समाचार
रास्वपा मकवानपुरको घरदैलो
मकवानपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)मकवानपुरले जिल्लाका दसवटै स्थानीय तहमा घरदैलो गरेको छ । निर्वाचन भएको एक बर्ष पुराभएको अवसरमा केन्द्रिय निर्देशन बमोजिम मङ्सिर २ गतेदेखि घरदैलो कार्यक्रमको आयोजना गरेको हो । पार्टीले मङ्सिर २ गतेदेखि आजसम्म मकवानपुरका सबै पालिकामा घरदैलो कार्यक्रम गरेको छ । घरदैलोमा जनताका सुझाव र...
छठ पूजाका लागी हेटौंडाको राप्तीतट झकिझकाउ
मकवानपुर । अस्ताउँदो सूर्यको उपासनाबाट सुरु भई उदाउँदो सूर्यलाई अर्घ्य दिएर सम्पन्न गरिने छठपर्वको हेटौँडामा पनि सुरु भएको छ। छठ पूजाका लागी हेटौंडाको राप्तीतटलाई झकिझकाउ बनाएर सजाउने काम भइरहेको छ । पछिल्लो समय हेटौँडामा पनि विशेष महत्वका साथ मनाउन थालिएको छठपर्वको तयारी अन्तिम चरणमा पुगेको छठपूजा व्यवस्थापन समितिका सचिव...
हेटौंडामा स्कुटरको ठक्करबाट पैदलयात्रीको मृत्यु
मकवानपुर । हेटौंडा उपमहानगरपालिका वडा नं.१७, बाबुचोकमा शुक्रबार साँझ स्कुटरको ठक्करबाट एकजना पैदलयात्री महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय ४३ वर्षीया गोपिनी बिक रहेकी छन् । धरान चतरा सडकखण्ड अन्तर्गत शुक्रबार साँझ ६ बजेको समयमा ठूलोदमारबाट हटियातर्फ आउँदै गरेको ना २५ प ८३५६ नम्बरको स्कुटरले बाटो काट्दै...
टिकटकको रिटमा सोमबार प्रारम्भिक सुनुवाइ
काठमाडौं । टिकटकमाथि बन्देज लगाउने सरकारको निर्णयविरुद्ध परेका रिट निवेदनहरुमाथि आगामी सोमबार प्रारम्भिक सुनुवाइ हुने भएको छ । पेश भएका सातवटा रिट निवेदनहरु दर्ता गर्दै सर्वोच्च अदालतले ४ मंसीर(आगामी सोमबार) का लागि पहिलो पेशी तोकेको हो । प्रारम्भिक सुनुवाईको दिन एकजना न्यायाधीशको एकल इजलासमा मुद्दाको सुनुवाइ हुनेछ । रिट...
निजगढको बकैयास्थित सप्तऋषि धर्मशाला परिसरमा सम्बा पुराण ज्ञान यज्ञ हुने
बारा । बाराको निजगढ–८ बकैया पुलस्थित सप्तऋषि धर्मशाला परिषरमा सम्बा पुराण ज्ञान यज्ञ हुने भएको छ । श्रीराम प्रतिष्ठानको संयोजकत्वमा सप्तऋषि सेवा समितिको आयोजनामा भगवान् सूर्यको पूजा–आराधना, भजनकीर्तनसहितको सम्बा पुराण ज्ञान यज्ञ मंसिर २ गतेबाट हुने भएको हो । आयोजक समितिले धर्मशाला परिषरमा सोमबार आयोजना गरेको पत्रकार सम्मेलनमा सम्बा...
हेटौंडामा निर्बाध विक्री भइरहेको छ प्लास्टिकका फूलमाला
मकवानपुर । मकवानपुरमा प्लास्टिक जन्य फूल माला तथा फूलगूच्छा विक्री वितरण निषेध गरिएको छ । तर, कार्यान्वयनमा भने सम्भव हुन सकेको छैन । मकवानपुरको मुख्य बजार हेटौँडा सहितका क्षेत्रमा प्लास्टिक जन्य फूलहरू छाप्छाप्ती विक्री वितरण भइरहेको छ । गत कात्तिक २४ गते जिल्ला प्रशासन कार्यालय मकवानपुरले उक्त कार्यमा प्रतिबन्ध...
कुकुर तिहार र लक्ष्मी पूजा आजै
काठमाडौँ । यमपञ्चक अर्थात् तिहारको दोस्रो दिन आज साँझ ऐश्वर्य, धनधान्य र सम्पन्नताकी देवी लक्ष्मीको पूजाआराधना गरी श्रद्धा भक्तिपूर्वक लक्ष्मीपूजा मनाइँदैछ । यस्तै तिथीका कारण आज एकै दिन नरकचतुर्दशी, कुकुरतिहार, लक्ष्मी पूजा दीपावली परेको छ । सफासुग्घरर लिपपोत नगरिएको घरमा लक्ष्मीले बास गर्दिनन् भन्ने मान्यताका आधारमा आज बिहानै घर...
संस्कृतिको जगेर्ना गर्न हेटौंडामा रास्वपाले देउँसीभैलो खेल्ने
मकवानपुर । संस्कृतिको जगेर्ना गर्न राष्ट्रिय स्वतन्त्र पाटी मकवानपुले देउँसीभैलो कार्यक्रमको आयोजना गर्ने भएको छ । नेपालीको दोस्रो ठूलो चाड यमपञ्चक अर्थात तिहारको अवसरमा सोमबार राष्ट्रिय स्वतन्त्र पार्टी मकवानपुरले संस्कृतिको जगेर्ना गर्ने उद्येश्यका साथ हेटौंडाका केही स्थानमा देउँसीभैलो कार्यक्रमको आयोजना गर्न लागेको हो । देउँसीभैलो हेटौंडाको वडा नम्बर १७...
जाडोयाम सुरु भएसँगै मकवानपुरमा डेंगु सङ्क्रमित घट्दै
मकवानपुर। जाडोयाम सुरु भएसँगै मकवानपुरमा डेंगु सङ्क्रमितको संख्या घट्न थालेको छ । साउनबाट देखिन थालेको डेंगु कात्तिक दोश्रो साताबाट घट्दै गएको स्वास्थ्य कार्यालय मकवानपुरका सूचना अधिकारी लक्ष्मण घिमिरेले जानकारी दिए । ‘भदौ र असोजमा डेंगु सङ्क्रमितको संख्या बढेको थियो, चिसो सुरु भएसँगै सङ्क्रमितको संख्या घट्दै गएको छ,’ सूचना अधिकारी...
हेटौँडाबाट पटका र चिनी बरामद
मकवानपुर । जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरीले बुधबार हेटौँडामा विभिन्न परिमाणको पटका र चिनी बरामद गरेको छ। तिहारको समयमा पटका तथा विस्फोटकजन्य पदार्थ भित्रिन सक्ने भन्दै प्रहरीले विशेष अभियान नै सञ्चालन गरेको छ। प्रहरीले हेटौँडा उपमहानगरपालिका वडा नम्बर १५ चुरियामाई पिपल चौतारामा वीरगन्जबाट हेटौँडातर्फ आउँदै गरेको बा.४९ प...










