समाचार
व्यवसाय दर्ता शिविर : तीन दिनमा १०६ व्यवसाय दर्ता, २२ प्रकृयामा
मकवानपुर । हेटौंडा उपमहानगरपालिकाले सुरु गरेको व्यवसाय दर्ता घुम्ति शिविरमा १०६ जनाले व्यवसाय दर्ता गराएका छन् । करको दायरा बाहिर रहेका व्यवसाय दर्ताको लागि हेटौंडा उपमहानगरपालिकाले सञ्चालन गरेको शिविरमा १०६ व्यवसाय दर्ता भएका छन् । हेटौंडा–१९ नम्बर वडा कार्यालयबाट सोमबार देखि सुरु गरेको शिविरमा बुधबार सम्म १०६ वटा व्यवसाय...
दुध आयातमा रोक लगाउन प्रशासनलाई ध्यानाकर्षण
मकवानपुर । मकवानपुरमा अवैधानीक रुपमा बाहिरी जिल्लाहरुबाट आयात गरिएको दुध तथा दुग्ध जन्य पदार्थ विक्रि वितरण भइरहेको प्रति हेटौंडाका नागरिक समाजका व्यक्तिहरुले आपत्ति जनाएको छ । मंगलबार ध्यानाकर्षण पत्र मार्फत जिल्लाका प्रमुख नाकाहरुबाट राजस्व छलि गरी बिना बिल बिजक गुणस्तर मापदण्ड विपरित गैरकानुनी ढङ्बाट हेटौंडाका मुख्य बजारहरुमा दुध एवम्...
मकवानपुरमा एकै दिन ६१ बिगाहा गाँजा फँडानी
मकवानपुर । मकवानपुर प्रहरीले एकै दिन ६१ बिगाहा ३ कठ्ठा लागुऔषध गाँजा खेती फडानी गरेको छ । मकवानपुर प्रहरीको लागुऔषध गाँजा तथा अफिम खेती फँडानी गर्ने अभियान अन्र्तगत गाँजा खेती फँडानी गरिएको हो । जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायव उपरीक्षक लक्ष्मी भण्डारीका अनुसार सोमवार जिल्लाको राक्सिराङ गाउँपालिका...
बारामा शिक्षक हत्याको आरोपमा एक जना पक्राउ
बारा । बारामा शिक्षक हत्यामा संलग्न रहेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ। कलैया उपमहानगरपालिका वडा नम्बर ६ स्थित बाल एकता स्कुलका प्रिन्सिपल रूपेश स्वर्णकारको गोली हानेर हत्या गरेको घटनामा एक जनालाई पक्राउ गरेको बाराका एसपी सुरेश काफ्लेले जानकारी दिए। उनका अनुसार कलैयाबाट आरोपी पक्राउ परेका हुन्। यद्यपी...
लागूऔषधसहित हेटौंडाबाट युवक पक्राउ
मकवानपुर । मकवानपुर प्रहरीले लागूऔषधसहित हेटौंडाबाट एक युवकलाई पक्राउ गरेको छ । सोमवार बिहान प्रहरीले पुर्व–पश्चिम सडकखण्ड अन्तरगत पर्ने हेटौंडा उपमहानगरपालिका वडा नम्वर– ११ थानाभर्याङबाट लागूऔषध गाँजा ३ किलोसहित एक युवकलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा जिल्लाको राक्सिराङ गाउँपालिका वडा नम्वर १ बस्ने मा अन्दाजी १९ वर्षीय सबिन...
आर्थिक संकटको कारण हेटौंडा सिमेन्ट उद्योगको उत्पादन बन्द
मकवानपुर । हेटौंडा सिमेन्ट उद्योगले आर्थिक संकटको कारणबाट समयमा कोइला खरिद गर्न नसक्दा आफ्नो उत्पादन आजदेखि बन्द गरेको छ । सो उद्योगमा मासिक तीन हजार छ सय मेट्रिक टन कोइला खपत हुने गर्दछ । उद्योगका महाप्रबन्धक वसन्तराज पाण्डेले बडादसैँको बिदा हुनुअघिसम्म सो उद्योग सञ्चालनमा रहेको र त्यस अवधिमा तीन...
रातोमाटेबाट पटका र कपडा बरामद
मकवानपुर। मकवानपुर प्रहरीले हेटौंडा उपमहानगरपालिका वडा नं.१५ रातोमाटेबाट पटका र कपडा बरामद गरेको छ । पूर्वपश्चिम राजमार्ग अन्तर्गत वीरगञ्जतर्फबाट हेटौंडातर्फ आउँदै गरेको ना.४ ख ३८९८ नम्बरको ट्याङ्कर र ना.४ ख ६०३१ नम्बरको यात्रुबहाक बसबाट पटका र कपडा बरामद गरेको हो । बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाका अनुसार ट्याङ्करबाट बिभिन्न...
मकवानपुरमा गाँजा फडानी गर्न ड्रोनसहित १३७ प्रहरी परिचालन
मकवानपुर। मकवानपुर प्रहरीले लागुऔषध गाँजा र अफिम खेती फडानी गर्न एक सय ३७ जना प्रहरी परिचालन गरेको छ । आइतबार प्रहरी निरीक्षकको कमाण्डमा मकवानपुरको राक्सिराङ गाउँपालिका र कैलाश गाउँपालिकाको विभिन्न वडामा लागुऔषध फँडानी गर्न प्रहरी टोली खटाइएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायव उपरीक्षक लक्ष्मी भण्डारीले जनाकारी दिए...
बारामा बस दुर्घटना हुँदा १ जनाको मृत्यु, ११ घाइते
मकवानपुर। बाराको जीतपुर सिमरा उपमहानगरपालिका २ स्थित सिमरा चोकमा भएको बस दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ भने ११ जना घाइते भएका छन् । भरतपुरबाट वीरगञ्जतर्फ जाँदै गरेको ना ७ ख ४७४९ नम्बरको बस गएराति करिब १२ बजे सिमराचोकमा दुर्घटना भएको हो । विपरीत दिशाबाट आउँदै गरेको मोटरसाइकललाई जोगाउने...
मकवानपुरमा घरेलु मदिरा नष्ट
मकवानपुर । मकवानपुर प्रहरीले ३ सय ७५ लिटर घरेलु मदिरा नियन्त्रणमा लिई नष्ट गरेको छ । जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको टोलिले बकैया गाउँपालिका वडा नम्बर–१२ ठिंगन स्थित कान्तिलोकपथमा यात्रुवाहक सवारी साधन शनिवार चेकजाँच गर्ने क्रममा उक्त मदिरा फेला पारेको हो । नियन्त्रणमा लिइएको मदिरा यात्रुहरुले मिनिरल वाटर, कोक...









