समाचार

मनहरीमा जङ्गली हात्तीको आक्रमणबाट घर र गोठमा क्षति

मकवानपुर  । मकवानपुरको मनहरी गाउँपालिका-८ सिमपानीस्थित जङ्गली हात्तीको आक्रमणबाट स्थानीय बासिन्दाको घर र गोठमा क्षति पुगेको छ। आईतवार राति ८:३० बजेतिर जङ्गली हात्ती आई टल्के चेपाङको जस्ता र ढुङ्गा माटोले बनेको एकतले घर पूर्णरूपमा क्षति पुर्याएको छ भने राम बहादुर तामाङको गोठ आंशिकरूपमा क्षति पुगेको छ। घटनाबारे जानकारी पाउनासाथ...

प्रधानमन्त्री प्रचण्डले गरे मानवसेवा आश्रमको नयाँ भवनको उद्घाटन

मकवानपुर । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले हेटौँडा–९ मा रहेको मानवसेवा आश्रमको केन्द्रिय कार्यालयको नवनिर्मित भवनको उद्घाटन गरेका छन् । शनिवार प्रधानमन्त्री प्रचण्डले मानवसेवा आश्रमले अशक्त र अपाङता भएकाहरुका लागी १२ करोड रुपैयाँ लागतमा निर्माण गरेको अपाङ्गता मैत्री मुख्य सेवा केन्द्र भवनको उद्घाटन गरेका हुन् । २०८२ सालभित्र सहयोगापेक्षी सडकआश्रित...

मनहरीमा ट्रकको ठक्करबाट बालकको मृत्यु

मकवानपुर । मकवानपुरको मनहरी गाउँपालिका–७ रमनटारमा ट्रकको ठक्करबाट एक बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा ६ वर्षीय उमेश प्रजा रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जानकारी दिएको छ । स्थानीय राष्ट्रिय आधारभुत विद्यालय रमनटारमा अध्ययनरत प्रजालाई ना ५ ख ३७८३ नम्बरको ट्रकले ठक्कर दिएको हो । ट्रकको ठक्करबाट उनी...

हेटौंडा बसपार्कमा घरेलु उत्पादनको प्रर्दशनी गरिने

मकवानपुर । हेटौंडा बसपार्कमा घरेलु उत्पादन, कृषि उपज प्रर्दशनी मेला तथा साँस्कृतिक नृत्य प्रतियोगिता गरिने भएको छ । हेटौंडा उपमहानगरपालिका वडा नम्बर–१० को आयोजनामा आउँदो पुस २ र ३ गते हेटौंडाको बसपार्कमा घरेलु उत्पादन, कृषि उपज प्रर्दशनी मेला तथा साँस्कृतिक नृत्य प्रतियोगिता गरिने भएको हो । मंगलबार हेटौंडामा पत्रकार...

जेसीज युवा उद्यमशिलताको एक विश्व विद्यालय : संगम कार्की

मकवानपुर । पालुङ जेसीज बर्ष २०२३ का अध्यक्ष एवम् नेपाल जेसीज बर्ष २०२४ का लागि राष्ट्रिय उपाध्यक्ष पदका उम्मेद्वार संगम कार्कीले जेसीज युवा उद्यमशिलताको लागि एक विश्व विद्यालय भएको बताएका छन् । उनले विधिको शासनमा विश्वास गर्ने युवाहरुबीच अनुभव आदानप्रदान सहित क्षमताको विकासमा क्रियाशिल जेसीज युवाहरुलाई सामाजिक विकासमा समेत...

बसामाडीको जेसीज सप्ताह सम्पन्न, सन्चारकर्मी केसी सम्मानित

मकवानपुर । बसामाडी जेसीजको जेसीज सप्ताह समापन गरिएको छ । चार दिनमा विविध सातवटा कार्यक्रम सम्पन्न गरी शनिबार जेसीज सप्ताहको समापन गरिएको हो । समापन कार्यक्रममा पूर्व राष्ट्रियसभा सदस्य रामनारायण बिडारीको प्रमुख आतिथ्यता रहेको थियो । युवाहरुले राजनीतिक आन्दोलन र त्यसबाट प्राप्त उपलब्धिको विषयमा जानकारी राख्नु पर्ने बताउनुभयो ।...

बकैयामा रास्वपाको वडा सम्मेलन

मकवानपुर । राष्ट्रिय स्वतन्त्र पार्टी बकैया गाउँपालिका समिति संठन विस्तारमा लागेको छ । पार्टीको संगठन विस्तार अन्तरर्गत शनिवार पालिकाको वडा नम्बर ४ मा आफ्नो प्रथम वडा सम्मेलनको आयोजना गरेको हो । सम्मेलनले भरत फुयाँलको सभापतित्वमा ११ सदस्य नयाँ वडा समिति चयन गरेको छ । उपसभापतिमा देवी विश्वकर्मा, सचीवमा सूर्यनाथ...

हेटौंडामा ठूलोबुबाको घरमा भतिजले चलाए पाँच राउण्ड गोली,तीन जना पक्राउ

मकवानपुर । हेटौँडा उपमहानगरपालिका–९, स्थित बाक्लो बस्तीभित्र रहेको एक घरमा आफ्नै परिवारको योजनामा गोली प्रहार भएको खुलेको छ । आफ्ना भतिजले ठूलोबुबाको घरमा एक करोड रुपैयाँ फिरौती माग्ने योजना बुन्दै घरको भित्तामा पाँच राउण्ड गोली प्रहार गरेको मकवानपुर प्रहरीले जानकारी दिएको छ । तीन जनाको समूहले हेटौँडा उपमहानगरपालिका–९, स्थित...

मोर्डन युथको नेतृत्वमा पुनः उप्रेती

मकवानपुर । मोर्डन युथ क्लब मकरीको अध्यक्षमा पुनः विशाल उप्रेती निर्वाचित भएका छन् । शनिबार भएको क्लबको ७ औं साधारण भेलाले उप्रेतीको नेतृत्वमा नयाँ कार्यसमिति सर्वसम्मत रुपमा निर्वाचित गरेको गरेको हो । क्लबको उपाध्यक्षमा डिवि अर्याल, सचिवमा रामगोपाल पराजुली, कोषाध्यक्षमा श्यामप्रसाद न्यौपाने निर्वाचित भएका छन् । त्यसैगरी सदस्यहरुमा रविन...

राज्य व्यवस्थाले एनसेलबारे प्रधानमन्त्रीसँग ब्रिफिङ लिने

काठमाडौं । एनसेलको सेयर खरिद–बिक्री प्रकरणबारे जानकारी लिन प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई आमन्त्रण गरेको छ । समितिको शुक्रबार बसेको बैठकले राजनीतिक र प्रशासनिक नेतृत्वको सेटिङमा एनसेलमा घोटाला भएको आशंका गर्दै हालसम्म भए गरेका कारबाही, छानबिन समिति गठनलगायत प्रगतिको जानकारी लिन प्रधानमन्त्रीलाई बोलाउने निर्णय गरेको...