प्रदेश १ को प्रदेशसभा बैठक शुरू, राईलाई विश्वासको मत नदिन एमालेको ह्वीप

अखबार हब
२०७८ मंसिर १, बुधबार १३:००

विराटनगर । प्रदेश १ को प्रदेशसभा बैठक शुरू भएको छ । यही बैठकमा आज मुख्यमन्त्री राजेन्द्र राईले विश्वासको मत लिने तयारी छ ।

बैठक शुरू हुनुअघि प्रमुख प्रतिपक्षी एमालेले राईलाई विश्वासको मत नदिने निर्णय गरेको छ ।

सर्वदलीय दलको बैठक बसेर एमालेले राईलाई विश्वासको मत नदिन र विपक्षमा मतदान गर्न ह्वीप जारी गरेको छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*