समाचार

मकवानपुरमा ६३ प्रतिशत जनता कृषक

मकवानपुर । राष्ट्रिय तथ्याङ्क कार्यालयले सार्वजनिक गरेको नतिजा अनुसार मकवानपुरमा ६३ दशमलव ८ प्रतिशत जनता कृषि पेशामा आवद्ध रहेको पाइएको छ । सोमवार हेटौंडामा कार्यालयले सार्वजनिक गरेको राष्ट्रिय कृषिगणना २०७८ अनुसार जिल्लामा ६३ दशमलव ८ प्रतिशत जनता कृषि कर्ममा रहेको पाइएको हो । कार्यलयका अनुसार नेपालमा जम्मा घरपरिवार मध्ये...

महिला अधिकारकर्मीको नाममा पुजा पाठकको ठगीधन्दा !

मकवानपुर । रौतहटकी महिला अधिकारकर्मी पुजा पाठक तिमल्सिना भन्ने रेखा पाठकले ठगि धन्दा चलाएको खुलेको छ । मेची महाकाली बुहारी संयुक्त आवाजले सार्वजनिक सूचना निकालेर पदबाट बरखास्त गरेपछि ठगिको घटना बाहिर आएको हो । उनले महिलाहरुलाई आजिवन सदस्य बनाउन उठाएको शुल्कको हिसाब किताब गोलमाल पारेकी आरोप लागेको छ ।...

ढकमक्क सयपत्री फूल, तिहारको निम्तो (फोटो फिचर)

मकवानपुर । फूलैफूलको पर्व तिहार आउन अब एक साता मात्र बाँकी छ । मकवानपुरमा ढकमक्क फूलेका सयपत्री फूलहरुले तिहारलाई स्वागत गरिरहेका छन् । उज्यालोको पर्व तिहारमा सबैभन्दा बढी प्रयोग हुने सयपत्री फूलको मकवानपुरमा व्यवसायीक खेती हुन थालेको छ । मकवानपुरका किसानले लगाएको सयपत्री फूल यतिबेला बारीमा ढकमक्क फूलेर बजार...

हेटौंडामा सवारी दुर्घटना, ६ जना घाइते

मकवानपुर । हेटौंडामा दुई छुट्टाछुट्टै स्थानमा भएको सवारी दुर्घटनामा परेर ६ जना घाइते भएका छन् । जिल्लाको हेटौंडा –८ र हेटौंडा–४ मा भएको छुट्टाछुट्टै दुर्घटनामा परेर उनीहरु घाइते भएको मकवानपुरका प्रहरी नायव उपरीक्षक लक्ष्मी भण्डारीले जानकारी दिए । हेटौंडा उपमहानगरपालिका वडा नम्वर ८ स्थित कर्रा पुल नजिकै आज दिउँसो...

हेटौंडामा गोबर ग्याँसको ट्याङ्कीभित्र चुरोट सल्काउदा एक जना घाइते

मकवानपुर । हेटौंडामा गोबर ग्याँसको ट्याङ्कीभित्र पसेर चुरोट सल्काउन खोज्दा जलेर एक जना घाइते भएका छन् । घाइते हुनेमा हेटौंडा उपमहानगरपालिका वडा नं.६ हात्तिलेट बस्ने २६ बर्षीय समित राई रहेका छन् । जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार आइतबार दिउँसो राई छिमेकीको गोबर ग्यासको ट्याङ्की सफा गर्ने क्रममा ट्याङ्कीभित्र बसेर...

अपडेट : भूकम्पमा परी जाजरकोटमा ९२ र रुकुम पश्चिममा ३६ जनाको मृत्यु

शुक्रबार मध्यरातमा गएको भूकम्पमा परी जाजरकोटमा मात्र ९२ जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय जाजरकोटका प्रहरी प्रमुख डीएसपी सन्तोश रोकाका अनुसार जाजरकोटमा मात्रै अहिलेसम्म ९२ जनाको ज्यान गएको पुष्टि भएको हो। ज्यान गुमाउनेहरूमा भेरी नगरपालिकाका, नलगाड नगरपालिकाका, कुशे गउँपालिका र छेडागाड नगरपालिकाका रहेका छन् । त्यस्तै अहिलेसम्म...

भूकम्पले यसरी ढाल्यो खलङ्गाका घरहरू (तस्वीरहरू )

शुक्रबार राति ११ः ३७ मा जाजरकोटको रामिडाँडा केन्द्र भएर गएको ६ दशमलव ४ म्याग्निच्युडको भूकम्पले जनधनको ठूलो क्षति गरेको छ । पछिल्लो जानकारीअनुसार, अहिलेसम्म जाजरकोट र रुकुम पश्चिममा अहिलेसम्म १ सय २८ जनाको मृत्यु भएको छ भने डेढ सयभन्दा बढी घाइते भएका छन् । बेपत्ताहरूको खोज, उद्धार र घाइतेहरूको...

दुध आयातमा कडाई गर्दै मकवानपुर प्रशासन

मकवानपुर । मकवानपुरमा बाहिरी जिल्लाबाट अवैधानिक रुपमा भैइरहेको दुध तथा दुग्ध जन्य पदार्थको आयातमा कडाई गर्नेे भएको छ । शुक्रबार मकवानपुरका प्रमुख जिल्ला अधिकारी सूर्यप्रसाद सेडाईको अध्यक्षतामा भएको सर्वपक्षीय बैठकले उक्त निणर्य गरेको हो । पछिल्लो समय जिल्ला बाहिरबाट बिना बिल बिजक, राजस्व छलि गरि, स्रोत नखुलाई अवैधानिक तवरले...

नक्कली पेस्तोल देखाएर धम्की दिने स्याङ्तान पक्राउ

मकवानपुर । हेटौंडामा नक्कली पेस्तोल देखाएर धम्की दिएको आरोपमा एक जना पक्राउ परेका छन् । बिहिबार मकवानपुर प्रहरीले हेटौंडा उपमहानगरपालिका वडा नं.१५ शिखरपानी बस्ने १९ बर्षीय साजन स्याङतानलाई पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक लक्ष्मी भण्डारीका अनुसार स्याङतानले शिखरपानी क्षेत्रमा प्यास्टिकको नक्कली पेस्तोल देखाएर...

रिगललाई तत्काल थुनामा राख्न सर्वोच्चको आदेश

काठमाडौं । सर्वोच्चका वरिष्ठतम न्यायाधीश ईश्वरप्रसाद खतिवडा, सपना मल्ल प्रधान र कुमार चुडालको पूर्ण इजलासले राष्ट्रपति रामचन्द्र पौडेलले मन्त्रिपरिषद्‍को सिफारिसमा गरेको कैद मिनाहलाई कानुन विपरित भएको ठहर गर्दै बदर गरिदिएको हो । सर्वोच्च अदालतका प्रवक्ता भद्रकाली पोखरेलका अनुसार रिगललाई दिइएको कैद मिनाहा बदर गर्दै पुनः पक्राउ गर्न पूर्ण इजलासले...