकारी आफूनिकट नेता र कार्यकर्तालाई गराएका हुन्। ‘मैले कांग्रेसको नेतृत्व दाबी गर्ने बेला भइसकेको हो, तर सभापतिका लागि तयारी गर्न अब समय नहुने भएकाले यसपालि उपसभापतिमा उम्मेदवार बन्ने निधो...
प्रदेश १ का मुख्यमन्त्री राजेन्द्र राईले पाए विश्वासको मत
काठमाडौं । प्रदेश १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले विश्वासको मत पाएका छन् । प्रदेश सभाको बैठकमा भएको मतदानमा मुख्यमन्त्री राईले विश्वासको मत पाएका हुन् । ९२ सदस्यीय प्रदेश सभामा बुधबार भएको मत विभाजनमा विश्वासको मतको प्रस्तावको पक्षमा ५० मत र विपक्षमा २९ मत परेको सभामुख प्रदीपकुमार भण्डारीले जानकारी दिए...
प्रदेश १ को प्रदेशसभा बैठक शुरू, राईलाई विश्वासको मत नदिन एमालेको ह्वीप
विराटनगर । प्रदेश १ को प्रदेशसभा बैठक शुरू भएको छ । यही बैठकमा आज मुख्यमन्त्री राजेन्द्र राईले विश्वासको मत लिने तयारी छ । बैठक शुरू हुनुअघि प्रमुख प्रतिपक्षी एमालेले राईलाई विश्वासको मत नदिने निर्णय गरेको छ । सर्वदलीय दलको बैठक बसेर एमालेले राईलाई विश्वासको मत नदिन र विपक्षमा मतदान...
न्यायालयको गतिरोधमा सरकार मुखदर्शक बन्न मिल्दैन –प्रकाशमान सिंह
काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले न्यायालयमा देखिएको गतिरोधमा सरकार मुदर्शक भएर बस्न नमिल्ने बताएका छन् । विराटनगरमा पत्रकारहरूसँग कुरा गर्दै उनले न्यायालय स्वतन्त्र निकाय भएकोले त्यहाँ देखिएको विवाद विधिसम्वत तरिकाले नै समाधान गर्नुपर्ने बताएका हुन् । ‘न्यायालय स्वतन्त्र निकाय हो । सरकार न्यायापालिका भईरहेको विवादको मुखदर्शक हुनु...
निजगढका मेयर खनाल क्षेत्रीय प्रतिनिधिमा पराजित
बारा । नेपाली कांग्रेसको वडा अधिवेशनमा बाराको निजगढ नगरपालिकाका मेयर सुरेशकुमार खनाल क्षेत्रीय प्रतिनिधिमा पराजित भएका छन् । बाराका सांसदसमेत रहेका खानेपानी तथा सरसफाई मन्त्री उमाकान्त चौधरीका विश्वासपात्र मेयर खनाल १० मतले पराजित भएका हुन् । निजगढ नगरपालिका वडा नम्बर ९ को सोमबार भएको वडा अधिवेशनको क्षेत्रीय प्रतिनिधिमा उनी...










