समाचार

मनहरी खोला दोहन प्रकरण : उत्खनन् रोक्न मौखिक निर्देशन दिएर फर्किए जिसस प्रमुख र सिडिओ

मकवानपुर । जिल्लाको मनहरी खोलामा साउनदेखि दिनहुँ दोहन भइरहँदा पनि सरोकारवाला निकाय मौन थिए । मनहरी खोलामा स्वार्थ समूहको रजगज चलिरहँदा राज्यको अमुल्य सम्पत्ति प्राकृतिक स्रोतको चरम दोहन र राजश्व दुवै गुम्दा पनि सरोकारवाला निकायहरु चुपचाप बनेपछि अखबारहवले ११ मंसिरमा ‘जनप्रतिनिधिदेखि सिडिओसम्मको मिलेमतोमा अवैध रुपमा मनहरी खोला दोहन’ शिर्षकमा...

पालुङ जेसीजको तीन दिनमा सात कार्यक्रम

मकवानपुर । थाहा नगरपालिकामा क्रियाशिल पालुङ जेसीजले नियमित कार्यक्रम अन्तरगतको जेसीज सप्ताह विविध कार्यक्रम सहित मनाउने भएको छ । मंसिर १५ देखि १७ गतेसम्म बिभिन्न सातवटा कार्यक्रम गरी जेसीज सप्ताह मानउन लागिएको पालुङ जेसीज बर्ष २०२३ का कार्यकारिणी उपाध्यक्ष एवम् सप्ताह मूल कार्यक्रम संयोजक अञ्जय प्रधानले बताउनुभयो । बिहीबार...

जनप्रतिनिधिदेखि सिडिओसम्मको मिलेमतोमा अवैध रुपमा मनहरी खोला दोहन

मकवानपुर । मनहरी खोलामा स्वार्थ समूहको इच्छा बमोजिम जनप्रतिनिधिदेखि जिल्लाका प्रशासकसम्म सहयोगी बन्दा अवैध खोला दोहन भइरहेको खुलेको छ । कानुन विपरितका कार्य नियन्त्रण गर्ने दायित्व बोकेर बसेका जनप्रतिनिधिदेखि जिल्ला प्रशासन कार्यालयका प्रमुख (सिडिओ) नै अवैध कामको पक्षपोषणमा देखिएका छन् । घटना हो, राक्सिराङ गाउँपालिका र मनहरी गाउँपालिकाको सीमा...

भीमफेदी गाउँपालिकाका ४६ जना मोतीयाबिन्दुका बिरामीको निःशुल्क अपरेशन

मकवानपुर । मकवानपुरको भीमफेदी गाउँपालिकाले ४६ जना मोतीयाबिन्दुका बिरामीको निशुल्क आँखाको अपरेशन गरिदिने भएको छ । भीमफेदीका २ स्थानमा संचालन गरिएको शिविरमा आँखा परिक्षण गराएका २५३ जना मध्ये ४६ जनामा मोतीयाबिन्दु देखा परेको थियो । हेटौंडा सामुदायिक आँखा अस्पतालसंगको समन्वयमा आइतबार उनिहरुको निशुल्क अपरेशन गरिने भीमफेदी गाउँपालिका अध्यक्ष हिदम...

समस्या समाधानमा सरकार जिम्मेवार नबने मकवानपुरमा मिल्क होलिडे अझै लम्बिने

मकवानपुर । पछिल्लो समय दुध तथा दुग्धजन्य पदार्थको विक्रि वितरणमा देखिएको समस्यामा मकवानपुर नागरिक समाज समितिले सरोकारवाला पक्षसँग अन्र्तक्रिया कार्यक्रमको आयोजना गरेको । अन्र्तक्रिया कार्यक्रममा बोल्दै मकवानपुरबाट निर्वाचित संघिय सांसद तथा पूर्व राज्यमन्त्री दिपकवहादुर सिंहले मकवानपुरमा पछिल्लो समय देखिएको किसानको दुध विक्रि नभएको समस्याको जिम्मेवारी सरकारले लिनु पर्ने बताएका...

हेटौंडा उपमहानगरपालिका र सिन्धुपाल्चोकको पाँचपोखरी थाङपाल गाउँपालिकाबीच भगिनी सम्बन्ध कायम

सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको हिमाली भेगमा रहेको पाँचपोखरी थाङपाल गाउँपालिका र बागमती प्रदेशको राजधानी तराई भेगमा रहेको हेटौँडा उपमहानगर पालिकाबीच भगिनी सम्बन्धका लागि समझदारी भएको छ । शुक्रवार पाँचपोखरी थाङपाल गाउँपालिका ४ स्थित नागीथाम डाँडा एवम् पेमाछल उद्यान केन्द्रमा गुरु रिन्पोछे (पदमा सम्भव) को प्रतिमा शिलान्यास कार्यक्रममा दुईपक्षबीच भगिनी सम्बन्धको...

टोलसरसफाई अभियानमा मोर्डन युथ क्लब

मकवानपुर । मनहरी गाउँपालिका वडा नम्बर १ मकरी स्थिति मोर्डन युथ क्लबले टोलसरसफाई कार्यको थालनी गरेको छ । टोलवासी तथा जनप्रतिनिधिको सहकार्यमा शनिवार वडाको चुरिमाई मन्दिर देखि कृष्ण मन्दिर, राममन्दिर हुँदै वडा कार्यालय सम्म सरसफाई गरिएको हो । “हाम्रो वडा राम्रो वडा भन्ने अभियानसहित वडाको सरसफाईमा लागेको क्लवका अध्यक्ष...

थाहाको जनकल्याण माविमा बहुमतको दम्भ, जनप्रतिनिधि नै बाईपास

मकवानपुर । मकवानपुरको थाहा नगरपालिका वडा नम्बर–३ मा रहेको थाहा नगरकै प्रतिष्ठित विद्यालय जनकल्याण माध्यमिक विद्यालय व्यवस्थापन समितिको अध्यक्षमा पुनः राजीव कुमार स्याङ्तान चयन भएका छन् । २३ कात्तिकमा विद्यालय व्यवस्थापन समितिको अध्यक्ष चयनका लागि भएको बैठकले स्याङ्तानलाई पुनः तीन वर्षको लागि अध्यक्ष पदमा चयन गरेको हो । यो...

मनहरीमा बाघको आक्रमणबाट पौडेलको मृत्यु

मकवानपुर । बाघले आक्रमण गर्दा मकवानपुरको मनहरीमा  एकजनाको निधन भएको छ । बाघको आक्रमणबाट मृत्यु हुनेमा चितवनको राप्ती नगरपालिका–१ दुबि चौर बस्ने ४३ वर्षीय हरि पौडेल रहेका छन् । आज बिहान अन्दाजी १० बजेको समयमा मकवानपुरको मनहरी गाउँपालिका–६ खयर घारी गाउँदेखि अन्दाजी २ किलोमिटर दक्षिणतर्फ रहेको राप्ती र लोथर...

दुध उत्पादक किसानको समस्या समाधान गर्न मुख्यमन्त्रीलाई आग्रह

मकवानपुर । मकवानपुरका किसानहरुले भोग्दै आएको दुधको समस्या समाधानका लागि जुटेको नागरिक समाजका प्रतितिनधीहरुले बिहिबार बागमती प्रदेश सरकारका मुख्यमन्त्री शालिकराम जम्कट्टेलसंग भेट गरेका छन् । भेटमा उनीहरुले मकवानपुरमा अहिले दैनिक २० हजार लिटर दुग्ध बिक्री नभई किसानहरुले समस्या भोगिरहेको मुख्यमन्त्रीलाई ध्यानाकर्षण गराए । नागरिक समाजका प्रतिनिधीहरु गुञ्जनबहादुर न्यौपाने, सन्दीप...