समाचार
भीमफेदी गाउँपालिकाका ४६ जना मोतीयाबिन्दुका बिरामीको निःशुल्क अपरेशन
मकवानपुर । मकवानपुरको भीमफेदी गाउँपालिकाले ४६ जना मोतीयाबिन्दुका बिरामीको निशुल्क आँखाको अपरेशन गरिदिने भएको छ । भीमफेदीका २ स्थानमा संचालन गरिएको शिविरमा आँखा परिक्षण गराएका २५३ जना मध्ये ४६ जनामा मोतीयाबिन्दु देखा परेको थियो । हेटौंडा सामुदायिक आँखा अस्पतालसंगको समन्वयमा आइतबार उनिहरुको निशुल्क अपरेशन गरिने भीमफेदी गाउँपालिका अध्यक्ष हिदम...
समस्या समाधानमा सरकार जिम्मेवार नबने मकवानपुरमा मिल्क होलिडे अझै लम्बिने
मकवानपुर । पछिल्लो समय दुध तथा दुग्धजन्य पदार्थको विक्रि वितरणमा देखिएको समस्यामा मकवानपुर नागरिक समाज समितिले सरोकारवाला पक्षसँग अन्र्तक्रिया कार्यक्रमको आयोजना गरेको । अन्र्तक्रिया कार्यक्रममा बोल्दै मकवानपुरबाट निर्वाचित संघिय सांसद तथा पूर्व राज्यमन्त्री दिपकवहादुर सिंहले मकवानपुरमा पछिल्लो समय देखिएको किसानको दुध विक्रि नभएको समस्याको जिम्मेवारी सरकारले लिनु पर्ने बताएका...
हेटौंडा उपमहानगरपालिका र सिन्धुपाल्चोकको पाँचपोखरी थाङपाल गाउँपालिकाबीच भगिनी सम्बन्ध कायम
सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको हिमाली भेगमा रहेको पाँचपोखरी थाङपाल गाउँपालिका र बागमती प्रदेशको राजधानी तराई भेगमा रहेको हेटौँडा उपमहानगर पालिकाबीच भगिनी सम्बन्धका लागि समझदारी भएको छ । शुक्रवार पाँचपोखरी थाङपाल गाउँपालिका ४ स्थित नागीथाम डाँडा एवम् पेमाछल उद्यान केन्द्रमा गुरु रिन्पोछे (पदमा सम्भव) को प्रतिमा शिलान्यास कार्यक्रममा दुईपक्षबीच भगिनी सम्बन्धको...
टोलसरसफाई अभियानमा मोर्डन युथ क्लब
मकवानपुर । मनहरी गाउँपालिका वडा नम्बर १ मकरी स्थिति मोर्डन युथ क्लबले टोलसरसफाई कार्यको थालनी गरेको छ । टोलवासी तथा जनप्रतिनिधिको सहकार्यमा शनिवार वडाको चुरिमाई मन्दिर देखि कृष्ण मन्दिर, राममन्दिर हुँदै वडा कार्यालय सम्म सरसफाई गरिएको हो । “हाम्रो वडा राम्रो वडा भन्ने अभियानसहित वडाको सरसफाईमा लागेको क्लवका अध्यक्ष...
थाहाको जनकल्याण माविमा बहुमतको दम्भ, जनप्रतिनिधि नै बाईपास
मकवानपुर । मकवानपुरको थाहा नगरपालिका वडा नम्बर–३ मा रहेको थाहा नगरकै प्रतिष्ठित विद्यालय जनकल्याण माध्यमिक विद्यालय व्यवस्थापन समितिको अध्यक्षमा पुनः राजीव कुमार स्याङ्तान चयन भएका छन् । २३ कात्तिकमा विद्यालय व्यवस्थापन समितिको अध्यक्ष चयनका लागि भएको बैठकले स्याङ्तानलाई पुनः तीन वर्षको लागि अध्यक्ष पदमा चयन गरेको हो । यो...
मनहरीमा बाघको आक्रमणबाट पौडेलको मृत्यु
मकवानपुर । बाघले आक्रमण गर्दा मकवानपुरको मनहरीमा एकजनाको निधन भएको छ । बाघको आक्रमणबाट मृत्यु हुनेमा चितवनको राप्ती नगरपालिका–१ दुबि चौर बस्ने ४३ वर्षीय हरि पौडेल रहेका छन् । आज बिहान अन्दाजी १० बजेको समयमा मकवानपुरको मनहरी गाउँपालिका–६ खयर घारी गाउँदेखि अन्दाजी २ किलोमिटर दक्षिणतर्फ रहेको राप्ती र लोथर...
दुध उत्पादक किसानको समस्या समाधान गर्न मुख्यमन्त्रीलाई आग्रह
मकवानपुर । मकवानपुरका किसानहरुले भोग्दै आएको दुधको समस्या समाधानका लागि जुटेको नागरिक समाजका प्रतितिनधीहरुले बिहिबार बागमती प्रदेश सरकारका मुख्यमन्त्री शालिकराम जम्कट्टेलसंग भेट गरेका छन् । भेटमा उनीहरुले मकवानपुरमा अहिले दैनिक २० हजार लिटर दुग्ध बिक्री नभई किसानहरुले समस्या भोगिरहेको मुख्यमन्त्रीलाई ध्यानाकर्षण गराए । नागरिक समाजका प्रतिनिधीहरु गुञ्जनबहादुर न्यौपाने, सन्दीप...
दुग्ध सहकारी संघहरुले प्रदेश कृषि मन्त्रीलाई बुझाए ज्ञापनपत्र
मकवानपुर । बागमती प्रदेश अन्तर्गतका जिल्ला दुग्ध सहकारी संघका प्रतिनिधिहरुले कृषकहरुको समस्यालाई समाधान गर्न बागमती प्रदेश कृषि तथा पशुपंक्षी विकास मन्त्री डा.राजेन्द्रमान श्रेष्ठलाई ज्ञापनपत्र बुझाएका छन् । मकवानपुर जिल्ला दुग्ध सहकारी संघको नेतृत्वमा वर्तमान समयमा भएको दुग्धजन्य पदार्थको बिक्रीमा आएको समस्या समाधानको गर्न आग्रह गर्दै बिभिन्न मागसहित ज्ञापन पत्र...
चित्लाङ केन्द्रविन्दु बनाएर ४.५ म्याग्नेच्युटको भूकम्प
मकवानपुर । हेटौंडामा मध्यरातमा भूकम्पको कम्पन्न महसुस भएको छ। राती १ बजेर १८ मिनेटको समयमा कम्पन्न गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ। केन्द्रका अनुसार मकवानपुरको चित्लाङ केन्द्रविन्दु बनाएर ४.५ म्याग्नेच्युटको भूकम्प गएको हो। हाल सम्म क्षतिको जानकारी प्राप्त नभएको मकवानपुर प्रहरीले जनाएको छ ।
बीमाकार्ड नवीकरण गर्न स्वास्थ्य मन्त्री जोशीलाई रास्वापाको ध्यानाकर्षण
मकवानपुर । सेवाग्राहिले समयमानै स्वास्थ्य बीमा बापतको रकम भुक्तानी गरेतापनि बीमाकार्ड नवीकरण नगरेको भन्दै राष्ट्रीय स्वतन्त्र पार्टी ऱ्याट हेटौडा नगर विभागले बागमाती प्रदेशका स्वास्थ्य मन्त्री उत्तम जोशीलाई ध्यानाकर्षण गराएको छ । जिल्लामा रहेका अधिकांस नागरिकले स्वास्थ्य बीमा बापतको रकम स्वास्थ्य बीमाबोर्ड हेटौंडा कार्यलयलाई भुक्तानि गरेतापनि बोर्डले कार्ड नवीकरण नगरेको...










